कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा: करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त

Posted on: 05 Feb, 2018

माघ २२, काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ।

यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्। कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ।

त्यसमध्ये करोडौं रुपैयाँ अनियमित किसिमले खर्च भएको भेटिएको हो।

सरकारले अवलोकन तथा अध्ययन भ्रमणका लागि विनियोजन गरेको रकम दुरुपयोग गर्दै कर्मचारीले थाईल्यान्डको बुरफा विश्वाविद्यालयमार्फत करोडौं रकम अनियमित किसिमले खर्च गरेका हुन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!