यस्तो छ आजको विनिमयदर

Posted on: 22 Apr, 2021

वैशाख ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा, पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!