आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 07 Apr, 2021

चैत २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ २० पैसा र बिक्रीदर ११७ रुपैयाँ ८० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३५ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!