बिशेष खबर |


बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

Posted on March 09, 2018 | views : 2323 |

सिवी अधिकारी/फागुन २५, कपिलवस्तु  | पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारांै संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्

Read More

लिखु-४ जलविद्युतको ठेक्‍का रद्ध, सम्झौता अनुसार काम नगरेको आरोप

Posted on March 09, 2018 | views : 2378 |

फाल्गुण २५, काठमाडौं।  रामेछापमा निर्माण हुन लागेको ५२.४ मेगावाटको लिखु-४ जलविद्युत आयोजनाले इटालियन कम्पनी सिएमसीलाई बर्खास्त गरेको छ । सिएमसी निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी हो। सम्झौता अनुसार काम नगरेको भन्दै आयोजनाले सम्झौता गरेको तीन महिनामै सिएमसीलाई बर्खास

Read More

नेपालबाट अन्तराष्ट्रिय बजारमा बिक्रि हुने ब्राण्डेड ह्वीस्कीमा मरेको लामखुट्टे भेटियो !

Posted on March 08, 2018 | views : 2234 |

फागुन २४, काठमाडौं । राजधानीकै सातदोबाटो स्थित एक मदिरा पसलबाट किनेको वल्ड दरबार ह्वीस्कीभित्र लामखुट्टे फेला परेको छ ।  पसलबाट किनेर घरमा पुगेर खाने क्रममा ह्वीस्कीको आधि भाग खाएपछी पिधमा तैरिईरहेको अवस्थाममा उक्त लामखुट्टे फेला परेको उपभोक्ता भीम लिम्बुले बताए । अन्त्रष्ट्रिय बजारमा समेत बिक्

Read More

विश्वका धनीहरुको सूचीमा जेफ बेजोस पहिलो, १० शीर्ष स्थानमा को को परे ?

Posted on March 07, 2018 | views : 2103 |

फागुन २३, काठमाडौँ ।फोर्ब्स पत्रिकाले वार्षिक रुपमा सार्वजनिक गर्ने संसारका धानीहरुको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २२२ स्थान तल खस्किएका छन् ।  उनको कूल सम्पत्ति ३.५ अर्ब डलरबाट ३.१ अर्ब डलरमा झरेपछि उनी धनीहरुको सूचीमा पछि परेका हुन् । फोर्ब्सका अनुसार न्युयोर्कमा रहेको उनको सम्पत

Read More

संसदमा नेता माधव नेपालले राष्ट्रभक्तिको गीत गाएपछि...

Posted on March 06, 2018 | views : 1650 |

फागुन २२, काठमाडौँ | ‘मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ डा भोला रिजालले लेख्नुभएको यस गीतमा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले स्वर दिनु भएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधनको सुरुमै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेप

Read More

रामेछाप उमाकुण्ड वाम्तीभण्डार सांस्कृतिक महोत्सव २०७४ को तयारी पुरा

Posted on March 06, 2018 | views : 4925 |

प्रज्वल पौडेल । फाल्गुण २२ , काठमाण्डौ । रामेछाप जिल्लास्थित उमाकुण्ड गाउँपालिकाको वाम्तीभण्डारमा हुन लागेको सांस्कृतिक महोत्सव २०७४ को तयारी पूरा भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजको आयोजनामा उमाकुण्ड गाउँपालिका र नव वाम्तीभण्डार बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा फागुन २४ र २५ गते

Read More

इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

Posted on March 04, 2018 | views : 2647 |

शेरबहादुर सिंह/ फागुन २०, भीमदत्तनगर | कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुभयो ।  एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन थाल्नुभएका उहाँ पछिल्

Read More

२०१७ मा दुई सय ४७ म्यानपावर बिरुद्ध ठगीको उजुरी, टप-१० मा को-को परे (लिस्ट सहित हेर्नुहोस)

Posted on March 04, 2018 | views : 8605 |

मनोज/अनिल | फागुन-२०, काठमाडौँ। सन् २०१७ मा बैदेशिक रोजगार विभागमा २ सय ४७ म्यानपावर विरुद्ध ४ सय ६५ वटा उजुरी परेका छन् । बैदेशिक रोजगार विभागको गत वर्षको तथ्यांक अनुसार बैदेशिक रोजगारीको क्रममा २ सय ४७ म्यानपावरले ठगि गरेको भन्दै उजुरी परेको हो । विभागको रेकर्ड अनुसार एकै म्यानपावर विरुद्द १० वटा

Read More

पर्साकी सिमरन बनिन् मिस तामाङ

Posted on March 04, 2018 | views : 1749 |

फागुन २०, काठमाडौँ | यस वर्षको मिस तामाङको उपाधि पर्साकी सिमरन स्याङ्बोले जित्नुभएको छ ।  नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा शनिबार यहाँ आयोजना गरेको एघारौँ संस्करणको मिस तामाङको उपाधि पर्सा ठोरी गाउँपालिका–४ की सिमरनले जित्नुभएको हो । उहाँले प्रतियोगितामा सहभा

Read More

जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरुबीच अन्तरक्रिया

Posted on March 02, 2018 | views : 2041 |

फागुन १८, कालिकोट । जिल्लाका जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरुबीच स्थानीय तह सञ्चालन ऐन २०७४, आधारभुत तथा माध्यामिक शिक्षा सम्बन्धिका बिभिन्न क्षेत्रहरुका बारेमा अभिमुखीकरण गरिएको छ । सेभ द चिल्डे«नको आर्थिक सहयोग, किर्डाक नेपाल र भिडिसेफ नेपालको सहजीकरण तथा जिल्ला समन्वय समिति कालिकोटको आयोजनाम

Read More

दुईबुँदे सहमति गर्दै फोरम सरकारमा जाने तयारी, उपेन्द्रले गरे यस्तो प्रस्ताव

Posted on March 02, 2018 | views : 1463 |

फागुन १८, काठमाडौँ । संघीय समाजवादी फोरम एमाले–माओवादीसँग दुईबुँदे राजनीतिक सहमति गरी सरकारमा जान तयार भएको छ ।  संविधान संशोधन गर्न सकिने विषय संयुक्त कार्यदलमार्फत गृहकार्य गर्दै जाने सहमति गर्दै फोरम सरकारमा सहभागी हुन तयार भएको हो । अाजको नयाँ पत्रिकामा खबर छ-‘उहाँहरू दुईबुँदे सहमतिमार्फत स

Read More

कालिकोटमा अनुदानको चामलसंगै ‘जंगफुडे सेटिङ’

Posted on March 01, 2018 | views : 1856 |

फागुन १७, कालिकोट । नेपाल खाद्य संस्थानको कालिकोट थिर्पु डिपोबाट बिक्रि हुनु पर्ने चामल डिपोमा नपुग्दै बिक्रि गर्ने गरेको पाइएको छ ।  पलाता गाउँपालिकाको थिर्पु डिपोमा नौ सय २० रुपैयाँमा बिक्रि गर्नु बंगलादेशी उसिना मोटो चामल विशाल निर्माण सेवा र सिद्धार्थ ढुवानी सेवाले पचालझरनाको जारकोटबाट ९ स

Read More

प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले श्रीमानमाथि गोली बर्साईन

Posted on March 01, 2018 | views : 1385 |

फागुन १७, पर्सा । वीरगञ्ज महानगरपालिका–१३ का उमेश चौरसियालाई उनकै श्रीमतीले हत्या गराउने षड्यन्त्र रचेको दोषारोपण प्रहरीले गरेको छ ।  बुधबार राति वीरगञ्जको रातोबंगला नजिकै चौरसियामाथि भएको गोली प्रहार उनकै श्रीमती प्रियंकाले नै गराएको जिकिर पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले यहाँ आज आयोजि

Read More

होली खेल्दै हुनुहुन्छ ? छालाको क्यान्सर होला

Posted on March 01, 2018 | views : 1410 |

फागुन १७, काठमाडौं । रङहरुको उत्सव मनाउँदा स्वास्थ्यमा पनि ध्यान दिनु पर्दछ । आजको कारोबारको पृष्ठ ४ मा यो समाचार छापिएको छ । तर, बजारमा पाइने रङहरुमा विभिन्न रासायनिक पदार्थहरुको मिसावट हुने भएकाले यसबाट छालामा साधारण असर हुने देखि छालाको क्यान्सरसम्म हुनसक्ने सम्भावना रहन्छ । बजारमा पाइने धेरैजसो

Read More

नेपाली सीमामा भारतीय डोजर: अनुमतिबिनै पुल र बाटो

Posted on February 28, 2018 | views : 1703 |

फागुन १६, काठमाडौँ । भारतीय पक्षले व्यास गाउँपालिकास्थित महाकाली नदीको सीमाक्षेत्रमा नेपालको अनुमतिबिनै बाटो निर्माण गरेको छ ।  वडा नम्बर १ र २ मा गरी काठका चारवटा अस्थायी पुल, डेढ सय मिटर सडक ट्रयाक र दुई किमि पैदल मार्ग बनाएको हो । घाटीबगडदेखि हेभी इक्युपमेन्ट लैजान मिल्ने डेढ सय मिटर सडक बन

Read More

पिज्जा बनाएर ख्याति कमाएका टंकको रेष्टुराँमा सुनको चुल्हो

Posted on February 27, 2018 | views : 3069 |

भरत प्रधान / फागुन १५, पोर्चुगल | कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ्ग दमके–६, पोखरीका

Read More

रोल्पाको परिवर्तन गाउँपालिका ५ र ९ पुर्ण सरसफाई उन्मुख टोल घोषणा

Posted on February 27, 2018 | views : 2957 |

मनिषा राई/फागुन १५, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका सोमबार जिल्लाको तेस्रो पूर्ण सरसफाई उन्मुख गाउँको रुपमा घोषित भएको छ ।  परिवर्तन गाउँपालिका वडानं. ५ सिमाटोल र वडा नं. ९ राङखुङ टोल जिल्लामा तेस्रो पूर्ण सरसफाई उन्मुख गाउँको रुपमा घोषित भएको हो । सोमबार सो गाउँलाई एक  औपचारिक

Read More

रोल्पाको परिवर्तन गाउँपालिका ५ र ९ पुर्ण सरसफाई उन्मुख टोल घोषणा

Posted on February 27, 2018 | views : 1128 |

मनिषा राई/फागुन १५, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका सोमबार जिल्लाको तेस्रो पूर्ण सरसफाई उन्मुख गाउँको रुपमा घोषित भएको छ ।  परिवर्तन गाउँपालिका वडानं. ५ सिमाटोल र वडा नं. ९ राङखुङ टोल जिल्लामा तेस्रो पूर्ण सरसफाई उन्मुख गाउँको रुपमा घोषित भएको हो । सोमबार सो गाउँलाई एक  औपचारिक कार्य

Read More

डीएसपी पत्नी छोरासहित घर निकाला: '२५ निकायमा उजुरी गर्दा पनि पाइएन न्याय'

Posted on February 27, 2018 | views : 1547 |

फागुन १५, काठमाडौँ । काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । यो खबर ठाकुरसिंह थारुले आजको कान्तिपुरमा लेखेका छन्। उनका पति देवबहादुर बोहरा सशस्त्र प्रहरीका डिएसपी हुन् । गीताले आफूमाथि

Read More

हातमा कुचो लिएर सरसफाइमा निस्किइन् मेयर रेणु दाहाल

Posted on February 26, 2018 | views : 2500 |

नारायणगढस्थित नारायणी नदी किनारमा सोमबार स्थानीय युवाहरुको सक्रियतामा सुरु भएको सरसफाई अभियानमा सहभागी हुँदै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, वडा नं १ का वडाध्यक्ष जयराम श्रेष्ठलगायत । तस्बिरः नारायण अधिकारी, चितवन, रासस

Read More

पदममायालाई तोकिएभन्दा दोब्बर समय जेल, यस्तो थियो खतरनाक अभियोग

Posted on February 26, 2018 | views : 1577 |

फागुन १४, काठमाडौं । अदालतले तोकेभन्दा साढे पाँच वर्ष बढी जेलमा थुनिएकी धनकुटा बुधबारेकी पदममाया गुरुङले दिनगन्तीको हिसाबले क्षतिपूर्ति पाउने भएकी छन्। बलात्कारपछि जन्मिएको नवजात शिशुको हत्या अभियोगमा जेल सजाय सुनाइएकी गुरुङले चिठीपत्रमा भएको हेलचेक्राइँ र ढिलाइका कारण तोकिएभन्दा दोब्बर समय जेलमा बि

Read More

ओखलढुंगा: खिजिदेम्बाको व्यापारिक केन्द्र फोहोरमैलाले दुर्गन्धित (फोटोफिचर)

Posted on February 24, 2018 | views : 3372 |

पूर्णप्रसाद न्यौपाने/फागुन १२, ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाको केन्द्रमा रहेको व्यापारिक केन्द्र खिजिफलाटे बजारमा स्थानीय बासिन्दाले जथाभावी फोहोर फालेपछि दुर्गन्धित हुन थालेको छ । बजार क्षेत्रमा रहेका होटल सञ्चालक र साप्ताहिक रुपमा बुधबार लाग्ने हाटबजारमा सञ्चालन हुने अस्थायी पसल तथा

Read More

अब नेपालको आफ्नै भू-उपग्रह: भयो यस्तो सम्झौता

Posted on February 24, 2018 | views : 1551 |

फागुन १२, काठमाडौं । नेपालले अर्को वर्षभित्र आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न तयारी थालेको छ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको एक कम्पनीसँग सम्झौता गरी आफ्नै भू-उपग्रह स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको हो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। भू-उपग्र

Read More

रेडियो रामेछाप ९५.८ मेगाहर्ज आजबाट छैठौँ बर्षमा प्रवेश

Posted on February 23, 2018 | views : 2212 |

प्रज्वल पौडेल । फागुन ११ , रामेछाप | रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्जले आफ्नो प्रशारण सुरु गरेको आजबाट ५ बर्ष पूरा भएको छ । ‘ शान्ति , समानता र सदाचारका लागि सामुदायिक सञ्चार ’ नारा रहेको रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्ज रामेछाप जिल्लासहित छिमेकी जिल्लाका व्यावसा

Read More