आँखाको लाइसेन्स कसले बनाउने ? (भिडियो)

Posted on: 22 Aug, 2018

प्रभात सुवेदी । भदौ ६, बर्दिया ।

बर्दियाली गायक विष्णु थापाको आवाजमा सजिएको तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया बोलको गीत हालै सार्वजनिक गरिएको छ ।


गायक तथा मोडल दुर्गेश थापाको निजी युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा स्वयं दुर्गेश थापा र जुना सुन्दसले मोडलिङ गरेका छन् । क्रान्ति के.सी. को निर्देशन तथा सम्पादन रहेको यो भिडियोमा अजय रेग्मीको क्यामेरा रहेको छ । 

गीतको शब्द गायक स्वयंले लेखेका हुन् भने संगीत तथा संगीत संयोजन भने बर्दियाकै प्रतिभावान कलाकार रकेश वलीको रहेको छ ।

हेर्नुहोस् भिडियो :




यस बिषयमा तपाइको प्रतिक्रिया...!