आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 11 Apr, 2021

चैत २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५३ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर ९१ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!