अर्थ/विकास |


हेर्नुहोस् आज शुक्रबार कतिमा हुँदैछ सुनचाँदी करोबार ?

Posted on January 05, 2024 | views : 532 |

पुस २०, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५ सय रुपैयाँ कायम कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि अ

Read More

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on January 02, 2024 | views : 505 |

पुस १७, काठमाडौं | नेपाल सुनचाँदी व्यवसयाी महासंघले आज सुनचाँदीको मूल्य बढेको जनाएको छ । स्थानीय बजारको बिक्री भाउ तय गर्दै महासंघले सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४०० रुपैयाँ

Read More

प्याजको मूल्य घट्यो !

Posted on January 01, 2024 | views : 716 |

 पुस १६, काठमाडौँ | बजारमा प्याजको मूल्य घटेको छ । चीनबाट प्याज आयात भएसँगै ब्याजको मूल्य घटेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिना अगाडिको तुलनामा सुकेको प्याजको औसत मूल्य १९ प्रतिशतले घटेको छ ।  गत मंसिर १५ गते एक किलो प्याजको मूल्य ९७ रुपैयाँ थियो भने हाल

Read More

नागरिक उड्डयन प्राधिकरणको नाफा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ

Posted on December 31, 2023 | views : 280 |

पुस १५, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ।  आईतवार नागरिक उड्डयन प्राधिकरणको २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अ

Read More

नयाँ रेकर्ड कायम गरेको सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on December 29, 2023 | views : 727 |

पुस १३, काठमाडौँ |  शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुप

Read More

मुग्लिन पोखरा सडकखण्ड : तनहुँको जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

Posted on December 29, 2023 | views : 301 |

पुस १३, तनहुँ | मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए । 

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

Posted on December 28, 2023 | views : 422 |

पुस १२, काठमाडौं | नेपाली बजारमा आज बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहको छ । हिजो छापावाल सु

Read More

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Posted on December 27, 2023 | views : 394 |

पुस ११, काठमाडौँ | नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला १ लाख

Read More

प्रतितोला १ लाख २० हजार रुपैयाँ नाघ्यो सुनको मूल्य

Posted on December 26, 2023 | views : 435 |

पुस १०, काठमाडौं | सुनको मूल्य तोलामा एक लाख २० हजार रुपैयाँ नाघेको छ । साताको तेस्रो दिन बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६ सयले बढेर १ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार मात्रै छापावाल सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रतितोला

Read More

६ खर्बको वस्तु आयात हुँदा निर्यात ६३ अर्बमात्रै, देशको व्यापार घाटा ५ खर्ब नाघ्यो

Posted on December 25, 2023 | views : 380 |

पुस ९, काठमाडौँ | चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तासम्म (५ महिना) मा कुल ७ खर्ब ५ अर्ब ४१ करोड ६३ लाख ९८ हजार रुपैयाँको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा उल्लेख  छ। जसमध्ये कुल ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख ६४  हजार रुपैयाँको वस्तु आयात भएको छ भने ६३ अर्ब २० क

Read More

शुक्रबार तोलामा आठ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

Posted on December 22, 2023 | views : 528 |

पुस ६, काठमाडौँ | साताको छैटौं दिन सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ। बिहीबारको तुलनामा शुक्रबार सुनमा आठ र चाँदीमा पाँच रुपैयाँले बढोत्तरी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ८ सय रुपैयाँ कायम भएको छ।  तेजाबी सुन १ लाख १९

Read More

किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने

Posted on December 20, 2023 | views : 452 |

पुष ४, काठमाडौँ | किसानले उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य निर्धारण गरेको हो। सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्योगले ५६५ रुपैयाँ प्रतिक्विन्टल दिनुपर्ने र उखु किसानलाई सरकारले ७० रुपैयाँ

Read More

आज दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति?

Posted on December 19, 2023 | views : 448 |

पुस ३, काठमाडौँ | मंगलबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ सय रुपैयाँले बढ्दै १ लाख १८ हजार रुपैयाँ कायम भएको हो ।  यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले नै बढ

Read More

'वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हरायो'

Posted on December 17, 2023 | views : 698 |

पुस १, काठमाडौँ | नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजागारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलना

Read More

तोलामा १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on December 17, 2023 | views : 265 |

पुस १, काठमाडौं | पुस महिनाको पहिलो दिन सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर १ लाख १७ हजार ८ सय रुपैयाँ कायम भएको हो । त्यस्तै, शुक्रवार मात्रै प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर १ लाख १७ हजार २

Read More

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

Posted on December 15, 2023 | views : 408 |

मङ्सिर २९, काठमाडौं | नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार १०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइर

Read More

झापाको हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

Posted on December 14, 2023 | views : 278 |

मङ्सिर २८, झापा | झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन् । काठे पुलको ठाउँमा कतै कङ्

Read More

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

Posted on December 13, 2023 | views : 504 |

मङ्सिर २७, काठमाडौँ | नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १६ हजार रुपैयाँ कायम भएको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले

Read More

माछापुच्छ्रे बैंकको पनि घट्यो ब्याजदर

Posted on December 12, 2023 | views : 514 |

मङ्सिर २६, काठमाडौँ | माछापुच्छ्रे बैंकले मंसिरका लागि बढाएको ब्याजदर पुसको लागि घटाएको छ । माछापुच्छ्रे मंसिर महिनाका लागि ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक बनेको थियो । उसले मंसिर २६ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.६० प्रतिशत दिँदै आएको ब्याजदर घटाएर

Read More

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, तोलाको कति ?

Posted on December 12, 2023 | views : 742 |

मङ्सिर २६, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजसहित लगातार तेस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो । महासङ्घले आज तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६हजार ३०० र तेजाबी सुनको म

Read More

एक घण्टामै दुई अर्बभन्दा बढीको सेयर कारोबार

Posted on December 11, 2023 | views : 414 |

मङ्सिर २५, काठमाडौँ | एक घण्टाको अवधिमा सोमबार दुई अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिहान ११ देखि मध्याह्न १२ बजेको बीचमा दुई अर्बभन्दाको सेयर कारोबार भएको हो । यसअघि, दैनिक दुई अर्बभन्दा कमको सेयर कारोबार हुँदै आएको थियो । आज पहिलो घण्टामा बजारमा उतारचढाव रहे पनि कारोबार उच्च भएको नेपा

Read More

एनआईसी एसिया र एनएमबी बैंकले घटाए ब्याजदर, अब कुन खातामा कति ब्याज पाइने ?

Posted on December 11, 2023 | views : 498 |

मङ्सिर २५, काठमाडौँ | एनआईसी एसिया बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले पुस १ गते देखि लागू हुनेगरी नयाँ ब्यजादर सार्वजनिक गरेका हुन् । एनआईसी एसिया र एनएमबी बैंकले मंसिरको तुलनामा पुस महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् । एनआईसी एसीयाँ बैंकले पुस महिनाका

Read More

आज दिनभरकै लागि बन्द गरियो शेयर बजार

Posted on December 10, 2023 | views : 387 |

मङ्सिर २४, काठमाडौं | ४० मिनेटपछि खुलेको सेयरबजार ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबार बन्द भएको छ । आइतबार नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आज दिनभरकै लागि कारोबारमा ब्रेक लागेको हो । ४० मिनेटको ब्रेकपछि कारोबार खुलेको २ मिनेटमै ६ प्रतिशतले बढेपछि कारोबार बन्द गरिएको हो । जहाँ नेप्से परिसूचक

Read More

मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डमा नौ किमी कालोपत्र

Posted on December 08, 2023 | views : 402 |

मङ्सिर २२, दमौली | पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी

Read More