साल्ट ट्रेडिङले गर्यो लाभांश घोषणा

Posted on: 05 Apr, 2021

चैत २३, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । 

कम्पनीले आर्थिक  वर्ष २०७६/७७ को खुद मुनाफाबाट आफ्ना शेयर धनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई  २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

No photo description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!