बिशेष खबर |


कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा: करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त

Posted on February 05, 2018 | views : 833 |

माघ २२, काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्। कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसमध्ये करोडौं रुप

Read More

रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)

Posted on February 04, 2018 | views : 2338 |

नन्द बहादुर रोकाया | माघ २१, मुगु | नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६ को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरिन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनि धनी छ ।  हरेकको नजरमा रारा छ, रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथा बाहिय पर्यटक रारा

Read More

रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधी सुदुरपश्चिमलाई

Posted on February 03, 2018 | views : 2450 |

प्रज्वल पौडेल । माघ २०, रामेछाप । तेस्रो रामेछाप भलिबल तथा रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सूदुरपश्चिमाञ्चल बिकास क्षेत्रले हात पारेको छ । शनिबार रामेछाप जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितीको कोर्टमा भएको फाइनल खेलमा अन्तिम तथा निर्णायक सेटको खेल चलिरहदा शान्तीदीप युवा क्लबले खरा

Read More

४ सय १९ को महाभिडन्तमा ११ हजार नगद जित्ने को हुन् ?

Posted on February 03, 2018 | views : 2551 |

सास । माघ २०, बर्दिया ।  हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ ।  मूलतः कलिका मन र मस्तिष्क भएका बालबालिकाहरुलाई हिन्दू धर्म, दर्शन र विज्ञानको ज्ञान दिने उद्देश्यले आय

Read More

अभावमा यसरी जेलिँदैछन सातै प्रदेश

Posted on February 03, 2018 | views : 819 |

माघ २०, काठमाडौं । प्रदेश सरकारका संरचना समयमै बन्न नसक्दा सातै प्रदेश अभावैअभावले जेलिएका छन् ।  व्यवस्थित कार्यालय, साधन-स्रोत, कर्मचारी केही छैनन्। काम राम्ररी हुन व्यवस्थित कार्यालय, कार्यालयभित्र साधन-स्रोत र कर्मचारी आवश्यक पर्छ भने पदाधिकारीलाई यातायातका साधन ! तर यी कुनै पनि अनिवार्य आव

Read More

दरबारमार्गकै जस्तो अर्को घटना: ‘१४ वर्षीय बालिका बलात्कार’ प्रहरीबाटै गुपचुप

Posted on February 03, 2018 | views : 774 |

माघ २०, काठमाडौँ । प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ ।  काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो । कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्

Read More

ओखलढुंगामा चिर्पटले हानेर साथीको हत्या गर्ने पाँचजना पक्राउ

Posted on February 02, 2018 | views : 1270 |

पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । ओखलढुंगामा आफ्नै साथीलाई गरेर हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।  जिल्लाको मोलुङ्ग गाँउपालिका ७ पात्लेका कुमार मगरको हत्या अभियोगमा स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । गत आईतबार स्थानीय एक विवाह भोजमा सामान्य आपसी झगडाबाट सुरु भएको

Read More

पर्वत प्रदेश ४ कै कान्छो साक्षर जिल्ला घोषणा (भिडियो सहित)

Posted on February 02, 2018 | views : 1727 |

महेन्द्र केसी/ पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पूर्ण साक्षर घोषणा भएसँगै विहिबार औपचारिक रुपमै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका सबै ६१ वडा औपचारिक रूपमै

Read More

मुख्यमन्त्रीमा आकर्षण, सभामुखमा देखिएनन् आकांक्षी

Posted on February 02, 2018 | views : 735 |

माघ १९, काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्रीमा रस्साकस्सी देखिए पनि सभामुखमा भने हालसम्म आकांक्षी देखिएका छैनन् ।  प्रदेश ३ को पहिलो बैठकमा सभामुखको भूमिका निभाएर बाहिरिएका सांसद डोरमणि पौडेल निकै खुसी देखिन्थे।  मकवानपुर २ ‘ख’ बाट निर्वाचित ७१ वर्षीय पौडेल ज्येष्ठ सदस्य भएकाले पहिलो बैठकको

Read More

रामेछापमा जारी राष्ट्रिय भलिबल प्रतियोगितावाट मध्यमाञ्चल र पश्चिमाञ्चल बाहिरिए

Posted on February 01, 2018 | views : 2548 |

प्रज्वल पौडेल । माघ १८ गते, रामेछाप । रामेछाप सिभिल च्याम्पियनसिप २०७४ बाट २ टीम बाहिरिएका छन् । बिहिबार भएको खेलको लिग चरणबाट मध्यमाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्र बाहिरिएका हुन् । आज भएको खेलहरुमा शान्तिदिप युवा क्लब मन्थलीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा हराएक

Read More

जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्छ : सांसद माझी

Posted on February 01, 2018 | views : 872 |

प्रज्वल पौडेल । माघ १८ । रीता माझीले प्रदेश नं ३ लाइ सबै मिलेर  नमुना प्रदेश बनाउनुपर्ने बताउनुभएको छ ।  बिहिबार प्रदेशसभाको पहिलो बैठकमा बोल्दै माझिले स्रोत र साधनले भरिपूर्ण रहेको यस प्रदेशमा जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो -"जनताले विश्वासक

Read More

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

Posted on February 01, 2018 | views : 924 |

माघ १८, काठमाडौँ । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । यो खबर रमेश खतिवडाले आजको नागरिकमा लेखेका छन्। ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल

Read More

कालिकोट: नमूना सडक स्थानीय तहलाई हस्तान्तरण

Posted on January 31, 2018 | views : 1336 |

माघ १७, कालिकोट । जिल्लाको नमूना मानिएको शान्निघाट–स्यूना–सीपखाना जिल्ला सडक आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।  बुधबार रास्कोटमा आयोजित एक बिशेष समारोहकाबीच उक्त सडक रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार, बेलायत सरकार र डिएफआईडीको सहयोगमा निर्माण गरिएको उक्त सडक जिल्ल

Read More

सात दिनदेखि फुल्चोकी जंगलमा हराएका किशोर सकुशल भेटिए

Posted on January 31, 2018 | views : 906 |

माघ १७, काठमाडौं । ललितपुरको फुलचोकी डाँडाबाट हराएका किशोर ७ दिनपछि सकुशल भेटिएका छन् ।  ललितपुर थसिखेलको अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ गएको बिहीबारदेखि हराइरहेका थिए । उनको व्यापक खोजी भए पनि भेटिएका थिएनन । प्रहरीका अनुसार उनी गोदावरीको जंगलमै भेटिएका हुन् । महानगरिय प्रही वृत्त सातद

Read More

उत्कृष्ट हुनेलाई ११ हजार नगद पुरस्कार : सहभागीताको लागि अाह्वान

Posted on January 31, 2018 | views : 913 |

सास । माघ १७, बर्दिया ।  शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए मानिसको अस्तित्व नै हराउँछ भन्ने मूल आदर्शका साथ यही आउँदो २० गते बर्दियाको गुलरियामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको आयोजना गरिएको छ ।  पुस्तकको बाहिर

Read More

बुधबार १ सय ५२ वर्षपछिको खगोलीय घटना: के हो खगोलीय घटना, के गर्न हुन्छ, के गर्नु हुँदैन ?

Posted on January 30, 2018 | views : 1640 |

पूर्णप्रसाद मिश्र / माघ १६, काठमाडौँ | माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।  यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिने

Read More

कार्यकर्ता पोस्न सरकारी ढुकुटी दोहन, ६ महिनामै बाँडियो नेता कार्यकर्तालाई ७ करोड

Posted on January 30, 2018 | views : 659 |

माघ १६, काठमाडौँ । सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ ।  आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै सा

Read More

गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट

Posted on January 30, 2018 | views : 1028 |

माघ १६, काठमाडौं । आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन्।  मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र

Read More

केरुङ–काठमाडौं रेलमार्गमा नेपालले चासो दिएन

Posted on January 29, 2018 | views : 769 |

माघ १५, काठमाडौं । केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन। यो खबर सन्तोष न्यौपानेले आजको नागरिकमा लेखेका छन्। उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम

Read More

'रामेछाप सिभिल च्याम्पियनसीप- २०७४' मा करिब २४ लाख खर्च हुने अनुमान

Posted on January 28, 2018 | views : 1321 |

प्रज्वल पौडेल । माघ १४ ,काठमाण्डौ ।  "रामेछाप सिभिल च्याम्पियनसीप- २०७४" (तेस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता) बुधबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले आइतबार इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी

Read More

नागरिक एकता समाजद्वारा रामेछापका युवा थिङ र लामा सम्मानित

Posted on January 28, 2018 | views : 2530 |

माघ १४ , काठमाण्डौ । रामेछाप सुनापति गाउँपालिका – ३ हिलेदेवीका दुई युवा काठमाण्डौमा सम्मानित भएका छन् । शनिबार राजधानीमा नागरिक एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर लामालाई सम्मान गरेको हो । राष्ट्रिय नाचघर जमल आयोजित बृहत सांगीतिक एवं सम्मान कार्यक

Read More

उहिलेको कुमाल गाउँ, अहिलेको माल गाउँ !

Posted on January 27, 2018 | views : 1540 |

प्रेम सुनार | माघ १३, गुल्मी | लामो समयदेखि गरिवी निवारणमा राज्य र विभिन्न ग्रैह सरकारी संस्थालहरुले खेलेको भुमिकामा लक्ष्य अनुरुपका प्रतिफलहरु देखा पर्न थालेका छन् ।  त्यसको एक उदाहरण हो  गुल्मी अमरपुरको वुल्म र राङदाल गाउँमा आएको परिवर्तन । जहाँका  कुमाल समुदाय डेढ दशक अघि सम्म जिल्

Read More

कालिकोटको हविगतः जहाँ गरिबी, त्यहाँ महामारी

Posted on January 27, 2018 | views : 967 |

माघ १३, कालिकोट । खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्‍यो । छरछिमेकले एक साता खाना बनाएर खुवाए । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्व

Read More

निरक्षर हुदाँहुदै पनि पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी (भिडियो सहित)

Posted on January 26, 2018 | views : 1874 |

महेन्द्र केसी पर्वत । जिल्लाका ६१ वडाहरुनै पूर्ण साक्षर वडा घोषणा भएका छन् । निुशल्क तथा आधारभूत शिक्षा उपलब्धता, हामी सवैको प्रतिबद्दता भन्ने अभियानका साथ जिल्लाका ६१ वटै वडा साक्षर घोषणा भएका हुन् । विहिबार मोदी गाउँपालिकाका ४ वडा घोषणासँगै जिल्लाका सवै वडाहरु साक्षर घोषित भएका हुन् । मोदी गाउँपा

Read More