अर्थ/विकास |


नेप्से परिसूचक २९.०७ अङ्कले घट्यो

Posted on April 13, 2023 | views : 458 |

चैत ३०, काठमाडौँ | नेपाल बैंकर्स सङ्घले ब्याजदर घटाउने निर्णय गरेसँगै बुधबार उकालो लागेको नेप्से परिसूचक बिहीबार फेरि ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ०७ अङ्कले घटेर १ हजार नौ सय ३४ दशमलव ४७ अङ्कमा सीमित भएको छ । आजको कारोबारमा विभिन्न कम्पनीमा ४९ लाख १३ हजार ७०२ कित्ता शेयर र

Read More

आज बुधवार तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै कारोबार?

Posted on April 12, 2023 | views : 543 |

चैत २९, काठमाडौँ | साताको चौथो दिन बुधवार सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएक

Read More

रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न सकेन : अध्यक्ष गोल्यान

Posted on April 12, 2023 | views : 666 |

चैत २९, पाटन | बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताउनुभएको छ । सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लग

Read More

चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब

Posted on April 11, 2023 | views : 495 |

चैत २८, काठमाडौँ | विदेशी मुद्रा सञ्चितिमा क्रमशः सुधार हुँदै गएको देखिए पनि सरकारको चालु खाता घाटा बढ्दो क्रममा देखिएको छ ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार यो अवधिसम्ममा विदेशी मुद्रा सञ्चिति रु १४ खर्

Read More

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

Posted on April 11, 2023 | views : 458 |

चैत २८, काठमाडौँ | आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो ।   कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको

Read More

दोहोरो अंकले उकालो लाग्यो नेप्से

Posted on April 11, 2023 | views : 408 |

चैत २८, काठमाडौँ | साताको तेस्रो दिन नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २७.३१ अंकले बढेर १८७१.३३ विन्दुमा कायम भएको छ । अघिल्लो दिन सोमबार ५.५४ अंकले बढेको बजारमा आज ३३ लाख १५ हजार ७२० कित्ता शेयरको किनबेच हुँदा ९४ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारका

Read More

१ खर्बको निर्यात हुँदा १० खर्ब ५८ अर्बको आयात, व्यापार घाटा ९ खर्बमाथि

Posted on April 11, 2023 | views : 459 |

चैत २८, काठमाडौँ | चालु आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यापारतर्फ मुलुकले साढे ९ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । केन्द्रीय बैंकले मंगलबार जारी गरेको फागुन मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार समीक्षा अवधिमा मुलुकबाट १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात हुँदै गर्दा उत

Read More

२५ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो

Posted on April 11, 2023 | views : 590 |

चैत २८, काठमाडौँ | चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालमा रेमिट्यान्सको आप्रवाह २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको रिपोर्ट सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ८ महिनामा २५ प्रतिशतभन्दा धेरैले रेमिट्यान्स बढेको जानकारी दिएको हो । यससँगै, साउनदेखि फाग

Read More

नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा राजश्व खस्कियो : अर्थमन्त्री महत

Posted on April 11, 2023 | views : 686 |

चैत २८, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल श्रीलंकाको बाटोमा गयो भनेर हल्ला हुँदा लक्ष्यअनुसारको राजश्व उठ्न नसकेको जिकिर गरेका छन् । उद्योग वाणिज्य महासंघको साधारणसभामा बोल्दै उनले भने, ‘देश आर्थिकरूपमा अप्ठ्यारो परेको छ । तर, यसको खास कारण छैन । विदेश मुद्र सञ्चिती वृद्धि हुँदै गएको

Read More

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुदैं कारोबार?

Posted on April 11, 2023 | views : 519 |

चैत २८, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको भाउ पुनः ५ सय रुपैयाँले बढ्न पुगेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ५ सय रुपैयाँले बढ्दै १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रु

Read More

ब्याजदर घटाउन व्यवसायीको माग

Posted on April 10, 2023 | views : 482 |

चैत २७, काठमाडौँ | नेपाल व्यवसायी राष्ट्रिय महासङ्घले बैँक तथा वित्तीय संस्थाले लिँदै आएको चर्को ब्याजदर घटाउन अर्थमन्त्रीसमक्ष माग गरेका छन् । महासङ्घको टोलीले आज अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर कोरोनाले थलिएका उद्योगी व्यवसायी बैँक तथा वित्तीय संस्थाले चर्को ब्याजको  कारणले व्यवसायबाट प

Read More

तोलामा ७ सयले रुपैयाँले घट्यो सुनको मुल्य

Posted on April 10, 2023 | views : 508 |

चैत २७, काठमाडौँ | साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ । आइतबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८

Read More

नेप्सेमा २८ अङ्कको गिरावट

Posted on April 09, 2023 | views : 394 |

चैत २६, काठमाडौँ | पुँजीबजारमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २८ दशमलव ३१ अङ्कले घटेर एक हजार आठ सय ३८ दशमलव ४८ अङ्क कायम भएको हो  आज दुई सय ६८ वटा कम्पनीको ३८ लाख ४३ हजार सात सय १३ कित्ता शेयर २९ हजार दुई सय ३९ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १५ करोड

Read More

आज सुनचाँदीको मुल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Posted on April 09, 2023 | views : 500 |

चैत २६, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोल

Read More

खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री

Posted on April 07, 2023 | views : 460 |

चैत २४, काठमाडौँ | अर्थतन्त्र सङ्कटतर्फ उन्मुख भएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरिरहेका बेलामा अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारका लागि सक्रिय पहल सुरु गर्नुभएको छ ।  यही चैत १७ मा अर्थमन्त्रीको सपथ लिएसँगै उहाँ अर्थतन्त्र सुधारका लागि नेपाल राष्ट्र बैंकका गभर्नरदेखि निजी

Read More

घट्यो सुनको मूल्य, आज कतिमा हुँदै कारोबार?

Posted on April 07, 2023 | views : 503 |

चैत २४, काठमाडौँ | स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको आज २ सय रुपैयाँले घट्दै १ लाख १० हजार रुपैयाँमा झरेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै घट्दै १ लाख ९ ह

Read More

नयाँ कीर्तिमान कायम गरेको सुनको भाउ घट्यो, कतिमा हुँदै कारोबार?

Posted on April 06, 2023 | views : 708 |

चैत २३, काठमाडौं | बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भयो। उबुधवार छापावाला सुनको मूल्यले नयाँ रेकर्ड बनाएर १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । आज बिहीवार भने सुनको मूल्य  ८०० रुपैयाँले घटेको छ । बिहीवार प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख १० हजार २०० रुपैयाँमा कारोबार भइरहेक

Read More

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

Posted on April 05, 2023 | views : 405 |

चैत २२, काठमाडौं | एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । 

Read More

विश्व धनी सूची: विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० करोड डलर बढ्यो

Posted on April 05, 2023 | views : 570 |

चैत २२, काठमाडौं | अर्बपति विनोद चौधरीको  एक अर्ब ८० करोड डलर पुगेको छ। फोर्ब्स म्यागेजिनले विश्वकै धनीहरुको सूची सार्वजनिक गरेको छ।  फोर्ब्स म्यागजिनका अनुसार चौधरीको सम्पत्ति एक वर्षमा ३० करोड डलर बढेको हो। सन् २०२२ मा उनको सम्पत्ति एक अर्ब ५० करोड डलर थियो। फोर्ब्सको सूची अनुसार चौधरी स

Read More

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

Posted on April 05, 2023 | views : 404 |

चैत २२, काठमाडौं | नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उहाँसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना

Read More

प्रतितोला २ हजारले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम

Posted on April 05, 2023 | views : 550 |

चैत २२, काठमाडौं | सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढेको हो । यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला

Read More

भोलीदेखि लागु हुने गरि घट्यो हवाई भाडा, कुन रुटमा कति ? (मूल्य सहित)

Posted on April 04, 2023 | views : 781 |

चैत २१, काठमाडौँ । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ

Read More

अर्थमन्त्री महत र गभर्नर अधिकारीबीच भेटवार्ता, सम्बन्ध सुधारमा जोड

Posted on April 04, 2023 | views : 468 |

चैत २१, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपाल राष्ट्र बैंकको टोलीसँग भेटवार्ता गरेका छन् । आज मंगलबार अर्थमन्त्रालयमै बोलाएर अर्थमन्त्री डा. महतले गभर्नर महाप्रसाद अधिकारी लगायतको टोलीसँग छलफल गरेका हुन् । छलफलका क्रममा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको सम्बन्ध सुधारमा जोड दिएका छन

Read More

रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात

Posted on April 04, 2023 | views : 813 |

चैत २१, रसुवा | बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले  दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रस

Read More