बिशेष खबर |


३० महिनापछि फर्किए काबुलमा “बन्धक” भएका ३ नेपाली

Posted on February 09, 2018 | views : 1348 |

माघ २६, काठमाडौँ । मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैरकानुनी हैसियत र झन्डै बन्धकसरहको जीवन बिताएर अफगान सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फिरेका छन् ।  कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री भारतको नयाँदिल्ली हुँ

Read More

बाख्रापालनका लागी दार्चुलातर्फ

Posted on February 08, 2018 | views : 2146 |

व्यवसायीले बाख्रापालनका लागी डडेल्धुराबाट किनेर ल्याएका बाख्रा दार्चुलातर्फ लैजाँदै । तस्वीर: विनोदसिंह विष्ट, बैतडी, रासस

Read More

सर्वोच्चले सरकारलाई सोध्यो- राष्ट्रपतिको सवारी हुँदा नागरिकलाई रोक्नु पर्ने व्यवस्था कुन कानुनमा छ?

Posted on February 07, 2018 | views : 2337 |

माघ २४, काठमाडौँ । राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज भिआइपीको सवारी हुँदा किन सर्वसाधरण नागरिकलाई सडक यात्राम

Read More

नियतिको चोटपर चोटले थला परेका वसन्त कुँवरको जिवन रक्षा गरौं

Posted on February 07, 2018 | views : 1737 |

प्रेम सुनार/माघ २४, गुल्मी ।  नियति पनि कति निर्दयी ? एउटै व्यक्तिलाई पटक पटक चोटपर चोट दिईरहने । कतिपयको जिन्दगीमाा नियतिले चोटपर चोट दिएर कहिल्लै सुखको सास फेर्न नदिने पात्र मध्येकाएक हुन् गुल्मी म्यालपोखरीका वसन्त कुँवर ।  मदाने गाउँपालिका वडा नम्वर ५ म्यालपोखरी काभ्रेखोलातिरका ३४ वर्षि

Read More

राष्ट्रियसभा चुनावमा मतदान जारी (फोटोफिचर)

Posted on February 07, 2018 | views : 1443 |

माघ २४, काठमाडौँ । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज बिहान १० बजेबाट सात प्रदेशमध्ये छ प्रदेशमा शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान कार्य शुरु भएको छ ।  प्रदेश नं २ मा भने आठै पदमा निर्विरोध निर्विचित हुनु भएकाले मतदान गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कूल ५६ सदस्यका लागि हुने मतदानम

Read More

रोल्पामा सवारीसाधनको संख्या वृद्धि भएपनि सडक दुर्घटना न्यूनीकरण हुँदै

Posted on February 07, 2018 | views : 1978 |

कविता उपाध्याय/माघ २४, रोल्पा । जिल्ला ट्राफिक कार्यालय रोल्पाका अनुसार पछिल्ला दिनमा रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै गएको छ ।  विगतका वर्षमा भन्दा हाल जिल्लामा धेरै सवारी साधन सञ्चालनमा रहे पनि सडक दुर्घटनामा भने कमी आएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका निमित्त प्रमुख प्रहरी हबल्दार शेर

Read More

राट्रिष्य सडक संजालमा जोडीएपछि मुगुमा ग्यास प्रयोग गर्नेहरुको संख्यामा बढ्यो

Posted on February 06, 2018 | views : 1876 |

मुगुमा राट्रिष्य सडक संजाल जोडीएपछि सदरमुकाम गमगढी बजारमा ग्यास प्रयोग गर्ने ग्राहकको संख्या बृद्घि भएको हुँदा बेरोजगार महिलाहरुले ग्यासको भारी बोकेर पसलतिर लिंदै गरेको र नयाँ शिलिन्डर ग्यासको ४ हजार र साट्र्ने सीलिन्डर ग्यासको २ हजार मुल्य रहेको छ । तस्बीर: दान बहादुर बुढा, सास, मुगु   

Read More

सिमराकी अञ्जलीले मुनालवस्तीमा कम्मर मर्काउँदै ढोल पिटेपछि हल्ला फिँजीएर बिजोग ! (भिडियो सहित)

Posted on February 06, 2018 | views : 2663 |

प्रभात सुवेदी । माघ २३, बर्दिया । हाल बढैयाताल गाउँपालिका वडा नं. ३ मा पर्ने सिमरा यसैगरी वडा नं. ८ कालिकामा पर्ने एउटा गाउँ मुनालवस्ती रहेको छ ।  यी दुवै क्षेत्रबाट उदाएका साङ्गीतिक प्रतिभाहरु हुन् क्रमशः अञ्जली अधिकारी र स्यारोन रेग्मी । अहिले यिनै मोडल अञ्जली अधिकारीले अभिनय गरेको टोलटोलमा

Read More

१२ तस्बिरमा हेर्नुहोस धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित 'सन्तपुर एकिकृत नमूना बस्ती'

Posted on February 06, 2018 | views : 3569 |

माघ २३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा रौतहटमा निर्मित सन्तपुर एकिकृत नमूना बस्ती आज हस्तान्तरण गरिने भएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्म

Read More

रोल्पा: पन्ध्र वर्षमा बिहे, १६ वर्षमा सम्बन्धबिच्छेद (रामकहानीसहित)

Posted on February 06, 2018 | views : 1869 |

कविता उपाध्याय/माघ २३, रोल्पा । किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् ।  जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पा

Read More

जनस्वास्थ्य कार्यालय नवलपरासीले स्थानिय सरकारलाई स्वास्थ्यचौकी हस्तातरण गर्यो

Posted on February 05, 2018 | views : 3415 |

श्याम थापा/माघ २२, सुस्ता । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले सुस्ता गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य चौकी र स्वास्थ्य इकाईहरुलाई सुस्ता गाउँपालिकाको कार्यालयलाई हस्तातरण गरेको छ ।  सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा र जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीक

Read More

२०७५ मा दशैं-तिहार कात्तिकमा, मङ्सिरमा १ दिन मात्र बिहेको साइत, बर्षभर ४ दिन मात्र ब्रतबन्धको साइत

Posted on February 05, 2018 | views : 2988 |

माघ २२, काठमाडौं । नयाँ साल २०७५ सालको बडादशैं र तिहार दुबै कात्तिक महिनामा परेको छ ।  आउँदो बर्षको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको हो । त्यस्तै कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ । त्यस्तै आगामी बर्षको तिहार कात्तिक २१ गते तिहार परेको

Read More

चिसोले बाहिरै चेकजाँच गर्दा गोपणियतामा समस्या

Posted on February 05, 2018 | views : 1756 |

टेकबहादुर शाही/माघ २२, डोल्पा । जिल्ला अस्पताल डोल्पामा खुल्ला चौरमा बिरामीको चेकजांच गर्ने गरिएको छ ।  चिसोको कारण बिरामीको चेकजांच गर्ने बहिरङ्ग कक्षमा उपचार गर्न कठिन भए पछि अस्पतालको बाहिरिपट्टि खुल्ला चौरमा उपचार गर्न परेको जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ । बिहान ९ बजे देखि दिउसो ३

Read More

ट्रकको ठक्करले घटनास्थलमै युवकको मृत्यू

Posted on February 05, 2018 | views : 2608 |

सास । माघ २२, बर्दिया ।  बर्दियाको बढैयाताल ८, पशुपतिबजारस्थित, बर्मेलीटोलमा ट्रकको ठक्करबाट आज विहान मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहानैदेखि लागेको कुहिरो र त्यससँगै हावाको बहावका कारणले गर्दा बाटो नदेखिने स्थिति भएकोले पूर्वबाट पश्चिमतर्फ आइरहेको क भे १ ख ५२८ नम्बरको ट्रकले ठ

Read More

खोटाङ: थन्कियो नगरपालिकाको दमकल, आगलागी भए हेर्न शिवाय उपाय छैन

Posted on February 05, 2018 | views : 2154 |

चिसाङ शेर्पा/माघ २२, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिकाको एकमात्र अग्नि नियन्त्रक दमकल महिनादिनयता बिग्रिएर थन्केको छ ।  गत पुस १८ गते हलेसीबजारमा भएको आगोलागी नियन्त्रण गर्न सदरमुकाम दिक्तेलबाट हलेसी हिडेको दमकल ईन्जिनमा समस्या आएपछि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा थन्केर बसेको हो । महाद

Read More

कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा: करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त

Posted on February 05, 2018 | views : 1729 |

माघ २२, काठमाडौं । विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्। कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसमध्ये करोडौं रुप

Read More

रारा जाउँ, मुर्माटप नछुटाऊँ (फोटो फिचर)

Posted on February 04, 2018 | views : 3260 |

नन्द बहादुर रोकाया | माघ २१, मुगु | नेपालकै सबैभन्दा ठुलो तालका रुपमा परिचित रारा ताल प्रदेश नम्बर ६ को प्रमुख पर्यटकिय केन्दका रुपमा हेरिन्छ । अन्य प्रदेशका हिसावमा प्रदेश नम्बर ६ प्राकृतिक स्रोत साधनले पनि धनी छ ।  हरेकको नजरमा रारा छ, रारा हेर्न देश तथा बिदेशका आन्तरिक तथा बाहिय पर्यटक रारा

Read More

रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधी सुदुरपश्चिमलाई

Posted on February 03, 2018 | views : 3313 |

प्रज्वल पौडेल । माघ २०, रामेछाप । तेस्रो रामेछाप भलिबल तथा रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सूदुरपश्चिमाञ्चल बिकास क्षेत्रले हात पारेको छ । शनिबार रामेछाप जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितीको कोर्टमा भएको फाइनल खेलमा अन्तिम तथा निर्णायक सेटको खेल चलिरहदा शान्तीदीप युवा क्लबले खरा

Read More

४ सय १९ को महाभिडन्तमा ११ हजार नगद जित्ने को हुन् ?

Posted on February 03, 2018 | views : 3270 |

सास । माघ २०, बर्दिया ।  हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ ।  मूलतः कलिका मन र मस्तिष्क भएका बालबालिकाहरुलाई हिन्दू धर्म, दर्शन र विज्ञानको ज्ञान दिने उद्देश्यले आय

Read More

अभावमा यसरी जेलिँदैछन सातै प्रदेश

Posted on February 03, 2018 | views : 1460 |

माघ २०, काठमाडौं । प्रदेश सरकारका संरचना समयमै बन्न नसक्दा सातै प्रदेश अभावैअभावले जेलिएका छन् ।  व्यवस्थित कार्यालय, साधन-स्रोत, कर्मचारी केही छैनन्। काम राम्ररी हुन व्यवस्थित कार्यालय, कार्यालयभित्र साधन-स्रोत र कर्मचारी आवश्यक पर्छ भने पदाधिकारीलाई यातायातका साधन ! तर यी कुनै पनि अनिवार्य आव

Read More

दरबारमार्गकै जस्तो अर्को घटना: ‘१४ वर्षीय बालिका बलात्कार’ प्रहरीबाटै गुपचुप

Posted on February 03, 2018 | views : 1440 |

माघ २०, काठमाडौँ । प्रहरीले बलात्कारका घटना गुपचुपमै मिलाएर अपराधीलाई प्रोत्साहित गरिरहेको अर्को घटना सार्वजनिक भएको छ ।  काठमाडौंको दरबारमार्गकै जस्तो घटना पूर्वको इटहरीमा भएको खुलेको हो । कथित प्रेमी र उनका साथीबाट होटलमै बलात्कृत भएकी १४ वर्षीया बालिकाका अभिभावकलाई स्थानीय प्रहरीले उल्टै धम्

Read More

ओखलढुंगामा चिर्पटले हानेर साथीको हत्या गर्ने पाँचजना पक्राउ

Posted on February 02, 2018 | views : 2297 |

पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । ओखलढुंगामा आफ्नै साथीलाई गरेर हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।  जिल्लाको मोलुङ्ग गाँउपालिका ७ पात्लेका कुमार मगरको हत्या अभियोगमा स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । गत आईतबार स्थानीय एक विवाह भोजमा सामान्य आपसी झगडाबाट सुरु भएको

Read More

पर्वत प्रदेश ४ कै कान्छो साक्षर जिल्ला घोषणा (भिडियो सहित)

Posted on February 02, 2018 | views : 3174 |

महेन्द्र केसी/ पर्वत । पर्वतको कुल जनसंख्याको करिब ९७ प्रतिशत साक्षर भएको दाबी गर्दै जिल्ला शिक्षा कार्यालयले पर्वतले सबै वडालाई पूर्ण साक्षर घोषणा गरेको छ । ६१ वडा अपौचारीक रुपमा पूर्ण साक्षर घोषणा भएसँगै विहिबार औपचारिक रुपमै पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो । जिल्लाका सबै ६१ वडा औपचारिक रूपमै

Read More

मुख्यमन्त्रीमा आकर्षण, सभामुखमा देखिएनन् आकांक्षी

Posted on February 02, 2018 | views : 1257 |

माघ १९, काठमाडौं । प्रदेश ३ को मुख्यमन्त्रीमा रस्साकस्सी देखिए पनि सभामुखमा भने हालसम्म आकांक्षी देखिएका छैनन् ।  प्रदेश ३ को पहिलो बैठकमा सभामुखको भूमिका निभाएर बाहिरिएका सांसद डोरमणि पौडेल निकै खुसी देखिन्थे।  मकवानपुर २ ‘ख’ बाट निर्वाचित ७१ वर्षीय पौडेल ज्येष्ठ सदस्य भएकाले पहिलो बैठकको

Read More