बिशेष खबर |


प्रणय दिवसका लागि १ करोड २५ लाख बराबरको फुल आयात हुने

Posted on January 26, 2018 | views : 1946 |

शर्मिला पाठक / माघ १२, काठमाडौँ | यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो ।  अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हज

Read More

स्थानीय सडक निर्माणमा कार्यदल: मासिक २४ हजार तलव, १ लाख ५० हजारको विमा

Posted on January 26, 2018 | views : 1256 |

दलसिंह गिरी/माघ १२, कालिकोट । पलाँता गाउँपालीकाले स्थानीय सडक निर्माणका लागि कार्यदल तयार गरेको छ ।  गाउँमा कार्यदलले उपभोक्ता समिति संग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गरिरहेको छ । गाउँमै युवा स्वरोजगार सुरु भएपछि यहाँका युवा रोजगारीका लागि बिदेशीने समस्या टरेको छ । गाउँपालिकाले स्थानीय स

Read More

सरकारी खर्चमा जनप्रतिनिधिको रझाई, घुमघाममा कर्मचारी र जनप्रतिनिधि

Posted on January 26, 2018 | views : 681 |

माघ १२, काठमाडौँ । डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् । सबै तहले नगर र ग

Read More

कोकील अावाज भएकी जलजलालाई बँचाउन बि.बि. ले गरे सबैमा अाह्वान ! (जलजलाको भिडियो सहित)

Posted on January 25, 2018 | views : 1348 |

सास । माघ ११, बर्दिया ।      सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार कलिलो उमेरमा नै  दुबै मृगौला खराब भै अहिले मृत्युसँग लडिरहेकी छिन !     यसका लागि अार्थिक अभा

Read More

दिपु्रङ गाउँपालिका उपप्रमुख सपनाका, सपनाहरु यस्ता छन्

Posted on January 25, 2018 | views : 1384 |

चिसाङ शेर्पा/माघ ११, खोटाङ । नेपाली राजनीति ईतिहासमा सम्भवतः सपना राई सबैभन्दा सानो उमेरका शसक्क्त महिला नेतृ हुन् ।  खोटाङको दिपु्रङ गाउँपालिका छोरम्बु तीनका स्थानिय राई सोही पालिकाकी उपप्रमुख हुन् । २०५० साल जेठ १६ गते पिता रुद्र बहादुर राई र आमा बिना राईको कोखबाट साईली छोरीको रुपमा जन्मनु भए

Read More

यस्तो जोखिमपूर्ण काम गरेर पठाउछन नेपालीले रेमिट्यान्स

Posted on January 25, 2018 | views : 827 |

मलेसियाको क्वालालम्पूरमा अवस्थित वरजया टाइम्स स्क्वायरको भवन मर्मत गर्दै नेपाली कामदार । यहाँ नेपाली कामदारले जोखिमपूर्ण काम गर्न वाध्य छन् । तस्वीर: प्रदीपराज वन्त, रासस

Read More

राष्ट्रियसभा निर्वाचन: नौ दलका ८३ उम्मेदवार, को-को भए १७ जना निर्विरोध ?

Posted on January 25, 2018 | views : 728 |

माघ ११, काठमाडौँ । राष्ट्रियसभाको निर्वाचन हुने ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ।  उम्मेदवारहरूले बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन्। प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश

Read More

स्थानीय तह सञ्चालनका लागि ३० वटा नमूना कानून

Posted on January 23, 2018 | views : 778 |

माघ ९, काठमाडौँ | संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पुर्याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ ।  देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिनुभयो । उहाँले

Read More

पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै

Posted on January 23, 2018 | views : 852 |

माघ ९, पाल्पा | काम र सीप हुँदाहुदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम छ ।  दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ ।  सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम म

Read More

कसरी हुन्छन् दैनिक १७ नेपाली बेपत्ता ? तीन वर्षमा १९ हजार ९ सय १८ हराए

Posted on January 23, 2018 | views : 667 |

माघ ९, काठमाडाै । दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ । धेरै बेपत्ता हुनेमा महिला बेपत्ता हुनेमा

Read More

प्रदेश प्रमुखले किन पाएनन् झन्डावाल गाडी ? प्रदेश प्रमुखलाई यस्तो सुविधा

Posted on January 22, 2018 | views : 826 |

माघ ८, काठमाडौं । गृह मन्त्रालयले कस्तो खालको राष्ट्रिय झन्डा राख्ने भन्ने निर्णय गर्न नसक्दा सातै प्रदेशका प्रमुख चार दिनदेखि झन्डाविहीन गाडीमा हुइँकिइरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । प्रदेशको राष्ट्रपतिसरह मान्यता दिइए पनि गृहका कर्मचारीले ‘ध्यान दिन नसक्दा' प्रदेश प्रमुखहरू झन्डावा

Read More

प्रहरी र आन्दोलनकारीबीच झडप, दिपायलमा सेना परिचालन

Posted on January 21, 2018 | views : 1598 |

माघ ७, काठमाडौँ । दिपायलमा फेरी झडप भएको छ । झडपका क्रममा दिपायलका घनश्याम दत्त पाठक, पुष्कर द्धारीया घाइते भएका छन् भने थप एक जना पनि घाइते भएको प्रहरीले जानकारी दिए ।  घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । घाइत

Read More

रिडी मेलाको अन्तिम दिन जे देखियो (फोटोफिचर)

Posted on January 20, 2018 | views : 1062 |

प्रेम सुनार/माघ ६, गुल्मी । हिजो पाँचौ दिनको राती अवेर सम्म रिडीमा लागेको माघे सक्रान्ति मेला निकै मनोरञ्जनका साथ चलेको थियो ।  हेरौ तस्वीरमा जे देखियो । ​

Read More

वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गर्दा मुहानमै कालो पानी

Posted on January 20, 2018 | views : 803 |

माघ ६, काठमाडौँ । वाग्मती सफाइ महाअभियानले २४५ हप्ता पार गरे पनि नदीको मुहानस्थलमै ढल हाल्ने क्रम भने अझै रोकिएको छैन ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको वाग्द्वारबाट बग्ने वाग्मती गोकर्णेश्वर नगरपालिका–१ मा आएपछि फोहर मिसिन शुरु हुन्छ । निकुञ्जभित्रै नगरपालिका पाँच बस्ती छन् । यी बस्तीको

Read More

एमाले-माओवादी एकता निर्णायक मोडमा, प्रधानमन्त्रीमा ओली, पार्टी अध्यक्ष दाहाल !

Posted on January 20, 2018 | views : 1139 |

माघ ६, काठमाडौं । एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन्।  एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दियो ।  एकताबारे ‘विभिन्न आशंका र षड्

Read More

माओवादीले दुई दर्जन नेतामाथि छानबिन गर्ने, एमालेको पनि माओवादी कार्यालयमा उजुरी

Posted on January 19, 2018 | views : 1024 |

माघ ५, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ।  अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय कार्यालयमा छानबिन अघि बढाएको हो। आजको अन्नपूर्ण पोष्

Read More

प्रदेश २ को राजधानी तोकिएको बिरोधमा वीरगञ्जको घण्टाघरमा प्रदर्शन

Posted on January 18, 2018 | views : 1026 |

प्रादेशिक राजधानीको माग गर्दै एकदिने बन्दका क्रममा बिहीबार बिहानैदेखि वीरगञ्जको घण्टाघर चोकमा सडक अवरुद्ध गरी टायर बाली प्रदर्शन गर्दै आन्दोलनकारी । तस्वीरः बिजय कुमार महतो, पर्सा, रासस

Read More

मन्त्रिपरिषद् बैठक विवादको विवरण, कुन प्रदेशमा क–कसको लडाइँ ?

Posted on January 18, 2018 | views : 896 |

माघ ४, काठमाडौं । बिहान ९ बजे बोलाइएको बैठक साढे १० बजे सुरु भयो। प्रदेश ७ को अस्थायी राजधानी धनगढी कि दिपायल भन्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायरबीच सहमति नहुँदा बैठक बस्न ढिलाइ भएको थियो।  असहमतिकै बीच प्रधानमन्त्रीले बैठक सुरु गरे। उनले प्रदेश प

Read More

मन्त्रिपरिषद् बैठक विवादको विवरण, कुन प्रदेशमा क–कसको लडाइँ ?

Posted on January 18, 2018 | views : 594 |

माघ ४, काठमाडौं । बिहान ९ बजे बोलाइएको बैठक साढे १० बजे सुरु भयो। प्रदेश ७ को अस्थायी राजधानी धनगढी कि दिपायल भन्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायरबीच सहमति नहुँदा बैठक बस्न ढिलाइ भएको थियो।  असहमतिकै बीच प्रधानमन्त्रीले बैठक सुरु गरे। उनले प्रदेश प

Read More

अर्को वर्षदेखि नेपालको बिजुली बचतमा: सन् २०१९ को वर्षादेखि बिजुली बेच्नुपर्ने

Posted on January 17, 2018 | views : 794 |

माघ ३, काठमाडौं । आगामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ ।  सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनअनुसार आउँदो वर्षदेखि वर्षात्को समय

Read More

राष्ट्रपति/उपराष्ट्रपतिमा पनि लबिङ सुरु, विद्या भण्डारी कि झलनाथ खनाल ?

Posted on January 16, 2018 | views : 744 |

माघ २, काठमाडौं । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ ।  निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपत

Read More

देउवामाथि खनिए पाैडेल, दुवै समिति भंग गर्न चेतावनी

Posted on January 16, 2018 | views : 826 |

माघ २, काठमाडौँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन गरिएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति भंग गर्न पार्टी सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन्। अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।  महामन्त्री डा. शशांक कोइरालासहित सोमबार बालुवाटार पुगेका पौडेलले सभापतिमाथि वि

Read More

भारतीय कम्पनिसँग कुरा नमिलेपछि डीपीआरबिनै काठमाडौं–तराई द्रुत मार्ग

Posted on January 15, 2018 | views : 932 |

माघ १, काठमाडौं । मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग (एक्सप्रेस वे) को काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै अघि बढ्ने भएको छ ।  भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थालेको हो ।  सेनाले भारतीय कम्

Read More

मध्यरातमा डा. केसी र सरकारबीच पाँचबुँदे सहमति, केसीले आज अनशन तोड्ने

Posted on January 13, 2018 | views : 902 |

पुस २९, काठमाडौँ । सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएको छ ।  स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै चौधौँपटक अनशन बसिरहेका केसी र स्वास्थ्यमन्त्री बोहराबीच चार घन्टा लाम

Read More