२ लाखलाई रोजगारी दिन १२ अर्व बजेट विनियोजन

Posted on: 29 May, 2021

जेठ १५, काठमाडौं । सरकारले आगामी वर्ष २०७८/७९ मा संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गर्न १२ अर्व रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

आगामी वर्ष प्रधानमत्री रोजगार कार्यक्रमलाई पुन: संरचना गरि परिमार्जन गरिने भएको छ । सरकारले यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!