हेटौँडामा झुण्डिएको अवस्थामा भेटिए काठमाण्डौँका सुरज

Posted on: 23 Sep, 2020

असोज ७, मकवानपुर | मकवानपुरको हेटौँडा उपमहानगरपालकिा वडा नंबर १० मेन रोडमा रहेको होटल लिडोमा एकजना युवक मृत फेला परेका छन् । काठमाण्डौँ लिल्लाका २७ वर्षीय सुरज केसी झुण्डएिको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

असोज ६ गते लिडोमा बसेका उनी आज आत्महत्या गरेको अवस्थामा फेला परेको । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो  ।

उनको परविारलाई घटनाको जानकारी दिइसकेको र आत्महत्याको कारण खुलिनसकेको रानाले बताउनुभयो । कोठामा कुनैपनी सुसाईड नोट नभएको समेत प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!