बिशेष खबर |


रानीपोखरी पुनःनिर्माण गर्दै भक्तपुरबाट आएका कामदार

Posted on July 04, 2019 | views : 1512 |

काठमाडौँस्थित रानीपोखरी पुनःनिर्माण गर्दै भक्तपुरबाट आएका कामदार  । रानीपोखरीमा दैनिक ७० जनाले काम गर्दै आएका छन् भने आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।  तस्बिर: प्रदीपराज वन्त

Read More

नवलपरासीमा सभाहलको बिहीबार शिलान्यास

Posted on July 04, 2019 | views : 2473 |

नवलपरासीले बर्दघाट–१४ चौपत्तामा भूपू सैनिक कल्याणकारिणी संस्थाले निर्माण गर्न लागेको सभाहलको बिहीबार शिलान्यास समारोहमा सहभागी हुँदै नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी, सङ्घीय सांसदद्वय हृदेयश त्रिपाठी र देवेन्द्रराज कँडेललगायत । तस्वीर: मोहन पौडेल । भूपू सैनिक कल्याणकारिणी संस

Read More

सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राख्दै आन्दोलन

Posted on July 04, 2019 | views : 1135 |

असार १९, ओखलढुंगा | सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राखेर आन्दोलन गर्दै स्थानीयहरु । आफूहरुले निःशुल्क जग्गा पास गरेर दिएको तर लामो समयसम्म नगरपालिकाले त्यो जग्गामा भवन निर्माणका लागि कुनै चासो नदेखाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । पूर्णप्रसाद न्यौपाने ।

Read More

बुटवल भैरहवा छ लेन सडकखण्ड अन्तर्गत घासें मैदानमा आगजनी

Posted on July 04, 2019 | views : 1094 |

असार १९, लुम्बीनी (रासस) | बुटवल भैरहवा छ लेन सडकखण्डअन्र्तगत कटैया नजिकैको विद्युतको हाइ टेन्सन लाइनको ठीक तलपट्टि घासें मैदानमा आगजनी हुँदा त्यस आसपासका घर तथा बस्तीका मानिसहरु सडकमा आएर हारगुहार गर्दै । अज्ञात व्यक्तिले लगाइ दिएको आगो निभाउन गएको तिलोत्तमा नगरको दमकल ट्याङ्कीमा पानी नभएपछि तत्काल

Read More

'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन केहि दिनमै, दुइ नयाँ कोच सार्वजनिक

Posted on June 18, 2019 | views : 1402 |

असार ३, काठमाडौँ | गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो 'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ । दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजि

Read More

आँखा छल्दैमा, पाइँदैन सुख...

Posted on June 15, 2019 | views : 2023 |

नारायण ढुङ्गाना | “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।” ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै

Read More

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका वेबसाइटमा किन प्रयाप्त सूचना छैनन् ?

Posted on June 13, 2019 | views : 1625 |

मनोज पराजुली | जेठ ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतमा रहेका वेबसाइटहरुमा प्रयाप्त सूचना छैनन् । श्रममन्त्री विष्टले मन्त्रालय मातहतका पुरानो सिस्टम परिवर्तन गर्दै सबै कार्यलाई एकीकृत गरि अनलाइन सेवा शुरु गरेको भएपनि वेबसाइटहरुमा अत्यावश्यक सूचनाहरु भेट्न सकिन्न । 

Read More

आजदेखि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

Posted on June 10, 2019 | views : 1944 |

जेष्ठ २७, काठमाडौँ | आज दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोरै स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। त्यस्तै आज राति देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी&nb

Read More

आजदेखि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

Posted on June 01, 2019 | views : 2241 |

जेष्ठ १८, काठमाडौँ | आज दिउँसो देशको पुर्वी तथा मध्य भु-भाग लगायात पश्चिमी पहाडी भु-भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ ।  देशका केहि स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।  त्यस्तै आज राति देशैभरि आंशिकदेखि सामान्य वदली रही देशको पश्चिमी भु-भा

Read More

प्रधानमन्त्रीद्वारा शुभकामना: 'गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन्'

Posted on May 29, 2019 | views : 775 |

जेठ १५, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ ।  गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र क

Read More

यस कारण शाहरुखले तेश्रो बच्चा जन्माउने योजना बनाए

Posted on May 27, 2019 | views : 1099 |

जेठ १३, काठमाडौँ | शाहरुख खानको सबैभन्दा कान्छो छोरा अबराम ६ बर्षका भएका छन् । उनको जन्म आजकै दिन अर्थात 27 मे 2013 मा भएको थियो । तर के तपाईलाई थाहा छ ? दुई सन्तानको पिता बनिसकेका शाहरुखको मनमा तेश्रो बच्चा जन्माउने योजना कसरी बन्यो ? शाहरुख खान आफैले यो बिषयको खुलासा २०१३ मा अबरामको जन्म भएपछी एक

Read More

रारामा नेपाली सेनाले पहिलो पटक दौड प्रतियोगीता गर्दै (९ तश्वीर)

Posted on May 14, 2019 | views : 1367 |

दान बहादुर बुढा | वैशाख ३१, मुगु | नेपालको सबैभन्दा ठूलो ताल रारालाई प्रचार-प्रचार गरी पर्यटनलाई भित्राउने हिसावले आगामी जेष्ठ ८ गते रारामा प्रथम कर्णाली प्रदेश स्तरिय पहिलो पटक दौड प्रतियोतिता हुने भएको छ । प्रधानसेनापति कमाण्डरको मार्गनिर्देशन २०७५ को लक्ष्य नं. ४ मा उल्लेख भए अनुसार खेलकुद मार्फ

Read More

सरकारले १ लाख ६ हजार ८ सय ७२ जनालाई रोजगारी दिने, कुन स्थानीय तहमा कति ?

Posted on May 13, 2019 | views : 2404 |

बैशाख ३०, काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष (२०७५/०७६) मा १ लाखभन्दा बढीलाई रोजगारी दिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत ७५३ स्थानीय तहलाई परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका १

Read More

'लुट्न सके लुट' पछि पशुपति शर्माले ल्याए ‘हजुर हाम्रै पाला’ (भिडियोसहित)

Posted on May 10, 2019 | views : 1180 |

बैशाख २७, काठमाडौं | चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’

Read More

मेरो सरकार मात्रै होइन मेरो प्रधानमन्त्री भन्न पाउनुपर्छ – दिननाथ शर्मा (भिडियोसहित)

Posted on May 10, 2019 | views : 1467 |

राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार बन्नुमा कुनै पनि गलत नभएको बताउनु भएको छ । उहाँले  मेरो सरकार, मेरो देश, मेरो प्रधानमन्त्री भन्नु कुनै पनि गलत नभएको भन्दै राष्ट्रपतिलाई विवादमा ल्याउने काम भएको बताउनु भएको हो । मेरो भन्नु  कुनै पनि अर्थले गलत

Read More

डिभीको रिजल्ट सार्वजनिक, हेर्नुहोस् नतिजा

Posted on May 07, 2019 | views : 25701 |

बैशाख २४, काठमाडौं  ।  सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनिक भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को से

Read More

प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग छलफल

Posted on May 04, 2019 | views : 749 |

वैशाख २१, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँग शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत आव २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओ

Read More

‘स्वीटपोटेटो’मार्फत टेकबहादुरले देखेको आर्थिक क्रान्ति (बिधि सहित)

Posted on April 25, 2019 | views : 1251 |

फणीन्द्र फुयाल | वैशाख १२, काठमाडौं । सिन्धुलीका टेकबहादुर थापा अहिले सन्तुष्ट छन् । दुई वर्ष अघिदेखि उनले सिन्धुलीको गोलान्जोर गाउँपालिका १ मा सुरु गरेको पहेंलो रंगको सखरखण्ड (ओरेन्ज फ्लेस स्वीट पोटेटो) ले मनग्य आमादानी दिन थालेपछि उनलाई पैसाको कमाउन के व्यवसाय सञ्चालन गर्ने भन्ने समस्या छैन । यसबा

Read More

गुरुङ भेशभूषामा युवती

Posted on April 24, 2019 | views : 1069 |

स्याङ्जाको वालिङ नगरपालिका ३ बाङ्खेमा गुरुङ वेशभूषामा सजिएका युवतीहरु । तस्वीर: तोलाकान्त बगाले, रासस, वालिङ

Read More

एसईई दिएर बसेका विद्यार्थीका लागि एनसेलले ल्यायो सिम अफर, यस्ता छन् सुविधै सुविधा

Posted on April 19, 2019 | views : 1467 |

बैशाख ६, काठमाण्डौ । नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ सेवा समावेश छ

Read More

आइथ्रीएस प्रविधिसहितको स्कूटर नेपालमा भित्रियो, कति पर्छ मुल्य ? हेर्नुहोस्

Posted on April 16, 2019 | views : 1528 |

बैशाख ३, काठमाण्डाै - आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ नेपाली बजारमा भित्रिएको छ ।  हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएकाे हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्

Read More

राष्ट्रपतिद्वारा नववर्ष २०७६ को शुभकामना

Posted on April 14, 2019 | views : 912 |

वैशाख १, काठमाडौँ (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  नव वर्ष २०७६ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले मुलुकको रा

Read More

पहिलाे पटक नेपाल आफैले सगरमाथाकाे उचाइ नाप्दै

Posted on April 11, 2019 | views : 953 |

चैत २८, काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई बुधबार बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभयो । टोलीमा नापी विभागका प्राविधिक कर्मचारी खिमलाल गौतम, रवीन कार्की, स

Read More

दाङ - मेसिनबाट मकै गोड्दै महिला

Posted on April 05, 2019 | views : 1515 |

माथिको तश्वीरमा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको लमहीमा मेसिनबाट मकै गोड्दै किसान । तस्वीरः दीपक बोहरा,रासस, लमही (दाङ) माथिको तश्वीरमा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको लमहीमा मेसिनबाट मकै गोड्दै किसान । तस्वीर: दीपक बोहरा,रास

Read More