कोरोना भाइरसको उपचारमा खटिएका डाक्टरहरु यसरी सुत्न थाले !

Posted on: 03 Feb, 2020

माघ २०, एजेन्सी | चिनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले अहिले विश्व नै त्रसित बनेको छ | चिनमा त झन्  १७ हजार २ सय ५ जनामा संक्रमित भइसकेको छ भने ३ सय ६१ को मृत्यु भइसकेको छ | त्यसको असर अहिले डाक्टरहरुलाई परेको छ |

विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु निदाउन थालिसकेका छन् | दिनरात नभनी,भोक प्यासको वास्ता नगरी उनीहरु उपचारमा खटिएका छन् | मानिसलाई निन्द्रा,आराम चाहिनु स्वभाविक कुरा हो | तर उनीहरुको अवस्था देखर सर्वसाधारण समेत निकै भावुक भएका छन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!