बिशेष खबर |


बिदेशमा भोगेका दुखलाई स्वदेशमा पुन्यको काम गरेर बिर्सदैछु: एम्वुलेन्स चालक सुयल

Posted on November 30, 2017 | views : 3253 |

चिसाङ शेर्पा/मंसिर १४, खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका बिजयखर्क १५ का स्थानिय नारायण सुयलले चम्पावती मावि बिजयखर्कमा दश कक्षा पढ्दा पढ्दै २०५९ सालमा पढाईलाई पुर्ण विराम लगाए ।  पढाईलाई पुर्ण विराम लगाउदै उनले आफ्नो जिवनलाई अर्को मोडमा लगेर राखे । लामिडाडाँ गाउँपालिका ३ का कुमारी सुयलसंग २०६०

Read More

चुनावी हिंसा बढ्यो: म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

Posted on November 30, 2017 | views : 1277 |

मङि्सर १४, काठमाडौं । दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो ।  बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइ

Read More

मेरो क्यामेरामा हुम्लाको चुनाव: भोजभतेर देखी विद्यालयका शिक्षक चुनावी प्रचारसम्म (फोटोफिचर)

Posted on November 29, 2017 | views : 2334 |

रेशमराज रोकाया/मङ्सिर १३, हुम्ला । हुम्लामा गएको मंसिर महिनाको १० गते भएको प्रदेश सभा र प्रतिनिधी सभाको चुनावको क्रममा विभिन्न दृश्य देख्न पाईएको थियो ।  जिल्लाका विभिन्न भागमा चुनाव सदरमुकाम भन्दा ग्रामिण बस्तीमा अचम्मको दृश्य देख्न पाईएको थियो । गाउँ गाउँमा आफ्नो पक्षमा पार्नको लागि खसी काटेर

Read More

माथिल्लो डोल्पाका मतपेटिका तेस्रो दिन पनि आएनन, तिनवटा सुरक्षा घेरामा मतपेटिका राखिने

Posted on November 28, 2017 | views : 2571 |

टेक शाही/मङ्सिर १२,  डोल्पा  । डोल्पा जिल्लाका निर्वाचन भएको ३ दिन बिति सक्दा पनि मतपेटिका जिल्ला सदरमुकाम आइ पुगेनन ।  कुल ६६ वटा मतदान केन्द्र रहेको यस जिल्लामा आज सम्म ५४ वटा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ ।&n

Read More

पश्चिम चितवनमा प्रचण्डको घरदैलो

Posted on November 28, 2017 | views : 2046 |

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार पश्चिम चितवनको मेघौलीमा घरदैलो गर्दै ।  तस्बिर: नारायण अधिकारी, चितवन, रासस

Read More

इलाम–२ को चुनावीसभामा नेम्वाङ

Posted on November 28, 2017 | views : 2587 |

पूर्वसभामुख तथा प्रतिनिधिसभा उम्मेदवार सुवास नेम्वाङ इलाम क्षेत्र–२ को बरबोटेमा मंगलबार आयोजित चुनावीसभामा सहभागी हुँदै । तस्बिरः गोविन्द लामिछाने, इलाम, रासस

Read More

दार्चुलाका सबै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टर र स्थलमार्गबाट सदरमुकाममा

Posted on November 28, 2017 | views : 2181 |

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १२, दार्चुला । पहिलो चरण अन्तरगत आइतबार निर्बाचन सम्पन्न भएपश्चात जिल्लाभरीको सबै मतपेटिका सदरमुकाम खलंगा ढुवानि गरीएको छ ।  दार्चुलामा १ सय २६ मतदान केन्द्रको मतपेटिका स्थलमार्गको प्रयोग गरेर र ३ ओटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत ढुवानि भएको मुख्य निर्ब

Read More

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा: २०० नेपाली विद्यार्थी समस्यामा

Posted on November 28, 2017 | views : 1212 |

मङ्सिर १२, काठमाडौँ । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ ।  यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार

Read More

दुई हात जोड्दै दलाई लामाले दिए स्पष्टिकरणः बुद्ध लुम्बिनीमै जन्मेका हुन्

Posted on November 27, 2017 | views : 1978 |

मंसिर ११, काठमाडौं । तिब्बती धार्मिक नेता दलाई लामाले गौतम बुद्धको जन्मस्थानबारे गत महिना दिएको अभिव्यक्तिप्रति आइतबार स्पष्टिकरण दिएका छन् ।  निर्वासनका क्रममा भारतको धर्मशालामा रहेका लामाले ‘टिबेट डट नेट’ वेबसाइटमार्फत बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रस्ट पारेका हुन् । एक महिनाअघि भारतको

Read More

निर्वाचनमा ६४ हजार सेना परिचालन, कारागार र विमानस्थलको जिम्मा सेनालाई

Posted on November 25, 2017 | views : 1245 |

मंसिर ९, काठमाडौँ । निर्वाचन आयोगको समन्वयमा नेपाली सेनाले ७७ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक गुल्मबराबर सैनिक परिचालन गरेको छ ।  त्यसबाहेक केन्द्रमा विशेष बाहिनीअन्तर्गतका गण, सम्बन्धित प्रदेशमा रहेको पृतना र त्यसअन्तर्गतका बाहिनीमा हेलिकोप्टर र मद्दती फौज पनि सतर्क अवस्थामा रा

Read More

यसरी सम्भव हुन सक्छ स्वदेशी लगानीमा बूढीगण्डकी आयोजना

Posted on November 24, 2017 | views : 2787 |

मङ्सिर ८, काठमाडौँ । वार्षिक औसतमा रु ३२ अर्ब ५० करोड विनियोजन हुन सकेको खण्डमा आगामी आठ वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने सरकारले विश्वास लिएको छ ।  मन्त्रिपरिषद्ले सोही विश्वासका आधारमा नै स्वदेशी लगानीमा सो आयोज

Read More

विमानस्थल निर्माणको क्रममा निधन भएका मजदुरको सम्झनामा प्रतिक बनाउने उद्घोष

Posted on November 23, 2017 | views : 2436 |

दलसिंह गिरी/मंसिर ७, कालिकोट । कोटवाडाको सुनथराली विमानस्थल निर्माणको क्रममा ज्यान गुमाएका मजदुरहरुको सम्झनामा शालिक निर्माण हुने भएको छ ।   बर्तमान सरकारकै पहलमा मृतक मजदुरहरुको सम्झनामा शालिक बन्ने भएको हो । नरहरीनाथ गाउपालिकामा रहेको सुनथराली विमान स्थल निर्माणको क्रममा तत्कालीन द्धन्द्

Read More

डोल्पाका ६६ वटा मतदान केन्द्रमा कर्मचारि पुगे, माथिल्लो डोल्पामा थप कर्मचारि लगिँदै

Posted on November 23, 2017 | views : 2104 |

टेक शाही/मङ्सिर ७, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारिहरु पुगेका छन ।   ६६ वटा मतदान केन्द्रका लागि ४ सय ३० जना कर्मचारि सबै अँगका सुरक्षा कर्मिहरु मतदान स्थलमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । ७ गते साँझ सम्म दुनैमा रहेको ए

Read More

‘मतदान गर्न भनेर भोको बस्न भएन, पेट पाल्नका लागि भारत नगई अरू उपाय छैन’

Posted on November 23, 2017 | views : 1853 |

मङ्सिर ७, काठमाडौँ । बाँकेको महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे ।  निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ बढ्दो छ । निर्वाचनको माहोलमा बिदेसिन

Read More

देशभरबाट नेकपाका तीन सय बढी कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ? (सुचिसहित)

Posted on November 22, 2017 | views : 1711 |

मङ्सिर ६, काठमाडौं । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।  रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्

Read More

धादिङको गजुरीमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको कारण खुल्यो

Posted on November 21, 2017 | views : 3097 |

मङ्सिर ५, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले केही दिनअघि ३३ जनाको ज्यान जाने गरी धादिङको गजुरीमा भएको बस दुर्घटनामा अत्यधिक गति, चालकको तनाव र साँघुरो सडक कारक रहेको औंल्याएको छ । कात्तिक ११ मा राजविराजबाट काठमाडांै आइरहेको बस गजुरीमा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएपछि सरकारले ग

Read More

अामा ! मेरै कारणले हो श्रीमती र छोरालाई एचअाइभी एड्स भएकाे !

Posted on November 20, 2017 | views : 2817 |

सास । मंसिर ४, बर्दिया । झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क भन्दै थिए, ‘आमा ! मेरै कारणले मेरी श्रीमती र मेरो छोरालाई एचआइभी भएको हो ।’ यो दृश्य शुक्रबार गुलरिया स्थित भेरी कलेज अफ मेडिकल साइन्समा नर्सिङ, ल्याब टेक्निसियन लगायतका कार्यक्रममा अध्ययनका लागि नव प्रवेशी विद्य

Read More

प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रकाश दाहालप्रति श्रद्धान्जलि

Posted on November 20, 2017 | views : 1661 |

प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा राखिएको प्रकाश दाहालको तस्बिरमा माल्यार्पण गरि श्रद्धान्जलि अर्पण गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा, रासस

Read More

जिब्रोका लागि नखाऔँ

Posted on November 19, 2017 | views : 1841 |

प्रभात सुवेदी । मंसिर २, बर्दिया । नेपालीहरुमा खानेकुराहरु अधिकांश रुपले स्वास्थ्यका लागि भन्दा पनि जिब्रोका लागि खाने प्रचलन बढ्दै गएकोमा स्वास्थ्य सरोकार र संवद्धहरुबाट चिन्ता व्यक्त गरिएको छ । विश्व खाद्य कार्यक्रमको आयोजना तथा मिलन कृषक बहुमुखी सहकारी संस्थाको सहकार्य तथा दर्नन बढी सरकारी तथा ग

Read More

बाबुरामलाई हराऔं नारायणकाजीलाई जिताऔं भन्दै ११ बुद्धिजीवीले निकाले विज्ञप्ति

Posted on November 19, 2017 | views : 1511 |

मङ्सिर ३, काठमाडौँ । बाबुराम भट्टराईलाई यो चुनावमा आफ्नै पुरानो दल माओवादी केन्द्रसँग मात्रै लडेर नपुग्ने भयो ।  चुनावको एक साताअघि उनीसँग वैचारिक युद्ध गर्न योजना आयोगका पूर्वउपाध्यक्ष पीताम्बर शर्मा, चीनका लागि पूर्वराजदूत महेश मास्केलगायत ११ वाम बुद्धिजीवी खडा भएका छन् । आजको अन्नपूर्ण पोस्ट

Read More

स्थानीय तह निर्वाचनमै उम्मेदवारले खर्चिए ५० अर्ब, प्रदेश र प्रतिनिधिसभामामा कति ?

Posted on November 18, 2017 | views : 1532 |

मंसिर २, काठमाडौं । गत स्थानीय तह निर्वाचनमा देशभरका उम्मेदवारले करिब ५० अर्ब रुपैयाँ खर्च गरेको एक अध्ययनले औंल्याएको छ ।  निर्वाचन आयोगको १८ अर्ब ४६ करोड रुपैयाँ खर्चसमेत जोडा कुल निर्वाचन खर्च करिब ७० अर्ब रुपैयाँ पुग्छ। तीन चरणमा भएको स्थानीय निर्वाचनमा मेयरदेखि वडा सदस्यसम्म गरी १ लाख ४८ ह

Read More

पश्चिम सेती जलविद्युत परियोजना बन्ने स्थान

Posted on November 18, 2017 | views : 5018 |

पश्चिमसेती परियोजना लागुहुने भए पछि सुदुरपश्चिमवासी हर्षित बनेका छन् । तस्वीरः धनबहादुर भण्डारी, रासस, डडेल्धुरा

Read More

देउवालाई हेर्न दार्चुलामा भीड

Posted on November 17, 2017 | views : 3718 |

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सम्बोधन हुने दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदाय । तस्बिर: रोशन सापकोटा, रासस प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दार्चुलाको खलंगामा शुक्रबार आयोजित चुनावी सभामा उपस्थित जनसमुदायलाई

Read More

द्धन्दकालदेखी बन्द गोकुलेश्वर विमानस्थल सञ्चालन हुनुपर्ने दार्चुलाबासीको माग

Posted on November 17, 2017 | views : 2771 |

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर १, दार्चुला । दार्चुलाको गोकुलेश्वर बिमानस्थलसंगै बन्द भएका सुदूरपश्चिमका अन्य विमानस्थलहरु कालोपत्रे भएर सञ्चालनको अन्तीम तयारीमा छन ।  बैतडीको पाटन, डोटीको दिपायल र अछामको साफेबगर लगायत विमानस्थल कालोपत्रे भइरहेको बेला दार्चुलाको विमानस्थल कालोपत्रे नहुदा स्थानियह

Read More