बुधबार सुनको मूल्य घट्यो

Posted on: 28 Apr, 2021

वैशाख १५, काठमाडौँ । बुधबार सुनको मूल्य ७०० ले घटेको छ । योसँगैं आज सनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ९० हजार रुपैयाँमा कारोबार हुनेछ । हिजो तेजाबी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३०५ रुपैयाँमा कारोबार हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!