धरहराको सौन्दर्य(फोटो फिचर)

Posted on: 23 Apr, 2021

वैशाख १०, काठमाडौँ । काठमाडौँको सुन्धारा स्थित धरहराको निर्माण कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते शनिबार औपचारिक रुपमा यसको उद्घाटन गर्ने कार्यक्रम छ ।

विसं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको नजिक यो निर्माण गरिएको छ । तस्वीर: रत्न श्रेष्ठ, रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!