अपि पावरको हकप्रद स्वीकृत

Posted on: 03 May, 2021

वैशाख २०, काठमाडौं । अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले १ बजारबको ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने छ। कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!