बिशेष खबर |


जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्छ : सांसद माझी

Posted on February 01, 2018 | views : 1547 |

प्रज्वल पौडेल । माघ १८ । रीता माझीले प्रदेश नं ३ लाइ सबै मिलेर  नमुना प्रदेश बनाउनुपर्ने बताउनुभएको छ ।  बिहिबार प्रदेशसभाको पहिलो बैठकमा बोल्दै माझिले स्रोत र साधनले भरिपूर्ण रहेको यस प्रदेशमा जनताले परिवर्तनको महसूस गर्ने गरि काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो -"जनताले विश्वासक

Read More

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

Posted on February 01, 2018 | views : 1583 |

माघ १८, काठमाडौँ । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । यो खबर रमेश खतिवडाले आजको नागरिकमा लेखेका छन्। ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो, भाँडा र प्लास्टिकका गिलास निकाले अनि चुलो बाल

Read More

कालिकोट: नमूना सडक स्थानीय तहलाई हस्तान्तरण

Posted on January 31, 2018 | views : 2412 |

माघ १७, कालिकोट । जिल्लाको नमूना मानिएको शान्निघाट–स्यूना–सीपखाना जिल्ला सडक आयोजना स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।  बुधबार रास्कोटमा आयोजित एक बिशेष समारोहकाबीच उक्त सडक रास्कोट नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाल सरकार, बेलायत सरकार र डिएफआईडीको सहयोगमा निर्माण गरिएको उक्त सडक जिल्ल

Read More

सात दिनदेखि फुल्चोकी जंगलमा हराएका किशोर सकुशल भेटिए

Posted on January 31, 2018 | views : 1650 |

माघ १७, काठमाडौं । ललितपुरको फुलचोकी डाँडाबाट हराएका किशोर ७ दिनपछि सकुशल भेटिएका छन् ।  ललितपुर थसिखेलको अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ गएको बिहीबारदेखि हराइरहेका थिए । उनको व्यापक खोजी भए पनि भेटिएका थिएनन । प्रहरीका अनुसार उनी गोदावरीको जंगलमै भेटिएका हुन् । महानगरिय प्रही वृत्त सातद

Read More

उत्कृष्ट हुनेलाई ११ हजार नगद पुरस्कार : सहभागीताको लागि अाह्वान

Posted on January 31, 2018 | views : 1609 |

सास । माघ १७, बर्दिया ।  शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउँछ र पहिचान हराए मानिसको अस्तित्व नै हराउँछ भन्ने मूल आदर्शका साथ यही आउँदो २० गते बर्दियाको गुलरियामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाको आयोजना गरिएको छ ।  पुस्तकको बाहिर

Read More

बुधबार १ सय ५२ वर्षपछिको खगोलीय घटना: के हो खगोलीय घटना, के गर्न हुन्छ, के गर्नु हुँदैन ?

Posted on January 30, 2018 | views : 2212 |

पूर्णप्रसाद मिश्र / माघ १६, काठमाडौँ | माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।  यही माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिने

Read More

कार्यकर्ता पोस्न सरकारी ढुकुटी दोहन, ६ महिनामै बाँडियो नेता कार्यकर्तालाई ७ करोड

Posted on January 30, 2018 | views : 1279 |

माघ १६, काठमाडौँ । सरकारले आर्थिक सहायता शीर्षकमा एक बर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपैयाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ ।  आर्थिक बर्ष २०७४, ७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै सा

Read More

गाडी र एट्याच्ड बाथरुम नभएको भन्दै उपमेयरले च्यातिन् माइन्युट

Posted on January 30, 2018 | views : 1555 |

माघ १६, काठमाडौं । आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन्।  मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र

Read More

केरुङ–काठमाडौं रेलमार्गमा नेपालले चासो दिएन

Posted on January 29, 2018 | views : 1215 |

माघ १५, काठमाडौं । केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन। यो खबर सन्तोष न्यौपानेले आजको नागरिकमा लेखेका छन्। उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो समय हुँदा पनि सरकारी पक्षबाट कुनै काम

Read More

'रामेछाप सिभिल च्याम्पियनसीप- २०७४' मा करिब २४ लाख खर्च हुने अनुमान

Posted on January 28, 2018 | views : 1962 |

प्रज्वल पौडेल । माघ १४ ,काठमाण्डौ ।  "रामेछाप सिभिल च्याम्पियनसीप- २०७४" (तेस्रो रामेछाप राष्ट्रिय पुरुष खुल्ला भलिवल प्रतियोगिता) बुधबारबाट सुरु हुने भएको छ । आयोजक रामेछाप जिल्ला खेलकुद बिकास समितीले आइतबार इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी

Read More

नागरिक एकता समाजद्वारा रामेछापका युवा थिङ र लामा सम्मानित

Posted on January 28, 2018 | views : 3377 |

माघ १४ , काठमाण्डौ । रामेछाप सुनापति गाउँपालिका – ३ हिलेदेवीका दुई युवा काठमाण्डौमा सम्मानित भएका छन् । शनिबार राजधानीमा नागरिक एकता समाजले सामाजिक कार्यमा योगदान पुर्याएको भन्दै हिलेदेवीका रोज थिङ र तस्बीर लामालाई सम्मान गरेको हो । राष्ट्रिय नाचघर जमल आयोजित बृहत सांगीतिक एवं सम्मान कार्यक

Read More

उहिलेको कुमाल गाउँ, अहिलेको माल गाउँ !

Posted on January 27, 2018 | views : 2563 |

प्रेम सुनार | माघ १३, गुल्मी | लामो समयदेखि गरिवी निवारणमा राज्य र विभिन्न ग्रैह सरकारी संस्थालहरुले खेलेको भुमिकामा लक्ष्य अनुरुपका प्रतिफलहरु देखा पर्न थालेका छन् ।  त्यसको एक उदाहरण हो  गुल्मी अमरपुरको वुल्म र राङदाल गाउँमा आएको परिवर्तन । जहाँका  कुमाल समुदाय डेढ दशक अघि सम्म जिल्

Read More

कालिकोटको हविगतः जहाँ गरिबी, त्यहाँ महामारी

Posted on January 27, 2018 | views : 2245 |

माघ १३, कालिकोट । खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्‍यो । छरछिमेकले एक साता खाना बनाएर खुवाए । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्व

Read More

निरक्षर हुदाँहुदै पनि पूर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी (भिडियो सहित)

Posted on January 26, 2018 | views : 2764 |

महेन्द्र केसी पर्वत । जिल्लाका ६१ वडाहरुनै पूर्ण साक्षर वडा घोषणा भएका छन् । निुशल्क तथा आधारभूत शिक्षा उपलब्धता, हामी सवैको प्रतिबद्दता भन्ने अभियानका साथ जिल्लाका ६१ वटै वडा साक्षर घोषणा भएका हुन् । विहिबार मोदी गाउँपालिकाका ४ वडा घोषणासँगै जिल्लाका सवै वडाहरु साक्षर घोषित भएका हुन् । मोदी गाउँपा

Read More

प्रणय दिवसका लागि १ करोड २५ लाख बराबरको फुल आयात हुने

Posted on January 26, 2018 | views : 3789 |

शर्मिला पाठक / माघ १२, काठमाडौँ | यस वर्षको प्रणय दिवसका लागि भारतबाट रु एक करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो ।  अघिल्लो वर्ष रु एक करोडको मात्र आयात गरे पनि यस वर्ष बजारमा माग बढेकाले केही थप आयात गर्न लागिएको हो । दुई लाख २५ हज

Read More

स्थानीय सडक निर्माणमा कार्यदल: मासिक २४ हजार तलव, १ लाख ५० हजारको विमा

Posted on January 26, 2018 | views : 2242 |

दलसिंह गिरी/माघ १२, कालिकोट । पलाँता गाउँपालीकाले स्थानीय सडक निर्माणका लागि कार्यदल तयार गरेको छ ।  गाउँमा कार्यदलले उपभोक्ता समिति संग मिलेर स्थानीय सडक निर्माणका कार्यहरु गरिरहेको छ । गाउँमै युवा स्वरोजगार सुरु भएपछि यहाँका युवा रोजगारीका लागि बिदेशीने समस्या टरेको छ । गाउँपालिकाले स्थानीय स

Read More

सरकारी खर्चमा जनप्रतिनिधिको रझाई, घुमघाममा कर्मचारी र जनप्रतिनिधि

Posted on January 26, 2018 | views : 1580 |

माघ १२, काठमाडौँ । डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् । सबै तहले नगर र ग

Read More

कोकील अावाज भएकी जलजलालाई बँचाउन बि.बि. ले गरे सबैमा अाह्वान ! (जलजलाको भिडियो सहित)

Posted on January 25, 2018 | views : 2475 |

सास । माघ ११, बर्दिया ।      सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार कलिलो उमेरमा नै  दुबै मृगौला खराब भै अहिले मृत्युसँग लडिरहेकी छिन !     यसका लागि अार्थिक अभा

Read More

दिपु्रङ गाउँपालिका उपप्रमुख सपनाका, सपनाहरु यस्ता छन्

Posted on January 25, 2018 | views : 2155 |

चिसाङ शेर्पा/माघ ११, खोटाङ । नेपाली राजनीति ईतिहासमा सम्भवतः सपना राई सबैभन्दा सानो उमेरका शसक्क्त महिला नेतृ हुन् ।  खोटाङको दिपु्रङ गाउँपालिका छोरम्बु तीनका स्थानिय राई सोही पालिकाकी उपप्रमुख हुन् । २०५० साल जेठ १६ गते पिता रुद्र बहादुर राई र आमा बिना राईको कोखबाट साईली छोरीको रुपमा जन्मनु भए

Read More

यस्तो जोखिमपूर्ण काम गरेर पठाउछन नेपालीले रेमिट्यान्स

Posted on January 25, 2018 | views : 1419 |

मलेसियाको क्वालालम्पूरमा अवस्थित वरजया टाइम्स स्क्वायरको भवन मर्मत गर्दै नेपाली कामदार । यहाँ नेपाली कामदारले जोखिमपूर्ण काम गर्न वाध्य छन् । तस्वीर: प्रदीपराज वन्त, रासस

Read More

राष्ट्रियसभा निर्वाचन: नौ दलका ८३ उम्मेदवार, को-को भए १७ जना निर्विरोध ?

Posted on January 25, 2018 | views : 1324 |

माघ ११, काठमाडौँ । राष्ट्रियसभाको निर्वाचन हुने ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ।  उम्मेदवारहरूले बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका छन्। प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को पोखरा, प्रदेश

Read More

स्थानीय तह सञ्चालनका लागि ३० वटा नमूना कानून

Posted on January 23, 2018 | views : 1331 |

माघ ९, काठमाडौँ | संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि सघाउ पुर्याउने उद्देश्यले ३० वटा नमूना कानून तयार पारेको छ ।  देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाका उपसचिव छवि रिजालले जानकारी दिनुभयो । उहाँले

Read More

पुरुषको तुलनामा महिला ज्यालामा ठगिँदै

Posted on January 23, 2018 | views : 1719 |

माघ ९, पाल्पा | काम र सीप हुँदाहुदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम छ ।  दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ ।  सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम म

Read More

कसरी हुन्छन् दैनिक १७ नेपाली बेपत्ता ? तीन वर्षमा १९ हजार ९ सय १८ हराए

Posted on January 23, 2018 | views : 1130 |

माघ ९, काठमाडाै । दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । अाजकाे नयाँ पत्रिकामा खबर छ- हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ । धेरै बेपत्ता हुनेमा महिला बेपत्ता हुनेमा

Read More