बिशेष खबर |


देशकै ठुलो महानगरपालिका पोेखरा लेखनाथ महानगरपालीकाका वडा सचिबको नामाबली

Posted on March 14, 2017 | views : 2427 |

पोखरा १, चैत |  देशकै ठुलो महानगरपालिका पोेखरा लेखनाथ महानगर पालीकाका वडा सचिबको नामाबली    पोेखरा लेखनाथ महानगर पालीका  वडा नं. १ मा महेन्द्र खवास २ मा यम बहादुर क्षेत्री ३ मा सविता तामाङ्ग ४ मा केशवराज कोइराला  ५ मा कुम बहादुर तामाङ्ग  वडा नं. ६ मा राजु बहादुर कोइराल

Read More

स्थानीय पुर्नसंरचना अनुसार काम गर्न निर्देशन

Posted on March 14, 2017 | views : 1809 |

महेन्द्र केसी पर्वत । सरकारले स्थानीय निकायको घोषणा गरी राजपत्रका प्रकाशन गरेसँगै सोहि अनुसार काम कारवाही गर्नको लागि स्थानीय समन्वय समिति पर्वतले मातहतका गाउँ तथा नगरपालिकालाई निर्देशन दिएको छ । गत फागुन २७ गते सरकारले तत्कालीन गाउ विकास समितिलाई भंग गर्दै ७४४ वटा स्थानीय तहको घोषणा गरेसँगै स्थान

Read More

प्रदेश नम्बर ७ का कुन जिल्लामा कति दलले चुनावमा भाग लिन पाउने ?

Posted on March 11, 2017 | views : 1399 |

ललित बोहरा/फागुन २८, डडेल्धुरा । निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय चुनावमा भाग लिन पाउने राजनीतिक दलको नाम सार्वजनिक गरेको छ ।  बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर आयोगले ७५ वटै जिल्लामा चुनावमा भाग लिन पाउने दलको नाम सार्वजनिक गरेको हो । स्थानीय चुनावमा प्रदेश नम्बर सातको कैल

Read More

भारि हिमपातले डोल्पाको जनजिवन प्रभाबित, मौसममा सुधार आएन

Posted on March 11, 2017 | views : 1780 |

टेक शाही/फागुन २८, डोल्पा । गएको दुइ दिन देखि परेको भारि हिमपातले डोल्पाको जनजिवन पूरै प्रभाबित भएको छ ।  माथिल्लो डोल्पका ७ गाविसमा २ फिट भन्दा धेरै जिमपात भए पछि जनजिवन पूर्ण रुपमा प्रभाबित भएको छ । निरन्तर परेको हिमपात सदरमुकाम दुनैमा एक फिट भन्दा बढि हिउ जमेको छ भने चिसोले जनजविन कष्टकर भए

Read More

नयाँ संरचनामा तपाईको गाँउपालिका वा नगरपालिका कुन हो ? यसरि हेर्नुहोस्

Posted on March 10, 2017 | views : 26391 |

फागुन २७, काठमाडौँ । झण्डै छ दशक लामो स्थानीय निकाय आजदेखि स्थानीय तहमा रुपान्तरण भएका छन् । नेपालको संविधानले गरेको व्यवस्थाअनुसार आजैदेखि देशभर ७४४ स्थानीय तह कायम भएका छन् ।  सरकारले नेपाल राजपत्रमा आज सूचना जारी गरेर करिब ६० वर्ष लामो स्थानीय निकायको इतिहासलाई स्थानीय तहमा रुपान्तरण गरेको ह

Read More

बालिका घर फर्कँदा खेल्दै

Posted on March 10, 2017 | views : 2104 |

रुकुमको काँक्री गाविसका बालिका विद्यालयबाट घर फर्कँदै गर्दा बाटोमा खेल्दै । तस्बिर: लोकेन्द्र खनाल, रुकुम, रासस

Read More

बस दुर्घटनामा मृत्यु हुनेको संख्या २५, पुग्यो, घाईतेलाई रिफरै रिफर

Posted on March 10, 2017 | views : 1994 |

धिराज आर. सी.फ़ागुन २७, जाजरकोट । जाजरकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । जाजरकोटको भेरी मालिका नगरपालिका बसर्पाक देखि ४५ देखि ५० सम्मा यात्रु लिएर साल्माको खाराका लागि दिउसो ३ बजे छुटेको ना २ ख २२७९ नम्वरको बस भेरी मालिका नगरपालिका ४ बोहराको मोडवाट पल्टीएर दुर्घटना भएको जि

Read More

पत्रकार महासंघ डोल्पा शाखाको चौथो अधिबेसन समपन्न

Posted on March 09, 2017 | views : 1842 |

टेक शाही/फागुन २६, डोल्पा । नेपाल पत्रकार महाँसँघ डोल्पाको चौथो अधिबेशन सम्पन्न भएको छ ।  आज भएको अधिबेशनबाट बबि बिशोर गूरुगँको अध्यक्षतामा नयाँ जिल्ला कार्य समितिको चयन भएको छ । नयाँ कार्य समितिमा बबि किशोर गूरुगँ अध्यक्ष, कमल बहादुर क्षेत्री, मन कुमारि हिराचन महिला उपाध्यक्ष, टेक बहदुर शाही

Read More

पत्रकार महासंघ मुगुको कार्य समिति निर्विरोध चयन

Posted on March 09, 2017 | views : 3835 |

 फागुन २६, मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाको चौथो जिल्ला अधिवेशनले नयाँ कार्य समिति सर्व निबिरोध चयन भएको छ ।  सदरमुकाम गमगढीमा विहिवार सम्पन्न भएको अधिवेशनले अध्यक्षमा नृपेन्द्रबहादुर मल्ल, खुला उपाध्यक्षमा दानबहादुर बुढा, महिला उपाध्यक्ष तर्फ सुमित्रा रावल, सचिवमा मोहनकुमार मल्ल,

Read More

ढकमक्क फुलेको लालीगुराँस

Posted on March 09, 2017 | views : 2379 |

धौलागिरि पदमार्गमा पर्ने म्याग्दीको पर्यटकीय रुईसे–भेडीओढार क्षेत्रमा ढकमक्क फुलेको मनमोहक लालीगुराँस फुल । तस्बिर: कमल खत्री, म्याग्दी, रासस

Read More

राससकर्मी उपाध्याय लिबाङमा सम्मानित

Posted on March 09, 2017 | views : 3151 |

फागुन २६, रोल्पा । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा रोल्पाको लिबाङमा बुधबार आयोजित एक भव्य समारोहका बीच राससकर्मी कविता उपाध्याय सम्मानित हुनुभएको छ ।  कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीले उहाँलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने महिला विकास अधिकृत लो

Read More

अर्घाखाँचीमा विभिन्न कार्यक्रम गरी मनाईयो १०७औं नारी दिवस

Posted on March 08, 2017 | views : 1436 |

फागुन २५, अर्घाखाँची । महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने मुख्य नाराका साथ आज अर्घाखाँची सहित देशभर विभिन्न कार्यक्रम गरी १०७ औ अन्तरराष्ट्रिय महिला दिवस मनाईएको छ ।  हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११

Read More

संसद बिकास कोषको रकमबाट हंसपुरमा मोटरबाटो

Posted on March 08, 2017 | views : 3826 |

फागुन २५, प्युठान । जिल्लाको हंसपुर गाबिसमा संसद बिकास कोषद्धारा बिनियोजित रकमबाट मोटरबाटो खन्न सुरु गरिको छ । हंसपुर गाबिस वार्ड नम्बर ४ सजिकोट देखि सुजिनपुर,घोरलोटे हुँदै नौघाट   जोड्ने मोटरवाटो निर्माण कार्य बुधबार देखि  सुरु गरिएको हो ।  झन्डै चार किमोमिटर मोटरबाटो निर्माण कार्य

Read More

रामेछापका एलडिओबाटै आचारसंहिता उल्लङ्घन, जिविसको गाडीमा दलका नेता

Posted on March 08, 2017 | views : 2112 |

फागुन २५, रामेछाप । जिल्ला विकास समिति रामेछापले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको छ ।  रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तले निर्वाचन आचारसंहिता विपरित जिल्ला विकास समितिको गाडीमा नेपाली काँग्रेसका नेता बोकेर योजना अनुगमन गर्न जानु भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादु

Read More

बालमैत्री स्थान घोषणा अभियानमा राचुली, अनुगमनको तयारी

Posted on March 08, 2017 | views : 1889 |

दलसिंह गिरी/फागुन २५, कालिकोट । विभिन्न दातृनिकायहरुको पहल तथा सहयोगमा नेपाल सरकारले थालेको बालमैत्री स्थानीय शासन लागु भएको क्षेत्र घोषणा अभियान अन्तर्गत जिल्ला सदरमुकाम मान्म देखि पूर्व तर्फ पर्ने राचुली गाविसलाई बालमैत्री क्षेत्र घोषणाका लागि जिल्ला स्तरीय सरोकारवालाहरुले छलफल अगाडी बढाएका छन् ।

Read More

रोल्पाकि १८ बर्षीय पवित्रा भन्छिन- 'कि मलाई मेरा बुबा चाहिन्छ, कि प्रश्नको जवाफ'

Posted on March 07, 2017 | views : 19802 |

कविता उपाध्याय/फागुन २४, रोल्पा । दश वर्षे सशस्त्र युद्धका बेला अपहरणमा परेका मिरुल, रोल्पाका पत्रकार धनबहादुर रोकामगरकी छोरी पवित्रा रोकामगरले रुँदै भनिन्, “मेरा बुबाको कलमले कस्को के बिगारेको थियो ? किन अनाहकमा मेरा बुबालाई बेपत्ता पारियो ? किन अझै पनि मेरा बुबाको अवस्थाका बारेमा राज्य बेखबर छ ?

Read More

नवलपरासीमा रहेको शाश्वत धामः सबैको गन्तव्य

Posted on March 07, 2017 | views : 13532 |

नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाम हिन्दू धर्मावलम्बीका लागि ठूलो आस्थाको धार्मिक केन्द्रका रुपमा चौधरी समूहद्वारा विकास हुने भएको छ । तस्बिर: विद्रोही गिरी, कावासोती, रासस

Read More

कपिलवस्तुमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

Posted on March 06, 2017 | views : 2823 |

माधव बेल्वासे/फागुन २३, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्तरगत घोरहि खोला पुल नजिकै ट्याक्टर पल्टदा २ जनाको मृत्यु भएको छ ।  कृष्णनगर वाट वहादुरगंज आउदै गरेको लु १ प ५४०३ नम्वरको ट्याक्टर सोमवार दिउसो सवा २ वजे अनियन्त्रित भई सडक वाट २० मिटर तल खसेको इलाका प्रहरि कार्यलय क

Read More

इट्टाभट्टाका कारण भक्तपुरको वातावरण प्रदूषित

Posted on March 06, 2017 | views : 8719 |

भक्तपुर सुडाल क्षेत्रमा सञ्चालित इट्टाभट्टाहरुबाट निस्केको प्रदूषणको दृश्य । जिल्लामा सयौंको संख्या सञ्चालित इट्टाभट्टाका कारण वातावरण अत्यधिक प्रदूषित रहेको छ । तस्बिर: रत्न श्रेष्ठ, रासस

Read More

नवलपासीमा धार्मिक शास्वतधाम

Posted on March 06, 2017 | views : 10525 |

नवलपरासीको रहजरस्थित चौधरी उद्योग परिसरमा करिब १४ वर्ष लगाएर निर्माण गरिएको धार्मिक शाश्वतधाम । तस्बिर: पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस

Read More

अन्ततः जनताकै भयो जीत, लीखु गाउँपालिका नै कायम गर्ने सरकारको निर्णय

Posted on March 05, 2017 | views : 5300 |

फागुन २२, काठमाडौँ । नुवाकोट जिल्लाबाट सर्वदलिय राजनैतिक सहमतिमा प्रस्ताब गरी राज्य पुनर्सम्रचना आयोगमा पठाईएको लिखु गाउँपालिका यथावत रहने भएको छ ।  मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले नुवाकोटमा  जिल्ला प्राविधिक समितिले नै पठाएको सिफारिसलाई मान्यता दिने निर्णय गरेको हो । कांग्रेस ने

Read More

प्रेस चौतारीको बक्तब्यबाजी लोकतन्त्रको मर्ममाथि प्रहार

Posted on March 05, 2017 | views : 1537 |

सास । फागुन २२, बर्दिया ।  पत्रकार महासंघ बर्दिया शाखाको अधिवेशन अवैधानिक भएको भन्दै हिजो प्रेस चौतारीले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण जनाउँदै आज नेपाल प्रेस यूनियन जिल्ला शाखा बर्दिया र प्रेस सेन्टर नेपाल जिल्ला शाखा बर्दियाले अलग–अलग प्रेस विज्ञप्ति जारी गरेका छन् । नेपाल प्रेस यूनियन ज

Read More

१९ वर्षपछि हुम्लामा ट्रयाक खोलियो, ठेकदार र चालकलाई सम्मान

Posted on March 05, 2017 | views : 3934 |

रेशम राज रोकाया/फागुन २२, हुम्ला ।  हिल्सा सदरमुकाम सिमकोटलाई केन्द्रित गरी सडक आयोजना शुरु भएको १९ वर्ष पछि हुम्ला सदरमुकाम सिमकोटमा ट्रयाक खोलिएको छ ।  हरित सडक शुरु भएको १९ वर्षपछि आज सिमकोट ट्रयाक ओपनिङ्ग सहित ट्रयाक्टर पुगेपछि सिमकोट सडक सञ्जालमा समाहित भएको छ । आ.व. ०५३।०५४ मा शुरु

Read More

माओवादी केन्द्रको बनौमा भातृ संगठन विस्तार (फोटोफिचर)

Posted on March 05, 2017 | views : 5015 |

फागुन २२, पर्वत । प्रस्ताविक जलजला गाउँपालिका ९ बनौमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसिएल तथा अखिल नेपाल महिला संघ विस्तार भएको छ । केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारीको नेतृत्वमा गाउँ जागरण अभियानका क्रममा बनौ पुगेको माओवादी केन्द्रले ३५ सदस्यीय वाइसिएल कमिटि र २१ सदस्यीय अखिल ने

Read More