बिशेष खबर |


चट्याङ लागेर २२ जना सैनिक घाइते, पाँचको अवस्था गम्भिर

Posted on February 14, 2018 | views : 904 |

नरी बडु/फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।  मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले जानकारी दिनुभयो । बाँनियाका अनुसार घा

Read More

यी हुन् एकता संयोजन समितिका एजेन्डा, प्रचण्डसँगको वार्तापछि ओलीले गरे थप छलफल

Posted on February 14, 2018 | views : 757 |

फागुन २, काठमाडौँ । माओवादी र एमालेबीचको पार्टी एकताको अन्तिम टुंगो लगाउन दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको बैठक बुधबार बस्दै छ । पार्टीको नाम, मूल नेतृत्व, स्थायी समिति र केन्द्रीय कमिटीको आकार र स्वरूप, सैद्धान्तिक, वैचारिक कार्यदिशा, नयाँ सरकार गठनलगायतका विषय बैठकका एजेन्डा छन् । एम

Read More

शिवरात्रीमा काठमाडौंका यी स्थानमा सवारी निषेध, यस्ता छन् बैकल्पिक मार्ग

Posted on February 12, 2018 | views : 676 |

माघ २९, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रि पर्वलाई लक्षित गरेर सवारी व्यवस्थापन योजना निर्माण गरेको छ । महाशाखाले भोलि पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज रुपमा दर्शन गरी फर्कने वातावरण निर्माण गर्नका लागि पशुपति क्षेत्र विकास कोष वरपरका क्षेत्रमा सवारी प्रवेशमा रोक

Read More

मोबाइलको आईएमईआई दर्ता अब अनलाइनबाटै गर्नुहोस

Posted on February 12, 2018 | views : 962 |

माघ २९, काठमाडौँ । मोबाइल सेटको इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर अब अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ ।  नेपाल दूरसञ्चार प्राधिरकणले मंगलबारदेखि आफ्नो सेटको आईएमईआई दर्ता घरबाटै गर्न सकिने व्यवस्था गर्न लागेको हो । भन्सार छलीका मोबाइल आयात रोक्ने, चोरी तथा आपराधिक कार्य

Read More

खोटाङ: बिना ईजाजतका सवारी साधनलाई कारवाही गर्न माग

Posted on February 10, 2018 | views : 924 |

चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लामा अनाधिकृत रुपमा सञ्चालन भईरहेकोे सवारीसाधनलाई नियमबद्ध बनाईनुपर्ने खोटाङ यातायात ब्यवसायी संघले माग गरेको छ ।  संघले विभिन्न जिल्लाबाट भित्रिएर खोटाङमा लापारबाही, अब्यवस्थित र अस्वस्थ्य प्रर्तिस्पर्धा गरीरहेका सवारी साधनलाई तत्काल निगरानी गरी जिल्लामा रुट पर

Read More

नेपालको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित, जोडियो यस्तो अत्याधुनिक यन्त्र

Posted on February 10, 2018 | views : 910 |

माघ २७, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ ।  अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जनाएको छ ।

Read More

ठेकेदारको लापरबाहीले साप्सु खोला मोटरेबल पुल निर्माणकार्य सुस्त

Posted on February 10, 2018 | views : 1037 |

चिसाङ शेर्पा/माघ २७, खोटाङ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी र दिप्रुङ गाउँपालिका–४ बतासे जोड्ने साप्सु खोलाको मोटरेबल पुल निर्माणको काम सुस्त देखिएको छ ।  छोटो दुरीमा तराई झर्ने दिक्तेल–गाईघाट सडकखण्ड अन्र्तगतको साप्सु खोलाको मोटरेबल पुल निर्माणको काममा ढिलापन देखिएको हो । कान्छार

Read More

जातीय विभेदले शिक्षकदम्पतीको जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो

Posted on February 10, 2018 | views : 1187 |

माघ २७, काठमाडौँ । नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ ।  तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ ।  दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्ल

Read More

डोल्पामा सांकेतिक सरसफाई अभियान थालीयो

Posted on February 09, 2018 | views : 1082 |

टेकबहादुर शाही/माघ २६, डोल्पा । स्थानीय वासीलाइ जागरुक गराउन दुनैमा सांकेतिक सरसफाइ अभियान सूरुवात गरिएको छ ।  डोल्पाको सदरमुकाम दुनै बजारमा सरसफाइ राखी स्थानीय वासिलाइ जागरुक गराउन साँकेतिक र प्रतिकात्मक सरसफाइ अभियानको सूरुवात गरिएको प्रमूख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि गराउनु भयो ।

Read More

३० महिनापछि फर्किए काबुलमा “बन्धक” भएका ३ नेपाली

Posted on February 09, 2018 | views : 848 |

माघ २६, काठमाडौँ । मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैरकानुनी हैसियत र झन्डै बन्धकसरहको जीवन बिताएर अफगान सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फिरेका छन् ।  कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री भारतको नयाँदिल्ली हुँ

Read More

बाख्रापालनका लागी दार्चुलातर्फ

Posted on February 08, 2018 | views : 1202 |

व्यवसायीले बाख्रापालनका लागी डडेल्धुराबाट किनेर ल्याएका बाख्रा दार्चुलातर्फ लैजाँदै । तस्वीर: विनोदसिंह विष्ट, बैतडी, रासस

Read More

सर्वोच्चले सरकारलाई सोध्यो- राष्ट्रपतिको सवारी हुँदा नागरिकलाई रोक्नु पर्ने व्यवस्था कुन कानुनमा छ?

Posted on February 07, 2018 | views : 1453 |

माघ २४, काठमाडौँ । राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भिआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्राम

Read More

नियतिको चोटपर चोटले थला परेका वसन्त कुँवरको जिवन रक्षा गरौं

Posted on February 07, 2018 | views : 1025 |

प्रेम सुनार/माघ २४, गुल्मी ।  नियति पनि कति निर्दयी ? एउटै व्यक्तिलाई पटक पटक चोटपर चोट दिईरहने । कतिपयको जिन्दगीमाा नियतिले चोटपर चोट दिएर कहिल्लै सुखको सास फेर्न नदिने पात्र मध्येकाएक हुन् गुल्मी म्यालपोखरीका वसन्त कुँवर ।  मदाने गाउँपालिका वडा नम्वर ५ म्यालपोखरी काभ्रेखोलातिरका ३४ वर्षि

Read More

राष्ट्रियसभा चुनावमा मतदान जारी (फोटोफिचर)

Posted on February 07, 2018 | views : 827 |

माघ २४, काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ ।  प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानम

Read More

रोल्पामा सवारीसाधनको संख्या वृद्धि भएपनि सडक दुर्घटना न्यूनीकरण हुँदै

Posted on February 07, 2018 | views : 1049 |

कविता उपाध्याय/माघ २४, रोल्पा । जिल्ला ट्राफिक कार्यालय रोल्पाका अनुसार पछिल्ला दिनमा रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै गएको छ ।  विगतका वर्षमा भन्दा हाल जिल्लामा धेरै सवारी साधन सञ्चालनमा रहे पनि सडक दुर्घटनामा भने कमी आएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका निमित्त प्रमुख प्रहरी हबल्दार शेर

Read More

राट्रिष्य सडक संजालमा जोडीएपछि मुगुमा ग्यास प्रयोग गर्नेहरुको संख्यामा बढ्यो

Posted on February 06, 2018 | views : 856 |

मुगुमा राट्रिष्य सडक संजाल जोडीएपछि सदरमुकाम गमगढी बजारमा ग्यास प्रयोग गर्ने ग्राहकको संख्या बृद्घि भएको हुँदा बेरोजगार महिलाहरुले ग्यासको भारी बोकेर पसलतिर लिंदै गरेको र नयाँ शिलिन्डर ग्यासको ४ हजार र साट्र्ने सीलिन्डर ग्यासको २ हजार मुल्य रहेको छ । तस्बीर: दान बहादुर बुढा, सास, मुगु   

Read More

सिमराकी अञ्जलीले मुनालवस्तीमा कम्मर मर्काउँदै ढोल पिटेपछि हल्ला फिँजीएर बिजोग ! (भिडियो सहित)

Posted on February 06, 2018 | views : 1491 |

प्रभात सुवेदी । माघ २३, बर्दिया । हाल बढैयाताल गाउँपालिका वडा नं. ३ मा पर्ने सिमरा यसैगरी वडा नं. ८ कालिकामा पर्ने एउटा गाउँ मुनालवस्ती रहेको छ ।  यी दुवै क्षेत्रबाट उदाएका साङ्गीतिक प्रतिभाहरु हुन् क्रमशः अञ्जली अधिकारी र स्यारोन रेग्मी । अहिले यिनै मोडल अञ्जली अधिकारीले अभिनय गरेको टोलटोलमा

Read More

१२ तस्बिरमा हेर्नुहोस धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित 'सन्तपुर एकिकृत नमूना बस्ती'

Posted on February 06, 2018 | views : 2640 |

माघ २३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा रौतहटमा निर्मित सन्तपुर एकिकृत नमूना बस्ती आज हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्म

Read More

रोल्पा: पन्ध्र वर्षमा बिहे, १६ वर्षमा सम्बन्धबिच्छेद (रामकहानीसहित)

Posted on February 06, 2018 | views : 969 |

कविता उपाध्याय/माघ २३, रोल्पा । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् ।  जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पा

Read More

जनस्वास्थ्य कार्यालय नवलपरासीले स्थानिय सरकारलाई स्वास्थ्यचौकी हस्तातरण गर्यो

Posted on February 05, 2018 | views : 1535 |

श्याम थापा/माघ २२, सुस्ता । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले सुस्ता गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य चौकी र स्वास्थ्य इकाईहरुलाई सुस्ता गाउँपालिकाको कार्यालयलाई हस्तातरण गरेको छ ।  सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा र जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीक

Read More

२०७५ मा दशैं-तिहार कात्तिकमा, मङ्सिरमा १ दिन मात्र बिहेको साइत, बर्षभर ४ दिन मात्र ब्रतबन्धको साइत

Posted on February 05, 2018 | views : 2037 |

माघ २२, काठमाडौं । नयाँ साल २०७५ सालको बडादशैं र तिहार दुबै कात्तिक महिनामा परेको छ ।  आउँदो बर्षको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको हो । त्यस्तै कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ । त्यस्तै आगामी बर्षको तिहार कात्तिक २१ गते तिहार परेको

Read More

चिसोले बाहिरै चेकजाँच गर्दा गोपणियतामा समस्या

Posted on February 05, 2018 | views : 1022 |

टेकबहादुर शाही/माघ २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा खुल्ला चौरमा बिरामीको चेकजांच गर्ने गरिएको छ ।  चिसोको कारण बिरामीको चेकजांच गर्ने बहिरङ्ग कक्षमा उपचार गर्न कठिन भए पछि अस्पतालको बाहिरिपट्टि खुल्ला चौरमा उपचार गर्न परेको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । बिहान ९ बजे देखि दिउसो ३

Read More

ट्रकको ठक्करले घटनास्थलमै युवकको मृत्यू

Posted on February 05, 2018 | views : 1845 |

सास । माघ २२, बर्दिया ।  बर्दियाको बढैयाताल ८, पशुपतिबजारस्थित, बर्मेलीटोलमा ट्रकको ठक्करबाट आज विहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहानैदेखि लागेको कुहिरो र त्यससँगै हावाको बहावका कारणले गर्दा बाटो नदेखिने स्थिति भएकोले पूर्वबाट पश्चिमतर्फ आइरहेको क भे १ ख ५२८ नम्बरको ट्रकले ठ

Read More

खोटाङ: थन्कियो नगरपालिकाको दमकल, आगलागी भए हेर्न शिवाय उपाय छैन

Posted on February 05, 2018 | views : 1182 |

चिसाङ शेर्पा/माघ २२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल महिनादिनयता बिग्रिएर थन्केको छ ।  गत पुस १८ गते हलेसीबजारमा भएको आगोलागी नियन्त्रण गर्न सदरमुकाम दिक्तेलबाट हलेसी हिडेको दमकल ईन्जिनमा समस्या आएपछि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा थन्केर बसेको हो । महाद

Read More