विश्वका यी चर्चित सेलिब्रेटी, जसले आफ्नै पिसाब पिउँछन् !

Posted on: 20 Nov, 2019

एजेन्सी | विश्वमा मानिसहरुको नजरमा पर्न सफल नै हुन्छन सेलिब्रेतिहरु | आफ्नो जीवनशैली, शारीरिक बनावट र  क्रियाकलापले गर्दा उनीहरु चर्चामा आउने गर्दछन | केहि सेलिब्रेटि यस्ता अचम्मका पनि छन् जसले आफ्नै पिसाब पिउछन् | राम्रो स्वास्थ्यका लागि आफ्नो पिसाब पिउने सेलिब्रिटीहरु यहाँ छन् 

१.म्याडोनाः इन्स्टाग्राममा पिसाब पिएको भिडियो राख्नुबाहेक सन् १९९४ मा म्याडोनाले डेविड लेटरम्यानको शोमा कुरा गर्दै खुट्टाको घाउ निको पार्नमा लागि आफूले खुट्टामा पिसाब फेर्ने गरेको बताएकी थिइन् |


2.सारा मिल्सःइंगल्याण्डककी कुनै बेलाकी निकै चर्चित नायिका सारा मिल्सले पनि एक अन्तर्वार्तामा उनी पछिल्लो ३० वर्षदेखि रोग प्रतिरोधी क्षमता विकसित गर्नका लागि आफ्नो पिसाब पिइरहेको बताएकी थिइन् ।



3.बियर ग्रिल्सःभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक कार्यक्रममा देखिएका बियर ग्रिल्सले पनि आफ्नो शो म्यान भर्सेस वाइल्डमा थुप्रै पटक आफ्नो पिसाब पिएको देख्न सकिन्छ ।


4.केशाः सन् २०१३ मा चर्चित पप गायिका केशाले एमटिभीको डकुमेन्ट्री केशाः माई क्रेजी ब्युटीफूल लाइफमा आफ्नै पिसाब पिएकी थिइन् । यो कार्यक्रमको दौरान उनी आफ्नो स्वास्थ्यमाथि प्रयोग गर्न चाहन्थिन् त्यसकारण उनले यस्तो गर्ने निर्णय गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!