भारतले ७१ औं गणतन्त्र दिवस यसरी मनायो हेर्नुहोस (फोटो फिचर)

Posted on: 26 Jan, 2020

माघ १२, एजेन्सी | आज भारतले ७१ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ | यो अवसरमा  दिल्लीको राजपथमा परेड आयोजना गरिएको छ | उक्त परेडमा  ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारो प्रमुख अतिथि थिए |

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार ट्वीट गर्दै सबैलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन् | राष्ट्रिय युद्ध स्मारकबाट प्रधानमन्त्री नरेन्द्र मोदी फर्किपछि भारतका राष्ट्रपति रामनाथ कोविन्द मुख्य अतिथि ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोको साथमा राजपथ पुगेका  |

सैन्य हातहतियार सहित प्रदर्शन गरिएको छ |  जमिनबाट हावामा मार हान्न सक्ने आकाश मिसाइल प्रणालीसमेत भारतले परिक्षण गरेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!