बैंकिङ फाइनान्स इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने

Posted on: 08 Apr, 2021

चैत २६, काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड  इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपीओ)निष्काशन गर्ने भएको छ । 

कम्पनीले १०० रुपैंया अंकित दरमा कुल ५५ हजार शेयर निष्काशन गर्न लागेको हो । बिहिबार शेयर निष्काशनका लागि एनआई सी एसिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!