बिशेष खबर |


नेपालकै ज्येष्ठ नागरिक गुरुङको निधन

Posted on September 28, 2018 | views : 2072 |

असोज १२, लेखनाथ | पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।  नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्

Read More

नेपाल आइडलको गाला राउण्डमा पुग्न सफल पवन गिरी को हुन? यस्तो छ उनको भित्री कथा

Posted on September 24, 2018 | views : 2241 |

असोज ८, दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर पाँचमा जन्मेर काठमाडौको शंकरदेब क्याम्पसमा स्नातक तह अन्तिव वर्षमा अध्ययनरत पवन गिरि आफ्नो क्षमतालाई बाहिर ल्याउन नेपाल आईडल सिजन टु मा सहभागी भएका छन् । गिरीलाई सानैदेखी गायन, लेखन, संगीतमा रुची थियो । तर उनले पारिवारिक समस्या , नाजुक आर्थिक स्थितिका क

Read More

असोजमा पनि होली ! (हेर्नुस् ३ दर्जन तश्वीर)

Posted on September 22, 2018 | views : 3170 |

असोज ६, भक्तपुर | भक्तपुर स्थित दरवार स्क्वाएरमा शुक्रवार दिनभरी सयौंको संख्यामा उपस्थितहरुले होली खेल्दै गरेको दृश्य देखियो ।  असोजमै होली ! धेरैलाई चासोको बिषय बन्यो । हेर्नेहरु झुम्मिए ।  वास्तविकता, त्यहाँ चाइनिज सेटमा भव्य सुटिङ भईरहेको थियो । नेपालको सांस्कृतिक महत्व बोकेको बिषयबस्तु

Read More

माइतीघर मण्डलमा १०० मिटर लामो राष्ट्रिय झण्डा फहराइयो

Posted on September 19, 2018 | views : 1224 |

असोज ३, काठमाडौँ | संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ ।  तत्कालीन नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाडौँको माइती

Read More

जन्मियो बर्दियामा कसम !

Posted on September 16, 2018 | views : 3758 |

सास । भदौ ३१, बर्दिया ।  पछिल्लो समय बर्दियाको माटोमै रहेर कलाकारिता तथा साहित्य लगायतको क्षेत्रमा क्रियाशील प्रतिभाहरु एक जुट भएका छन् । जसका कारण शनिबार कलाकार तथा सर्जक मञ्च (कसम) बर्दियाको जन्म भएको छ । असङ्गठित भएर काम गर्दा आफूलाई एक्लो महशुस भएको र विभिन्न समयमा आयोजना गरिने कार्यक्रमम

Read More

व्यावसायिक बन्दै बर्दियाली कलाकारहरु

Posted on September 11, 2018 | views : 3465 |

सास । भदौ २६, बर्दिया । बर्दियाका कलाकारहरुले आफ्नो कलाकारिताको मूल्य तोक्दै व्यवसायिक हुने भएका छन् ।  कलाकारलाई देशका गहना भन्दै विभिन्न रङ्गमञ्चीय कार्यक्रमहरुमा नृत्य, गीत, अभिनय, कार्यक्रम सञ्चालन, बाद्यबादन जस्ता कार्यमा बोलाउने गरिएको छ । तर विडम्बना कलाहरु हेरेर मख्ख पर्नेहरुले अन्तिमम

Read More

कञ्चनपुरकी निर्मला गाउँ गाउँमा आइन् ! (भिडियो)

Posted on September 09, 2018 | views : 2769 |

प्रभात सुवेदी । भदौ २४, बर्दिया । नेपालमा लोकतन्त्र तथा गणतन्त्र आएपछि झन् झन् महिला हिंसामा वृद्धि भएका कारणले गर्दा पनि यसपालीका तीजमा नेपाली महिलाहरुले यसै विषयमा आवाज उठाउन थालेका छन् । यसै प्रसंगमा गुलरिया नगरपालिका वडा नं. २ को सहयोगमा वडा स्तरीय महिला सञ्जालले शनिबार पण्डितपुरमा आयोजना गरेक

Read More

नेपालकै अग्लो मनाङको झोलुङ्गे पुल

Posted on September 05, 2018 | views : 5405 |

भदौ २०, मनाङ | मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन् । खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ ।  केही दिनअघि नाशोङ गाउँपालिकाका इञ्जिनीयर सुभा

Read More

तस्वीरमा गुल्मीको गौरा पर्व रौनक

Posted on September 03, 2018 | views : 3593 |

प्रेम सुनार  | भदौ १८, बुटवल | आज  गौरा एवं दुर्वाष्टमी पर्वका दिन गुल्मीको सदरमुकाममा दिनैभ।र  लोपउन्मुख वाली गित गाउँदै र बाजा तालमा नाच्दै भव्य रुपमा मनाईएको छ । दुर्बाष्टमी अर्थात दुबोको पुजा गरी त्यसै दुबो हातमा समातेर  रोपाईको शैलीमा झुक्दै नाच्दै गरेको दृश्यले निकैै रौनक

Read More

गुल्मीमा अर्को झमककुमारीः खुट्टाले लेखेर उत्कृष्ट विद्यार्थी

Posted on August 24, 2018 | views : 1787 |

प्रेम सुनार। भदौ ७, बुटवल । उमेरले उनि १३ वर्षकी भए । कक्ष ५ मा पढ्छन । जन्मजात उनका दुवैहातका औलाहरु छैनन ।  उनका हात  वरवर पनि चल्दैनन ।  खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छन । त्यस कक्षाका उनि अव्वल विद्यार्थी हुन । उनी हुन गुल्मीको श्रृङ्

Read More

जिल्ला समन्वय समिति रामेछापका अधिकृतमाथि छुरा प्रहार

Posted on August 23, 2018 | views : 3276 |

प्रज्वल पौडेल । भदौ ७, रामेछाप जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाइ अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा गम्भीर घाईते भएका छन् । गएराति मन्थली नगरपालिका–१ मच्छेडाडीस्थित आफ्नै निवासमा बसिरहेका उनलाई मुखमा मास्क बाधेँर आएका व्यक्तिले एक्कासी छुरा प्रहार गर्दा पेटमा छुरा लागे

Read More

आँखाको लाइसेन्स कसले बनाउने ? (भिडियो)

Posted on August 22, 2018 | views : 3276 |

प्रभात सुवेदी । भदौ ६, बर्दिया । बर्दियाली गायक विष्णु थापाको आवाजमा सजिएको तिम्रो आँखाको लाइसेन्स बनाउनु प्रिया बोलको गीत हालै सार्वजनिक गरिएको छ । गायक तथा मोडल दुर्गेश थापाको निजी युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो म्युजिक भिडियोमा स्वयं दुर्गेश थापा र जुना सुन्दसले मोडलिङ गरेका छन् । क्रान्

Read More

द्वन्द्वकालमा पार्टीको झण्डा बनाउंदै हिडेका बैतडीका जनक अहिले साइनबोर्ड बनाउँछन्

Posted on August 21, 2018 | views : 2354 |

विनोद सिंह विष्ट | भदौ ५, बैतडी | दश वर्ष लामो सशस्त्र संघर्षका बेला उनले झण्डा, तुल, ब्यानर बनाउँदै हिँडे, वाल पेन्टिङ गरे । जानेको सीप त्यही थियो । अहिले उनी यही पेशाबाट जीवन धान्छन् र यस पेशाबाट आर्जित पैसाबाट समाज सेवा गर्ने पवित्र सोच राख्छन् । द्वन्द्वकालमा भूमिगत भएर क्रान्तिमा होमिएका बैतडी

Read More

सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रिदै, यस्ता छन् फिचर्स, कति पर्छ मूल्य ?

Posted on August 18, 2018 | views : 6378 |

भदौ २, काठमाडौं । सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रने तयारीमा रहेको छ। अगस्ट ९ बाट विश्वबजार प्रवेश पाएको उक्त फोन नेपालमा पनि एक दुई हप्ता भित्र आउने सामसुङको आधिकारीक बिक्रेता सामसङ इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ। सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा प्रि बुकिङ समेत गरेको छ। नेपालमा प्रि बुक गर्नेल

Read More

कृषकहरु गमगढी सदरमुकामको मिलनचोकमा काचा स्याउ विक्री गर्दै

Posted on August 18, 2018 | views : 2544 |

मुगु जिल्लाको बिभिन्न स्याउ पकेट क्षेत्रका कृषकहरु गमगढी सदरमुकामको मिलनचोकमा काचा स्याउ प्रति दानाको रु १० रुपैयाले बिक्री गर्दै । तस्बीर: दान बहादुर बुढा/ मुगु

Read More

साउदीको जेलमा रहेका दिलबहादुरको रिहाइका लागि ६७ लाख रुपैयाँ हस्तान्तरण

Posted on August 16, 2018 | views : 3060 |

साउन ३१, काठमाडौँ | साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ ।  दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी ( पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचा

Read More

‘माया टोक्नै नमिल्ने’ ५० हजार स्वर्ण दर्शन : आभारपत्र (भिडियो)

Posted on August 16, 2018 | views : 3356 |

सम्माननीय मितज्यू,  कलङ्की, काठमाडौं हजुरलाई टोक्नै नमिल्ने माया ... आज ढिलै भएपनि यसरी यो साथले उचाई लिँदैछ । एउटा युगीन उचाई जुन उचाईले हामीबीचको यो अनौठो संयोगभित्रको नातालाई थप गहिराईमा लैजानेमा म विश्वस्त छु । त्यो दिन त मलाई याद छैन । तर म कक्षा ९ मा अध्ययन गर्दा मेरो नाम ऋषिराम सुवेदीब

Read More

माया टोक्नै नमिल्ने ! किन ? (भिडियो)

Posted on August 13, 2018 | views : 6041 |

सास । साउन २८, बर्दिया । संसारमै बिरलै मिल्ने यो संयोग मिलेको बर्दिया र धादिङका दुई प्रभात सुवेदीको यो जोडीको ।  यिनै दुई जोडी धेरै अघिदेखि नामले परिचित भएपनि दुई दशकपछि मात्रै उनीहरुलाई सामाजिक सञ्जालले जोड्यो र भेटघाट भयो । अनि नाम र थर मात्रै हैन दुबै जनाको रुचीको क्षेत्रपनि मिलेपछि त अझै क

Read More

कर्णालीमा बढ्यो पानीको सतह ! सतर्क हुन प्रशासनको सूचना !

Posted on August 13, 2018 | views : 4912 |

प्रभात सुवेदी । साउन २८, बर्दिया ।  गएरातीदेखि परेको अविरल वर्षाको कारण कणार्ली नदीमा पानीको सतह सतर्कताको तह पार गरेकोले तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सर्तक हुनका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचित गरेको छ । कर्णाली नदीमा अपरान्ह ३ बजेर ४० मिनेट जाँदाको समयमाा १० मिटर पार गरे

Read More

एउटा यस्तो मेजर जसले नेपाली सेनाको तलव पुरै समाज सेवामा खर्चिन्छन्

Posted on August 11, 2018 | views : 9747 |

प्रेम सुनार। साउन–२६, गुल्मी । गत तिन दिन देखि एउटै ब्यक्तिको खर्चमा गुल्मीको सदरमुकाम तम्घासमा भव्य रुपमा ब्याडमिन्टन  प्रतियोगिता  भईरहेको छ । शनिवार विहान समापन हुने उक्त प्रतियोगितमा छिमेकी जिल्ला र बुटवल , पोखरा र काठमाण्डौं सम्मका त्यस खेल प्रेमी र प्रतियोगिहरुको सहभागिता रहेको छ ।

Read More

भट्टेचौरको झोलुङ्ग पुल निमार्ण नहुँदा जिर्ण बन्दै

Posted on August 10, 2018 | views : 2700 |

मुगु जिल्लामा नै पहिलो पटक २०३२ सालमा निमार्ण गरीएको भट्टेचौरको झोलुङ्ग पुल निमार्ण नहुँदा जिर्ण बन्दै । तस्बीर: दान बहादुर बुढा/मुगु 

Read More

धोबी– दिलौरी सैपु सडकमा डल्ला परेको सिमेन्टले ढलान गरेको खुलासा

Posted on August 09, 2018 | views : 5778 |

प्रज्वल पौडेल । साउन  २४, काठमाण्डौ । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकास्थित धोबी–दिलौरी सैपु सडकखण्डमा ठेकेदारले मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको खुलासा भएको छ ।  डिभिजन सडक कार्यालय खुर्कोटसँग ठेक्का ७ लाख ३५ हजारमा सम्झौता गरेको दिनेश निर्माण सेवाले डल्ला परेको

Read More

नेपाल आइडलको दोस्रो सँस्करण आजदेखि

Posted on August 09, 2018 | views : 3780 |

साउन २४, काठमाण्डौ | नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल इन्टरन्यासनल सिंगीङ्ग रियालिटी सो नेपाल आइडलको प्रतिक्षा समाप्त भएको छ । नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण (नेपाल आइडल टु) एपी वान एच डी मार्फत आज साउन २४ गते  देखी हरेक हप्

Read More

जनताको गुनासो नसुन्नेमा गोकर्ण विष्टको श्रम मन्त्रालय पहिलो नम्बरमा (तथ्यांक सहित)

Posted on August 07, 2018 | views : 4082 |

मनोज पराजुली | साउन २२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षाले मन्त्रालयले जनताको गुनासोलाई वेवास्था गर्ने गरेको पाइएको छ। श्रम मन्त्रलाय र यस मातहातका कार्यालयका काम कारवाही बारे हेलो सरकारमा पर्ने गुनासाहरुको सुनुवाई नगर्ने मन्त्रालयको सूचीमा श्रम मन्त्रालय एक नम्बरमा रहेको छ ।  हेलो

Read More