गोर्खामा केबुलकार त कालिकोटमा ग्याबीन तार

Posted on: 01 Nov, 2017


२०७२ सालमा तत्कालिन प्रधानमन्त्री एवं अहिलेका बाम गठबन्धनका अभियान्ता केपीशर्मा वली नेतृत्वको सरकारको पालामा नेपालबाट अबको २ बर्ष भित्र तुइन मुक्त गर्ने गरी करिब तीन अर्ब २५ करोड ७७ लाख अनुमानित बजेट छुट्याएको थियो । तर त्यो बजेट विनियोजनको २ आ.ब. वितिसक्दापनि कालिकोटको पलाता गाउपालिका र पचालझरना गाउपालिका जोड्ने झोलुंगेपुल बन्न सकेको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!