बिशेष खबर |


के २०१६ हालसम्मकै उत्कृष्ट वर्ष थियो ?

Posted on May 23, 2018 | views : 720 |

जेठ ९ नयाँ दिल्ली, | सरसर्ती हेर्ने हो भने सन् २०१६ एउटा त्राषदीको वर्ष थियो । भयानक आतङ्कवादी हमलाले धेरै देश आक्रान्त भए । सिरियाली सङ्कटले दशौं हजारको ज्यान लियो भने टर्कीले पनि आत्मघाती बम हमला र एउटा असफल सत्ता विद्रोह खेप्नुपर्यो ।  सत्तरीभन्दा धेरै देशमा जनताको स्वतन्त्रतामा गिरावट

Read More

अचानक झस्केकी अरुणा किन खुशी भइन् ?

Posted on May 21, 2018 | views : 1205 |

प्रभात सुवेदी । जेठ ७, बर्दिया । बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत अरुणा रेग्मीलाई आफ्नो कानकको अवस्था तब मात्र थाहा भयो जब वरिष्ठ कान स्वास्थ्य प्राविधिक मनलाल चौधरीले कानबाट फोहोरको डल्लो निकाल्नुभयो । आफ्नो कानमा त्यतिविधी फोहोर थाहै नपाइकन सुटुक्क जम्मा भएको देखेर

Read More

'विद्यार्थीलाई पिसाब खुवाउने झट्टेश्वर माविका प्रअलाइ पदबाट हटाइयो'

Posted on May 18, 2018 | views : 3127 |

प्रज्वल पौडेल । जेठ ४, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख गोविन्दबहादुर खड्काले प्रधानाध्यापकले विद्यार्थीलाई पिसाब खुवाउनु जघन्य अपराध भएको बताउनुभएको छ । लिखु तामाकोशी गाउँपालिका नागदह धोबीस्थित झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले आफ्नै विद्यार्

Read More

चार दिनदेखी बेपत्ता रामेछापकी उष्मा फुयाँलको लास सुनकाेशीमा भेटियो

Posted on May 17, 2018 | views : 1446 |

जेठ ३, रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीस्थित रणजोर खोलाले बगाएर ४ दिनदेखि बेपत्ता भएकी उष्मा फुयालको लास बिहिबार दिउँसो भेटिएको छ । अविरल बर्षापछि आएको बाढीले बगाएर सोमबार बिहानदेखी बेपत्ता भएकी फुयालको सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ७ खुर्काेट स्थित सुनकोशी कोशी किनारमा लास भेट

Read More

कामी रिताले बनाए विश्व कीर्तिमान, २२ औं पटक सगरमाथाको सफल आरोहण

Posted on May 16, 2018 | views : 731 |

जेठ २ काठमाडौँ | सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गर्नुभएको छ ।  आरोहणको चौंथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको हो ।  यस वर्षको वसन्त ऋतुमा उहाँसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल

Read More

आयो २०१९ को डिभी नतिजा, कसरी हेर्ने ? (यस्तो छ अमेरिकी दुतावासको सुझाव)

Posted on May 15, 2018 | views : 7008 |

जेठ १, काठमाडौं । अमेरिकाले सन् २०१९ को इडीभी नतिजा सार्वजनिक गरेको छ । गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको हो ।  तपाइँले पनि इडिभी भर्नु भएको छ भने नतिजा हेर्न दिईएको लिंकमा https://dvlottery.state.gov/ क्लिक गर्न सक्नु हुनेछ जुन लिंक छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा

Read More

दुवै हात नभएकी खोटाङ्गकी सम्झना खुट्टाले परिक्षा दिदैं

Posted on May 15, 2018 | views : 1470 |

चिसाङ शेर्पा/जेठ १, खोटाङ | खोटाङमा दुबै हात नभएकी एक छात्राले माध्यमिक तह कक्षा ११ को परिक्षा दिईरहेकी छन् । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी सम्झना राई कक्षा १ देखी नै खुट्टाले लेखेर कक्षा ११ सम्मको परिक्षा दिईरहेकी हुन् । जन्मजात दुवै हात नभएपछि उनले अध्ययनसँग सँगै हरेक परिक्षा तथा गृहकार्यहरु

Read More

बाढीले मन्थली अस्तव्यस्त :परीक्षा दिन गएका विद्यार्थी बगे,घर डुबानमा (तस्बिर सहित)

Posted on May 14, 2018 | views : 5361 |

बैशाख ३१, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीमा बर्षाद सँगै आएको बाढीले  परीक्षा दिन हिडेँका विद्यार्थी बगाएको छ भने दर्जनौ घर डुबाएको छ । मन्थली नगरपालिकाको भटौली स्थित रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी  मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ भने उन

Read More

अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

Posted on May 11, 2018 | views : 752 |

रमेश लम्साल | वैशाख २८, काठमाडौँ | नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्रीले पञ्चेश्वरलगायत म

Read More

कैलाश मानसरोवर पुग्ने पर्यटक भित्राउन सुर्खेत–हुम्ला हवाई उडान सञ्चालन गरिने

Posted on May 10, 2018 | views : 2396 |

वैशाख २७, सुर्खेत | कर्णाली प्रदेश सरकारले कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ गरेसंगै बाह्य पर्यटक भित्राउने गृहकार्यमा जुटेको छ । यो वर्षमा मात्रै पाँच लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउन लक्ष्यका साथ पर्यटन वर्ष शुरुवात गरेको सरकारले मानसरोवर पुग्ने भारतीय तिर्थालुहरुलाई सुर्खेत उतार्ने गृहकार्

Read More

पुर्ख्यौली खलो प्रथाबाटै आत्मनिर्भर

Posted on May 10, 2018 | views : 1298 |

पुर्ख्यौली आरन सिप खलो प्रथाबाट आत्मनिर्भर भएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ घुईर गाँउमा बस्ने जोख्या कामी खलो प्रथाबाट नै घरका ८ जना जहान परीवारलाई पाल्दै आएका छन् ।  तस्बीर: दान बहादुर बुढा/ साझा सबाल, मुगु 

Read More

गुल्मीकी एक जसले ९१ बर्षको उमेरमा पहिलो पटक नागरिकता लिईन्

Posted on May 06, 2018 | views : 797 |

 प्रेम सुनार/बैशाख २३ गुल्मी। दुरदराज गाउँको कुरा होईन सदरमुकाम तम्घास संग जोडिएको गाउँकी  एक बृद्धले ९१ बर्षको उमेरमा पहिलो पटक सदरमुकामा पाईला टेकेकी छन । त्यो पनि उनले पहिलो पटक नागरिकता बनाउनका लागि सदरमुकाम तम्घासमा पाईला टेकेकी हुन् । ति हुन मुसिकोट नगरपालिका वडा नम्वर ४ , साविकको व

Read More

रु २५ करोडको टोखा गुरुयोजना

Posted on May 04, 2018 | views : 1418 |

वैशाख २१, काठमाडौँ (रासस) | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले छिमेकी नगरपालिकासँग सहकार्य गरिने बताउनुभएको छ ।  टोखा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘बौडेश्वर झरनाको गुरुयोजना सार्वजनिक’ कार्यक्रममा शाक्यले अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत टोखा नगरपालिकालाई रु एक करोड दिइन

Read More

स्थानिय स्थरमै बनेको पहिरनमा देउडा खेल्दै युवतीहरु

Posted on April 30, 2018 | views : 1034 |

मुगु जिल्ला सोरु गाँउपालिका भिई गाँउकी स्थानिय युवती स्थानिय स्थरमा पाईने कपास बाट बनाईएका आगो र अन्य पहिरनमा प्रर्दशनि गरी बैशाख पुणिर्मा देउडा खेल्दै । तस्बीर दान बहादुर बुढा

Read More

बुद्धबारे जान्नैपर्ने यी ८ स्थान: जन्मस्थान लुम्बिनीदेखि बौद्ध धर्मको राजधानी अफगानिस्तानसम्म

Posted on April 30, 2018 | views : 862 |

भगवान गौतम बुद्ध आफ्नो जीवन कालमा जहाँ-जहाँ गए, उक्त स्थान बौद्ध तीर्थ बनेको छ । आज बुद्ध जयन्तीको मौका मा बुद्धको जन्मस्थलदेखि बुद्धको तीर्थ को रुपमा कहलाईएका स्थानबारे जानकारी दिनेछौं - १. लुम्बिनी नेपालको मध्येभाग, जो अहिले नेपालको ५ नम्बर प्रदेश अन्तर्गत पर्छ । त्यतिबेला सिद्धार्थ गौतम जन्मिएको

Read More

स्थानिय निकायमा बैंक नहुँदा जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता

Posted on April 29, 2018 | views : 1170 |

दान बहादुर बुढा | बैशाख १६, मुगु | मुगुमा स्थानिय नयाँ संरचनामा पुग्गेको एक बर्ष भन्दा बढी समय भई सक्दा पनि जुम्ला जिल्लाका अधिकाङ्गस गाँउ पालिकामा स्थानिस सरकारको माताहतमा बैकको स्थापना गर्ने सरकारी निति भए पनि जुम्लाका धेरै गाँउपालिकामा बैक नहुदा पुरानै शैलिमा सदरमुकाम धाउन बाध्य भएका छन । जुम्ला

Read More

फूल फुल्ने ३१२ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने

Posted on April 29, 2018 | views : 3016 |

वैशाख १६, काठमाडौँ (रासस) | विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।  वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।  यसैगरी लेउ एक हजार एक, झ्या

Read More

कर्णाली सरकारको बजेट: केवुलकारदेखी सुरुङ्गमार्ग निर्माणसम्म

Posted on April 26, 2018 | views : 1448 |

वैशाख १३, सुर्खेत । कर्णाली प्रदेशको अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७४।०७५ को तीन महिने बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा अर्थ मन्त्रालयका अर्थमन्त्री प्रकाश ज्वालाले १ अर्ब २ करोड ५ लाखको बजेट संसद बैठकमा प्रस्तुत गरेका हुन् ।यसमध्ये चालुतर्फ ४३ करोड ८४ लाख ३ हजार र पूँजीगततर्फ ५८ करो

Read More

नेपालका लागि कोलकाताबाट दुई रेल छुटे, अब ढुवानी खर्च भारी घट्ने

Posted on April 26, 2018 | views : 3674 |

वैशाख १३, काठमाडौँ (रासस) | पूर्वी नेपालका उद्योगी व्यवसायीले तेस्रो मुलुकबाट आयात गरेका औद्योगिक कच्चा पदार्थ एवं अन्य मालसामान ढुवानी गर्ने कङ्कर नामक मालबाहक रेल कोलकाता–बथनाहा–जोगवनीतर्फ प्रस्थान गरेको छ ।  कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार जोगवनीतर्फ प्रस्थान गरेको उक्त रेलला

Read More

ढाकाबाट छुटेको यात्रुबाहक बस नेपाल प्रवेश

Posted on April 25, 2018 | views : 978 |

वैशाख १२ काँकडभिट्टा | नेपाल, भारत, बंगलादेश र भुटानबीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बंगलादेशको राजधानी ढाकाबाट छुटेका दुई यात्रुबाहक बस आज नेपाल प्रवेश गरेको छ ।  बंगलादेशको श्यामोली परिवहनका दुईवटा बस आज मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् । ढाकाबाट वैशाख १०

Read More

राष्ट्रपति रनिङ्गशिल्डले उब्जाएका सवालहरु

Posted on April 25, 2018 | views : 735 |

‘कार्यक्रमको आयोजना र संरचनाहरु हेर्दा लाग्थ्यो कार्यक्रम सक्नका लागि नै गरिएको हो र हतार हतारमा आयोजना गरिएको हो । जसको आभास झण्डाहरु राखिएका अस्तव्यस्त बाँसका बाङ्गाटिङ्गा डण्डाहरुले नै बोलिरहेका थिए ।’                           &nb

Read More

गुलरियाको आकाशमा जे देखियो ! (रोमाञ्चक भिडियो सहित)

Posted on April 24, 2018 | views : 2696 |

सास । बैशाख ११, बर्दिया ।  गुलरियाको आकाशमा अचानक अचम्मको बस्तु देखा परेको छ । भिडियो तल दिइएको युट्युव लिङ्कमा गएर हेर्नुहला । मन र मुटु दर्हो हुनेहरुले मात्रै हेर्नुहोला ।  यो दृश्य गत वर्ष बैशाख १७ गतेको हो । उनले पारामोटर बनाएर उडाएको एक वर्ष पुग्नै लाग्दा अब्दुल सलामको सम्मानमा साझा

Read More

अछामी जनताले भुल्न नसकेको दरवार, डेढ दशकसम्म पुनःनिर्माण भएन

Posted on April 21, 2018 | views : 2218 |

गीता कुँवर | वैशाख ८, अछाम (रासस) |   “अछाम दरबारका झ्यालउनी घाम पड्यो ।” “कैइबाटा हाइ चिठ्ठी आयो का जान्या काम पड्यो ।।”  (अछाम दरबारको झ्यालमा घाम पर्यो । कतैबाट चिठ्ठी आएकाले जाने काम पर्यो)  सशस्त्र द्वन्द्वका समयमा विसं २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछाम आक्रम

Read More

गोकुलगंगा गाउँपालिकालाई स्थानीयले निशुल्क दिए ३० रोपनी जग्गा

Posted on April 19, 2018 | views : 725 |

वैशाख ६, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माण गर्नको लागि स्थानीयले लाखौ पर्ने जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । गाउँपालिकाको कार्यालयदेखि विभिन्न सरकारी कार्यालय स्थापना गर्नको लागि गाउँपालिकाको केन्द्र रस्नालुको भिमसेनथाका स्थानीयले ३० रो

Read More