बिशेष खबर |


प्रधानमन्त्री ओलीद्वारा भाई-टीका ग्रहण

Posted on November 09, 2018 | views : 2876 |

कात्तिक २३, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा टीका लगाउनुभयो ।  टीका लगाइदिएपछि उहाँहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभयो । साथ

Read More

१ सय २६ घण्टा नृत्यमार्फत विश्व कीर्तिमान राख्ने तयारीमा जुटिन बन्धना

Posted on November 05, 2018 | views : 1132 |

कात्तिक १९, काठमाडौँ | सुन्दा प्रायः असम्भव लाग्ने क्रियाकलापमार्फत विश्व कीर्तिमान राख्ने नेपालीको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ ।  हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व कीर्तिमान कायम गरिसकेको ‘गिनिज बुक अफ वल्र्ड रेकडर्स’ को तथ्याङ्कले देखाएको छ । यसै सिलसिलामा धनकुटाको मूर्तिढुङ्गा गाविस

Read More

रत्नपार्कमा काग सम्मेलन गरियो

Posted on November 05, 2018 | views : 754 |

कात्तिक १९, काठमाडौं | काग तिहारको अवसर पारेर सोमबार काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ ।  हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर धेरैको संख्याका काग बोलाएर काग सम्मेलन गरेका हुन् ।  राष्ट्रिय संगीतकर्मी

Read More

'बजारमा पाइने रेडिमेट माला फिटिक्कै किनिन्न'

Posted on November 03, 2018 | views : 2359 |

डि आर भट्ट | कात्तिक १७, बैतडी | दिदिबहिनिहरुका यो तिहारमा भाइलाई माला बुन्नको लागि सयपत्रि फुलहरु  फुलेर तयार भैसकेका छन । दाजुभाइलाई टिका लागाउनको लागि यसपालि दिदीबहिनीहरु बजारमा पाइने रेडिमेट माला भन्दा  आफ्नै बारीमा फुलेका  फुलको माला लगाउने भएका छन ।  आगनमा फूल फुलेर ढकमक्क

Read More

तिहार नआउँदै फूल फूलेपछि समस्या

Posted on October 31, 2018 | views : 1305 |

कात्तिक १४, पोखरा (रासस) | तिहार भित्रिन अझै हप्ता दिन बाँकी छ । अधिकांश नर्सरी र बगैँचामा सयपत्री लगायतका फूल फूलिसकेका छन् । फूलैफूलको चाड तिहारमा अत्याधिक फूल खपत हुने गर्दछ ।  पछिल्लो समयमा फूलखेतीले पोखरा र आसपासका क्षेत्रमा व्यावसायिक रुप लिइसकेको छ । कास्कीका पोखरासहित भरतपोखरी, सिसुवा,

Read More

सिरहा: साढे तीन विघाको गाँजा खेति फडानी

Posted on October 29, 2018 | views : 1233 |

राम नारायण पंडित | कात्तिक १२, सिरहा | सिरहाको कर्जन्हा नगरपालिकामा अबैध रुपमा लगाईएको गाँजा खेति प्रहरीले फडानी गरी नष्ट गरेका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरि

Read More

तिहारमा १७ लाख माला खपत हुने

Posted on October 22, 2018 | views : 825 |

शर्मिला पाठक | कात्तिक ५, काठमाडौँ | यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ ।  गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट

Read More

रातो मासु मानव स्वास्थ्यका लागि हानिकारक: डाक्टर बस्न्यात (दशैँ विशेष कुराकानी)

Posted on October 13, 2018 | views : 2050 |

घटस्थापनासँगै नेपालीहरुको महान चाड यसबर्षको दशैँ सबै नेपालीहरुको घर आँगनमा भित्रिसकेको छ । दशैँमा खुसी साट्ने क्रममा हुने अव्यवस्थित आहारविहारले मानव स्वास्थ्यमा हानी गर्न सक्छ । यसै सन्दर्भमा दशैँको आहार विहारलाई व्यवस्थित र स्वस्थ बनाउने उपायबारे दोलखा सामुदायिक अस्पतालमा कार्यरत एमडिजीपी डाक्टर अ

Read More

यस्तो छ उहिलेको पोखरा

Posted on October 03, 2018 | views : 1133 |

वासुदेव पौडेल | असोज १७, पोखरा | इतिहास खोतल्दा विक्रम संवत्को १५औँ शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए ।  गाई पाले पनि औँलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो । विस्तारै गर्मीबाट बच्ने गरी तालका किनार

Read More

नवजागरण साकोस मन्थली १ करोड २४ लाख मुनाफा गर्न सफल

Posted on October 01, 2018 | views : 1706 |

प्रज्वल पौडेल । असोज १५, रामेछाप ।  नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीले १ करोड २४ लाख १८ हजार ९० रुपैँया खुद नाफा कमाएको छ । शनिबार सदरमुकाम मन्थलीमा भएको २० औँ बार्षिक साधारण सभामा संस्थाका कोषाध्यक्ष जगन्नाथ दाहालले आर्थिक वर्ष २०७४/७५ को आर्थिक  प्रतिवेदन सार्वजनिक गर्दै उ

Read More

नेपालकै ज्येष्ठ नागरिक गुरुङको निधन

Posted on September 28, 2018 | views : 1346 |

असोज १२, लेखनाथ | पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।  नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्

Read More

नेपाल आइडलको गाला राउण्डमा पुग्न सफल पवन गिरी को हुन? यस्तो छ उनको भित्री कथा

Posted on September 24, 2018 | views : 1429 |

असोज ८, दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर पाँचमा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अन्तिव वर्षमा अध्ययनरत पवन गिरि आफ्नो क्षमतालाई बाहिर ल्याउन नेपाल आईडल सिजन टु मा सहभागी भएका छन् । गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो । तर उनले पारिवारिक समस्या , नाजुक आर्थिक स्थितिका क

Read More

असोजमा पनि होली ! (हेर्नुस् ३ दर्जन तश्वीर)

Posted on September 22, 2018 | views : 1720 |

असोज ६, भक्तपुर | भक्तपुर स्थित दरवार स्क्वाएरमा शुक्रवार दिनभरी सयौंको संख्यामा उपस्थितहरुले होली खेल्दै गरेको दृश्य देखियो ।  असोजमै होली ! धेरैलाई चासोको बिषय बन्यो । हेर्नेहरु झुम्मिए ।  वास्तविकता, त्यहाँ चाइनिज सेटमा भव्य सुटिङ भईरहेको थियो । नेपालको सांस्कृतिक महत्व बोकेको बिषयबस्तु

Read More

माइतीघर मण्डलमा १०० मिटर लामो राष्ट्रिय झण्डा फहराइयो

Posted on September 19, 2018 | views : 677 |

असोज ३, काठमाडौँ | संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ ।  तत्कालीन नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौँको माइती

Read More

जन्मियो बर्दियामा कसम !

Posted on September 16, 2018 | views : 2518 |

सास । भदौ ३१, बर्दिया ।  पछिल्लो समय बर्दियाको माटोमै रहेर कलाकारिता तथा साहित्य लगायतको क्षेत्रमा क्रियाशील प्रतिभाहरु एक जुट भएका छन् । जसका कारण शनिबार कलाकार तथा सर्जक मञ्च (कसम) बर्दियाको जन्म भएको छ । असङ्गठित भएर काम गर्दा आफूलाई एक्लो महशुस भएको र विभिन्न समयमा आयोजना गरिने कार्यक्रमम

Read More

व्यावसायिक बन्दै बर्दियाली कलाकारहरु

Posted on September 11, 2018 | views : 2473 |

सास । भदौ २६, बर्दिया । बर्दियाका कलाकारहरुले आफ्नो कलाकारिताको मूल्य तोक्दै व्यवसायिक हुने भएका छन् ।  कलाकारलाई देशका गहना भन्दै विभिन्न रङ्गमञ्चीय कार्यक्रमहरुमा नृत्य, गीत, अभिनय, कार्यक्रम सञ्चालन, बाद्यबादन जस्ता कार्यमा बोलाउने गरिएको छ । तर विडम्बना कलाहरु हेरेर मख्ख पर्नेहरुले अन्तिमम

Read More

कञ्चनपुरकी निर्मला गाउँ गाउँमा आइन् ! (भिडियो)

Posted on September 09, 2018 | views : 1704 |

प्रभात सुवेदी । भदौ २४, बर्दिया । नेपालमा लोकतन्त्र तथा गणतन्त्र आएपछि झन् झन् महिला हिंसामा वृद्धि भएका कारणले गर्दा पनि यसपालीका तीजमा नेपाली महिलाहरुले यसै विषयमा आवाज उठाउन थालेका छन् । यसै प्रसंगमा गुलरिया नगरपालिका वडा नं. २ को सहयोगमा वडा स्तरीय महिला सञ्जालले शनिबार पण्डितपुरमा आयोजना गरेक

Read More

नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

Posted on September 05, 2018 | views : 3395 |

भदौ २०, मनाङ | मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ ।  केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभा

Read More

तस्वीरमा गुल्मीको गौरा पर्व रौनक

Posted on September 03, 2018 | views : 1680 |

प्रेम सुनार  | भदौ १८, बुटवल | आज  गौरा एवं दुर्वाष्टमी पर्वका दिन गुल्मीको सदरमुकाममा दिनैभ।र  लोपउन्मुख वाली गित गाउँदै र बाजा तालमा नाच्दै भव्य रुपमा मनाईएको छ । दुर्बाष्टमी अर्थात दुबोको पुजा गरी त्यसै दुबो हातमा समातेर  रोपाईको शैलीमा झुक्दै नाच्दै गरेको दृश्यले निकैै रौनक

Read More

गुल्मीमा अर्को झमककुमारीः खुट्टाले लेखेर उत्कृष्ट विद्यार्थी

Posted on August 24, 2018 | views : 946 |

प्रेम सुनार। भदौ ७, बुटवल । उमेरले उनि १३ वर्षकी भए । कक्ष ५ मा पढ्छन । जन्मजात उनका दुवैहातका औलाहरु छैनन ।  उनका हात  वरवर पनि चल्दैनन ।  खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन । त्यस कक्षाका उनि अव्वल विद्यार्थी हुन । उनी हुन गुल्मीको श्रृङ्

Read More

जिल्ला समन्वय समिति रामेछापका अधिकृतमाथि छुरा प्रहार

Posted on August 23, 2018 | views : 2422 |

प्रज्वल पौडेल । भदौ ७, रामेछाप जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाइ अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा गम्भीर घाईते भएका छन् । गएराति मन्थली नगरपालिका–१ मच्छेडाडीस्थित आफ्नै निवासमा बसिरहेका उनलाई मुखमा मास्क बाधेँर आएका व्यक्तिले एक्कासी छुरा प्रहार गर्दा पेटमा छुरा लागे

Read More

आँखाको लाइसेन्स कसले बनाउने ? (भिडियो)

Posted on August 22, 2018 | views : 1930 |

प्रभात सुवेदी । भदौ ६, बर्दिया । बर्दियाली गायक विष्णु थापाको आवाजमा सजिएको तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया बोलको गीत हालै सार्वजनिक गरिएको छ । गायक तथा मोडल दुर्गेश थापाको निजी युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा स्वयं दुर्गेश थापा र जुना सुन्दसले मोडलिङ गरेका छन् । क्रान्

Read More

द्वन्द्वकालमा पार्टीको झण्डा बनाउंदै हिडेका बैतडीका जनक अहिले साइनबोर्ड बनाउँछन्

Posted on August 21, 2018 | views : 1237 |

विनोद सिंह विष्ट | भदौ ५, बैतडी | दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी

Read More

सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रिदै, यस्ता छन् फिचर्स, कति पर्छ मूल्य ?

Posted on August 18, 2018 | views : 5677 |

भदौ २, काठमाडौं । सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रने तयारीमा रहेको छ। अगस्ट ९ बाट विश्वबजार प्रवेश पाएको उक्त फोन नेपालमा पनि एक दुई हप्ता भित्र आउने सामसुङको आधिकारीक बिक्रेता सामसङ इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ। सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा प्रि बुकिङ समेत गरेको छ। नेपालमा प्रि बुक गर्नेल

Read More