आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 26 Mar, 2021

चैत १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ९० पैसा र बिक्रीदर ११६ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा, पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९९ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!