मेगा बैंकले माग्यो ५६ कर्मचारी, यसरी दिन सकिन्छ आवेदन (बिज्ञापन सहित)

Posted on: 22 Apr, 2021

बैशाख ९, काठमाडौँ । मेगा बैंकले विभिन्न पदमा ५६ कर्मचारी माग गरेको छ । बैंकले म्यानेजरदेखि एसीसटेन्टसम्मको पदमा कर्मचारी माग गरेको हो ।

जस अनुसार बैंकले २ जना म्यानेजर , १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट, र १६ जना एसीटेन्ट माग गरेको हो ।

बैंकले इच्छुक तथा योग्य नेपाली नागरिकलाई बैशाख २२ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन आग्रह गरेको छ ।

हेर्नुहोस बिज्ञापन :


यस बिषयमा तपाइको प्रतिक्रिया...!