बिशेष खबर |


BREKING NEWS -पर्वतको प्रतिनिधीसभामा गिरी, प्रदेससभामा अधिकारी र लम्साल बिजयी

Posted on December 10, 2017 | views : 1614 |

पर्वत /पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निर्वाचित भएका छन ।एमालेका युवा नेता तथा जिल्ला अध्यक्ष गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका

Read More

खुशीको खबर ! मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल जम्मा गर्नुस, पैसा लिएर जानुस

Posted on December 09, 2017 | views : 2551 |

मङ्सिर २३, काठमाडौँ । मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोल फाल्ने गर्नुभएको छ भने अब नफाल्नुहोस् । जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ ।  उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए रु ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घ

Read More

जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने

Posted on December 07, 2017 | views : 1283 |

टेक शाही/मङ्सिर २१, डोल्पा । जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने भएको छ ।  ठुलीभेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकाको ३५ लाख आर्थिक सहयोगमा डिजिटल एक्सरे मेसिन खरिद गर्न लागिएको हो । ठुलीभेरि नगरपालिकाले २० लाख बिनियोजन गरि सकेको र त्रिपूरासुन्दरी नगरपालिकाले पनि त्यसम

Read More

मध्यपहाडी लोकमार्ग बिजुले-नुनथला सडकको काम पुनः शुरु, फागुनबाट कालोपत्र हुने

Posted on December 07, 2017 | views : 1103 |

चिसाङ शेर्पा/मंसिर २१, खोटाङ । कालोपत्रे गर्न सडक स्तरोन्नती गर्दागदै ठेकेदारका कारण ६ महिना थन्केर बसेको मध्यपहाडी लोकमार्ग अन्तरगको बिजुले–नुनथला सडकको काम पुनः शुरु भएको छ । जेठ अन्तिमदेखी बन्द रहेको बिजुले–नुनथला १२ किलोमिटर सडकमा गत शुक्रवारवाट काम शुरु भएको हो । कालोपत्रे गर्ने जिम्मा लिएको ठे

Read More

मतदाता परिचय पत्र हरायो ? यी कागजपत्र देखाउनुस, मतदान गर्नुस

Posted on December 06, 2017 | views : 798 |

मंसिर २०, काठमाडौं । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन भोलि ४५ जिल्लामा हुने निर्वाचनमा नागरिकता लगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र

Read More

मतदाता शिक्षा दिन ‘महादान’ सडक नाटक-भिडियो सहित

Posted on December 05, 2017 | views : 839 |

महेन्द्र केसी÷ मंसिर १९ पर्वत । आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो बढिरहेका बेला मतदाता शिक्षा सम्बन्धि ‘महादान’ सडक नाटक प्रस्तुत गरिएको छ । सदरमुकाम कुश्मा बजारमा निर्वाचन आयोगको सहयोगमा सीड नेपालले नाटक देखाएको हो । नाटक हेर्न स्थानीयको घुइँच

Read More

​रङ्ग फेर्ने राराताल पर्यटकहरुको आकार्षणको केन्द्र बन्दै (फोटोफिचर)

Posted on December 04, 2017 | views : 1875 |

नन्द बहादुर रोकाया/मङ्सिर १८, मुगु । समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको राराले दिनमा निकै चोटी रङ्ग फेर्छ ।  कहिले निलो, कहिले बैजनी, कहिले सिम्रिक जस्तो अनि कहिले खैरो । मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा मिसिन आइपुग्छ सिन्जे र कान्जिरोवा हिमालको छाँया ।

Read More

देउवा चार पटक प्रधानमन्त्री बनेपनि आफ्नै गाउँ जाने सडक कालोपत्रे भएन

Posted on December 04, 2017 | views : 1268 |

ललित बोहरा/मङ्सिर १८, डडेल्धुरा । डडेल्धुराबाट चार पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको भातकाँडा–गन्यापधुरा जाने सडक बर्षौ बित्दा पनि कालोपत्र हुन सकेको छैन । देशभर चुनावी बहसमा होमिएका बेला देशकै ध्यान यतिबेला प्रधानमन्त्रीको गृह जिल्लामा छ । त

Read More

मुगुमा भाईरल ज्वरोको प्रकोप बढ्दै, अस्पताल लैजाने मान्छेसम्म छैनन

Posted on December 04, 2017 | views : 1799 |

नन्द बहादुर रोकाया/मसिर १८,  मुगु  । मुगुमा अत्यधिक चिसो बढेसँगै जिल्लाभर भाइरल ज्वरोका बिरामी बढ्दै गहेका छन् ।  सबैदुर्ई साता देखि फैलीएको भाईरलको प्रकोपले सम्रग मुगु जिल्लामा त्रास पैदा भएको छ । भाईरल जरोले एकै घरका चारपांच सम्म बिरामी परेका छन् । उपचारका लागी अस्पताल पु¥याउने मान्

Read More

कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिहरु भन्छन -'दया हैन अवसर दिनोस्'

Posted on December 04, 2017 | views : 1135 |

मङ्सिर १८, कञ्चनपुर । पाँच बर्षको उमेरमै पक्षघात हुदा अपाङ्गता भएका कञ्चनपुरको लालझाडी गाँउपालीका १ नौरंगाका ४२ बर्षिय दयाराम रानाले सीपमुलक कार्य गर्नका लागि अनुदान रकमको व्यवस्था गर्ने उम्मेदवारलाई भोट दिने सोच बनाउनु भएको छ ।  फर्निचर निर्माण गर्ने परम्परागत सीप सिकेका राना आधुनिक किसिमका फर

Read More

अर्जुन जोशी र काँग्रेस समर्थकको खुन तात्ने गरी गणेश तिमिल्सीनाले यसरी झपारे- भिडियो सहित

Posted on December 04, 2017 | views : 882 |

पर्वत । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सीनाले नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार पूर्व सांसद अर्जुन जोशीलाई नालायकको संज्ञा दिएका छन् । तीन पटकसम्म निर्वाचन जितेर ह्याट्रीक गरे भन्नेहरु मन्त्री बन्न नसकेर रुदै बसेको छन् , विचराहरुलाई लायक कसरी भन्ने हुनले भने । जिल्लाको विकास तीन प

Read More

प्रतिस्पर्धाले सस्तो बन्दै भ्वाइस कल सेवा, टेलिकमको सस्तो कि एनसेलको ?

Posted on December 04, 2017 | views : 2095 |

मङ्सिर १८, काठमाडौं । टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ। कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर

Read More

नवलपरासी पूर्व क्षेत्र–१ मा महामन्त्री कोईरालाको चुनावी प्रचार

Posted on December 03, 2017 | views : 1156 |

नवलपरासी पूर्व क्षेत्र–१ मा आइतबार प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईराला चुनावी प्रचारप्रचार गर्दै । तस्बिरः पुरुषोत्तम सुबेदी, नवलपरासी, रासस

Read More

प्यूठानमा धार्मिक पर्यटन प्रवद्र्धन: स्वर्गद्वारी जाने बाटो बिस्तार हुँदै

Posted on December 03, 2017 | views : 1935 |

पवित्र तीर्थस्थल स्वर्गद्वारी जान प्यूठानको भिंग्रीबाट ट्रयाक खोलेर सडक विस्तार गरिँदै । १३.५ किमी यो सडक स्तरोन्नति भएपछि प्यूठानमा धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ । तस्बिर: पूर्णप्रसाद मिश्र, रासस

Read More

आन्तरिक मूल्यांकनमा दलहरू: चार दलले यस्तो निकाले चुनावी हिसाब

Posted on December 03, 2017 | views : 1245 |

मङ्सिर १७, काठमाडौँ । नेकपा एमाले–नेकपा माओवादी केन्द्रको वाम गठबन्धन र नेपाली कांग्रेस तथा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन दुवैले संघीय नेपालको पहिलो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने दाबी गरेका छन् ।  चुनावी प्रतिस्पर्धामा रहेका कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन

Read More

कालीकोट समृद्धिको लागि सडक सञ्जाल

Posted on December 02, 2017 | views : 3745 |

मंसिर १६, कालिकोट । कर्णालीको मुख्य प्रवेशद्धारका रुपमा रहेका कालीकोट समृद्धिका लागि सडक सञ्जाल रहेको छ ।  धर्तीकी अप्सराको नामले चिनिने मुगुको रारा ताल, त्रिदेशीय नाकाका रुपमा रहेको भारतको रुपौडियाँदेखि तिब्बतको हिल्सा नाका जोड्ने कर्णाली करिडोर र सेती लोकमार्गलाई कर्णाली करिडोरसँग जोड्नेको हो

Read More

उम्मेद्वारहरुको एउटै प्रस्तावः धनकुटालाई एक नम्बर प्रदेशको राजधानी बनाऔं

Posted on December 02, 2017 | views : 1386 |

मङ्सिर १६, धनकुटा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दलका उम्मेदवारले धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउने बिषयलाई विशेष प्राथमिकतामा राखेका छन् ।   विगतमा पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको तथा पूर्वी पहाडी जिल्लामध्ये तुलनात्मक रुपमा विकास पथमा लम्केको ध

Read More

निर्वाचनमा शीर्ष नेता को कहाँ व्यस्त ? यस्तो छ कार्यतालिका

Posted on December 02, 2017 | views : 776 |

मङ्सिर १६, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा : कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न देउवा शुक्रबार पश्चिम लागेका छन् । शुक्रबार डोटी र अछामको कार्यक्रममा सहभागी भएका उनी १७ मंसिरदेखि निर्वाचनको दिनसम्म आफू उम्मेदवार रहेको गृहजिल्ला डडेल्धुरामा रहनेछन् । एमाले अध्यक्ष केपी ओली

Read More

कञ्चनपुरको क्षेत्र नं १ मा पुरानै प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

Posted on December 01, 2017 | views : 1089 |

मङ्सिर १५, कञ्चनपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।  संविधानसभाको निर्वाचनमा अहिलेका नेपाली काँग्रेसका दिवान सिंह बिष्ट र वाम गठबन्धनका बिना मगर प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो

Read More

हवाई इतिहासको ६८ वर्ष: ८४ दुर्घटना, ६ सय ६८ को मृत्यु

Posted on December 01, 2017 | views : 1470 |

मङ्सिर १५, काठमाडौं । नेपाली हवाई क्षेत्रले ६८ वर्षको यात्रा पूरा गरिसकेको छ । समयसमयमा हुने हवाई दुर्घटनाका कारण युरोपियन युनियन (ईयू)ले नेपालको हवाई सुरक्षा अवस्था सन्तोषजनक नभएको भन्दै सुरक्षा चासोको लिस्ट (कालोसूची)मा यसलाई राखेको थियो ।  यसअघि विश्व नागरिक उड्डयन (आईकाओ)ले पनि देशको एक मात

Read More

बिदेशमा भोगेका दुखलाई स्वदेशमा पुन्यको काम गरेर बिर्सदैछु: एम्वुलेन्स चालक सुयल

Posted on November 30, 2017 | views : 1841 |

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका बिजयखर्क १५ का स्थानिय नारायण सुयलले चम्पावती मावि बिजयखर्कमा दश कक्षा पढ्दा पढ्दै २०५९ सालमा पढाईलाई पुर्ण विराम लगाए ।  पढाईलाई पुर्ण विराम लगाउदै उनले आफ्नो जिवनलाई अर्को मोडमा लगेर राखे । लामिडाडाँ गाउँपालिका ३ का कुमारी सुयलसंग २०६०

Read More

चुनावी हिंसा बढ्यो: म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

Posted on November 30, 2017 | views : 723 |

मङि्सर १४, काठमाडौं । दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो ।  बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइ

Read More

मेरो क्यामेरामा हुम्लाको चुनाव: भोजभतेर देखी विद्यालयका शिक्षक चुनावी प्रचारसम्म (फोटोफिचर)

Posted on November 29, 2017 | views : 1579 |

रेशमराज रोकाया/मङ्सिर १३, हुम्ला । हुम्लामा गएको मंसिर महिनाको १० गते भएको प्रदेश सभा र प्रतिनिधी सभाको चुनावको क्रममा विभिन्न दृश्य देख्न पाईएको थियो ।  जिल्लाका विभिन्न भागमा चुनाव सदरमुकाम भन्दा ग्रामिण बस्तीमा अचम्मको दृश्य देख्न पाईएको थियो । गाउँ गाउँमा आफ्नो पक्षमा पार्नको लागि खसी काटेर

Read More

माथिल्लो डोल्पाका मतपेटिका तेस्रो दिन पनि आएनन, तिनवटा सुरक्षा घेरामा मतपेटिका राखिने

Posted on November 28, 2017 | views : 1299 |

टेक शाही/मङ्सिर १२,  डोल्पा  । डोल्पा जिल्लाका निर्वाचन भएको ३ दिन बिति सक्दा पनि मतपेटिका जिल्ला सदरमुकाम आइ पुगेनन ।  कुल ६६ वटा मतदान केन्द्र रहेको यस जिल्लामा आज सम्म ५४ वटा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ ।&n

Read More