अर्थ/विकास |


सुन बरामद प्रकरण: एजेन्टसहित ६ जना पक्राउ

Posted on July 20, 2023 | views : 4937 |

साउन ४, काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी रहेको छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन

Read More

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, ३ अर्ब ३४ करोडको कारोबार

Posted on July 19, 2023 | views : 418 |

साउन ३, काठमाडौँ | नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक ११ दशमलव १७ अंकले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अंकमा कायम भएको हो। आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता सेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ३४ करोड ८६ लाख

Read More

प्रधानमन्त्री प्रचण्डद्वारा बूढीगण्डकी आयोजनाको फिल्ड अफिस उद्घाटन

Posted on July 19, 2023 | views : 802 |

साउन ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड अफिसको उद्घाटन गरेका छन् । गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गरेर  बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । उपप्

Read More

सुनको मूल्य ६०० रुपैयाँले बढ्यो र चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Posted on July 19, 2023 | views : 450 |

साउन ३, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र

Read More

प्रधानमन्त्रीले आज बुढीगण्डकीको फिल्ड कार्यालयको उद्घाटन गर्ने

Posted on July 19, 2023 | views : 1710 |

साउन ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज  बूढीगण्डकी जलविद्युत् आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्ने भएका छन् । लामो समयको प्रतीक्षा पछि बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको सरकारले आज फिल्ड कार्यालयको उदघाटन गर्न लागेको हो ।  आय

Read More

आज नेप्से सूचक ३.५२ विन्दुले बढ्यो, कारोबार रकम कति ?

Posted on July 18, 2023 | views : 387 |

साउन २, काठमाडौँ | प्रि-ओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा आएको छ । ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ कम्पनीको १२ सय ८ कित्ता सेयर कारोबार भएको हो ।  यो सेसनमा कुल ३८ वटा कारोबार भएको छ । २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य भने घटेको

Read More

सुनको मूल्य सामान्य बढ्यो र चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on July 18, 2023 | views : 555 |

साउन २, काठमाडौँ | मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ तय गरेको छ भने सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०

Read More

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग : मुख्य टनेल करिब ४०० मिटर र स्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी

Posted on July 18, 2023 | views : 1418 |

साउन २, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुङ्गा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च

Read More

हिमालय एअरलाइन्सद्वारा एनडीए–नेपाल अर्थोपेडिक अस्पतालसँग सहकार्य

Posted on July 17, 2023 | views : 520 |

साउन १, काठमाडौँ । हिमालय एअरलाइन्सले सामाजिक उत्तरदायित्वको मुख्य उद्देश्य पूरा गर्न प्रतिबद्ध स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वका गतिविधिहरू लागू गर्न कदम चालेको छ । आइतबार भएको हस्तान्तरण समारोहमा एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष श्री

Read More

आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदै छ कारोबार ?

Posted on July 17, 2023 | views : 509 |

साउन १, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ छ । आइतबार जुन मुल्यमा किनबेच भएको थियो सोही मूल्यमा आज पनि

Read More

वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक हवाई भाडा बढाउने

Posted on July 16, 2023 | views : 455 |

असार ३१, काठमाडौँ | नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानको हवाई भाडा बढाउने भएको छ ।  नयाँ आर्थिक वर्षको बजेटमा हवाई यातायात सेवालाई पनि अनिवार्य रुपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता गर्नुपर्ने व्यवस्था गरिएसँगै संघले हवाई भाडा बढाउने निर्णय गरेको हो । संघले विज्ञप्ति जारी गर्दै हवाई

Read More

‘बजेटमा शीर्षक छ, कहाँ खर्च हुन्छ अत्तोपत्तो छैन’

Posted on July 16, 2023 | views : 398 |

असार ३१, काठमाडौँ | राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मुलुकमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र बालबालिकाको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने भएको छ ।  मोरङ, झापा र तनहुँमा रहेका बालसुधार गृहको अनुगमन तथा निरीक्षण गरी वस्तुस्थितिबारे जानकारी लिएपछि स

Read More

बैंकहरु उत्रिए व्याजदर बढाउने प्रतिस्पर्धामा, कुनको कति ?(सूचीसहित)

Posted on July 16, 2023 | views : 655 |

असार ३१, काठमाडौं | गत बिहीबार बाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स एसोसिएसनले व्याजदरमा लगाउँदै आएको भद्र सहमति साउन १ गतेदेखि खारेज गर्ने निर्णय गरेसँगै बैंकहरू पुन: व्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएका छन् । सबैभन्दा बढी व्याज दिएर निक्षेपकर्ता आकर्षित गर्न वाणिज्य बैंकहरूले साउन १ देखि लागू

Read More

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on July 16, 2023 | views : 567 |

असार ३१, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तीन सय रुपैयाँले  घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन

Read More

काभ्रेको देविस्थानडाँडाबाट प्याराग्लाइडिङ उडान सुरु

Posted on July 16, 2023 | views : 526 |

असार ३१,  काभ्रे | काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित पर्यटकीयस्थल देविस्थानडाँडाबाट शनिबार व्यावसायिकरूपमा प्याराग्लाइडिङ उडान सुरु गरियो । विश्वबजार प्याराग्लाइडिङ प्रालिले देविस्थानबाट धुलिखेल नपा–८ स्थित बडाल गाउँसम्म पुग्ने करिब डेढ किलोमिटर दूरी तथा पाँच हजार पाँच सय फिट उचाइमा उड

Read More

दुई लाख १६ हजार वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा आबद्ध

Posted on July 15, 2023 | views : 401 |

असार ३०, काठमाडौँ | श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ ।  सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने

Read More

पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम बढाउन छलफल

Posted on July 15, 2023 | views : 403 |

असार ३०, पोखरा | पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुक्रबार छलफल भएको छ ।  छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ (एन्जल) लगायतको सहभागिता थियो । टोली

Read More

सरकारले गत वर्षभन्दा बढाएर तोक्यो धानको नयाँ न्यूनतम मूल्य

Posted on July 13, 2023 | views : 654 |

असार २८, काठमाडौं | सरकारले यस वर्षका लागि किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो । नयाँ मूल्यअनुसार मोटा ध

Read More

पर्यटन मन्त्री किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताए

Posted on July 13, 2023 | views : 398 |

असार २८, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जहाज खरिद गर्नु राष्ट्रिय आवश्यकता भएको बताएका छन् । आज(बिहीबार) राष्ट्रिय सभा बैठकमा मन्त्री किरातीले जहाज खरिद गर्नु आफ्नो निजी स्वार्थको विषय नभएको बताए । उनले दुर्गम क्षेत्रमा विमानस्थल बने पनि त्यस क्षेत्रमा उड्ने हवाइज

Read More

साउनदेखि लागु हुने गरि वाणिज्य बैंकहरुले आफूखुसी ब्याजदर तोक्ने

Posted on July 13, 2023 | views : 475 |

असार २८, काठमाडौँ | वाणिज्य बैंकहरुको ब्याजदर निर्धारण प्रक्रिया स्वयं बैंकहरुले नै तोक्ने भएका छन् ।  यसअघि नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले बैंकको ब्याजदर तोक्दै आइरहेको थियो । अबदेखि बैंकहरुले खुला बजार प्रतिस्पर्धाको आधारमा ब्याजदर घटबढ गर्न पाउने भएका हुन् । यससँगै ब्याजदर निर्धारणमा एनबी

Read More

बढ्यो सुन र चाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

Posted on July 13, 2023 | views : 469 |

असार २८, काठमाडौं | नेपाली बजारमा बिहीबार पनि सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ | बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ नै कारोबार भइरहेको थियो । आज तेजावी प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा का

Read More

जापानद्वारा छात्रवृत्तिका लागि साढे ३८ करोड अनुदान

Posted on July 12, 2023 | views : 395 |

असार २७, काठमाडौँ | नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि जापानी राजदूत किकुता युताक

Read More

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मुलुकमा भित्रियो ११ खर्ब १२ अर्ब विप्रेषण

Posted on July 10, 2023 | views : 492 |

असार २५, काठमाडौँ | चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कूल रु ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती प्रतिवेदनमा चालु आर्थिक वर्षको ११ महिनासम्म विप्रेषण आप्रवाहमा २२.७ प्रतिशतले वृद्धि भएको छ । अघिल

Read More

गोरखाका पाँच स्थानीय तहद्वारा बजेट स्वीकृत

Posted on July 10, 2023 | views : 517 |

असार २५, गोरखा | गोरखा जिल्लाभित्रका पाँच  स्थानीयको आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत भएको छ । जिल्लाको बारपाक सुलिकोट , अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो । बारपाक सुलिकोटले आगामी आव २०८०/०८१ का लागि कूल रु ६० करोड ३९ लाख ६९ हजार बराबरको

Read More