कोरोनाभाइरस: विश्वका कुन देशको अवस्था कस्तो छ ? (हेर्नुहोस सूचि सहित)

Posted on: 19 Mar, 2020

चैत ६, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)चिनको वुहानबाट सुरुभएर विश्वव्यापी रुपमा फैलिएको छ | पछिल्लो समय चिनमा कोरोनाभाइरसका संक्रमित व्यक्तिहरु शुन्यमा झरेको बताइएको छ | तर चिनबाहिर भने मानिसको मृत्यु हुने क्रम र नयाँ संक्रमित हुनेहरुको संख्या रोकिएको छैन |

विश्व स्वास्थ्य संगठनले यसअघि नै विश्व संकटकाल 'महामारी'को घोषणा गरिसकेको छ | उक्त्न भाइरसको संक्रमण फैलिन नदिन विश्वका विभिन्न देशहरुले आवश्यक पूर्वतयारी र सावधानी अपनाइरहेका छन् | विभिन्न देशहरुले देशनै 'लकडाउन' गरेका छन्, भने अन्तर्राष्ट्रिय आवागमन र उडानमा प्रतिबन्ध लगाएका छन् | युरोपियन मुलुकहरु,खाडी मुलुकहरु कतार,कुवेत,इरान,दुबई,मलेसिया,बहराइन,ओमान,दक्षिण कोरिया, जापान लगायतका देशहरुले अन्तराष्ट्रिय उडान र प्रवेशमा समेर्ट प्रतिबन्ध लगाएका छन् |

नेपालले पनि अन्तर्राष्ट्रिय उडानहरु कटौती गरेको छ भने शुक्रबार देखि युरोप तथा खाडीका कोरोना प्रभावित मुलुकहरुबाट १५ दिन सम्मकालागि प्रवेशमा रोक लगाएको छ | हाल सम्म विश्वभरी कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय ४३ पुगेको छ | त्यस्तै २ लाख १८ हजार ७ सय ९ जनामा कोरोनाको संक्रमण देखिएको छ |

कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुझोस तलको तालिका:-

पुष्टि भएका कुल सङ्क्रमणमृत्यु
२१८,७०९८,८४३

सङ्क्रमणमृत्यु
चीन८१,१३७३,२४९
इटली३५,७१३२,९७८
ईरान१७,३६११,१३५
स्पेन१४,७६९६३८
जर्मनी१२,३२७२८
टीम यूएसए९,२६५१५०
फ्रांस९,०४५१४८
दक्षिण कोरिया८,५६५९१
स्विटजरलैंड३,०६७३३
संयुक्त अधिराज्य२,६२६१०४
नेदरलैंड्स२,०५३५८
अस्ट्रिया१,६४६
नर्वे१,५९१
बेल्जियम१,४८६१४
स्वीडन१,३०११०
डेनमार्क१,०५७
जापान८८९२९
मलेशिया७९०
क्यानडा७१८
डायमन्ड प्रिन्स जहाज७१२
पोर्चुगल६४२
अस्ट्रेलिया५६८
ब्राजील५२९
चेक गणतन्त्र५२२
कतार४५२
इजरेल४३३
ग्रीस४१८
आयरलैंड३६६
फिनलण्ड३५९
सिंगापुर३१३
पाकिस्तान३०७
पोलण्ड२८७
स्लोभिनिया२८६
रोमेनिया२६०
एस्टोनिया२५८
बहराइन२५६
आइसलैंड२५०
सऊदी अरब२३८
चिली२३८
इंडोनेशिया२२७१९
थाईलैंड२१२
इजीप्ट२१०
लक्जमबर्ग२०३
फिलीपिंस२०२१९
टर्की१९१
भारत१६९
इक्वेडोर१६८
इराक१६४१२
रुसी फेडरेशन१४७
पेरू१४५
कुवेत१४२
लेबनान१३३
सैन मरीनो११९११
दक्षिण अफ्रीका११६
संयुक्त अरब इमिरेट्स११३
आर्मीनिया११०
पनामा१०९
स्लोभाकिया१०५
चाइनीज ताइपेई१००
अर्जेंटीना९७
कोलंबिया९३
मेक्सिको९३
बल्गेरिया९२
क्रोएशिया८९
सर्बिया८९
उरुग्वे७९
भियतनाम७५
अल्जीरिया७४
लात्भिया७१
कोस्टा रिका६९
ब्रुनाई दारुसलाम६८
अल्बेनिया५९
साइप्रस५८
हंगेरी५८
फरो आइलैंड्स५८
जोर्डन५६
मोरक्को५४
एण्डोरा५३
बेलारूस५१
श्रीलंका५१
माल्टा४८
वेस्ट ब्याङ्क४४
उत्तर म्यासडोनिआ४२
ओमान३९
बोस्निया एण्ड हर्सगोभिना३८
जोर्जिया३८
मोल्डोभा३६
भेनेजुएला३६
कजाखस्तान३५
कंबोडिया३५
अजरबैजान३४
डोमिनिकन रिपब्लिक३४
लिथुएनिया३३
सेनेगल३१
ट्यूनीशिया२९
न्यूजीलैंड२८
लिखटेन्सटाइन२८
ग्वाडेलुप२७
मार्टिनिक२३
अफगानिस्तान२२
बुर्किना फासो२०
यूक्रेन१६
जमैका१५
उजबेकिस्तान१५
बांग्लादेश१४
क्यामरुन१३
मालदीभ्स१३
बोलिभिया१२
रियूनियन आइलैंड१२
फ्रेञ्च गियाना११
पराग्वे११
क्यूबा१०
आइभरी कोस्ट
होंडूरस
जिब्राल्टर
नाइजीरिया
रुवाण्डा
गुयाना
कीनिया
घाना
त्रिनिडाड एंड टोबैगो
मोनेको
इथियोपिया
ग्वाटेमाला
मंगोलिया
सेसल्स
Jersey
गुआम
पुएर्तो रिको
अरुबा
डीआर कंगो
इक्वेटोरियल गिनी
फ्रेंच पोलिनेशिया
किर्गिजस्तान
नेदरलैंड्स एंटिलीस
मेयोट
सेन्ट बार्थेलेमी
सेन्ट मार्टिन (फ्रान्स)
तान्जनिया
मरीशस
बारबेडोस
बेनिन
ग्रीनलैंड
कोसोभो
लाइबेरिया
मोरिटानिया
नामीबिया
सेंट लूसिया
सूडान
अमेरिकन भर्जिन आइलैंड्स
जाम्बिया
भ्याटिकन
एंटिगा एंड बरबूडा
केमन आइलैंड्स
सेंट्रल अफ्रीकन रिपब्लिक
कंगो
जिबूटी
एस्वाटिनि
गेबोन
गाम्बिया
गिनी
भूटान
मन्टेनिग्रो
मन्टसेराट
नेपाल
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
सोमालिया
सूरीनाम
बहामास
टोगो
ग्रुन्से

यस बिषयमा तपाइको प्रतिक्रिया...!