आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 04 Apr, 2021

चैत  २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३८ रुपैयाँ १७ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६२ रुपैयाँ २५ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!