बिशेष खबर |


कर्मचारीलार्इ यस्ता छन् फाइदा, के–के छ समायोजन विधेयकमा ?

Posted on October 07, 2017 | views : 3889 |

असोज २१, काठमाडौँ । कर्मचारी समायोजन विधेयक संसद्बाट पारित भएको छ । विधेयक प्रमाणीकरण भएसँगै संघ, प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन गर्ने बाटो खुल्नेछ । समायोजनमा जान नचाहने ५० वर्ष उमेर पुगेका कर्मचारीलाई स्वेच्छिक अवकाशका क्रममा सात वर्षसम्मको सेवाअवधि थप गरी एकमुष्ट निवृत्तिभरण दिइने व्यवस

Read More

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस, को कहाँबाट परे ? (सुचिसहित)

Posted on October 06, 2017 | views : 2120 |

असोज २०, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि विभिन्न जिल्लामा उम्मेदवार चयनको काम धमाधम भइरहेको छ । राजनीतिक दलहरूले आआफ्ना जिल्लाका निर्वाचन क्षेत्रका उम्मेदवार चयनका लागि सकेसम्म सर्वसम्मत, नभए मतदानबाट र त्यो पनि नभए आकांक्षीहरूको सूची तयार पारी सम्बन्धित कमिटीमा पठाउने का

Read More

एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ अगाडि बढेका छौँ: गृहमन्त्री शर्मा

Posted on October 05, 2017 | views : 1727 |

असोज १९, रुकुम । गृहमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता जनार्दन शर्मा प्रभाकरले ‘नेपालको विकास र प्रगतिका लागि देशमा धेरै पार्टीकाे आवश्यकता नरहेकाले’ वाम एकताको शुरुआत भएको बताएका छन् । पूर्वी रुकुम जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले वाम एकताले गर्दा लोकतान्त्रिक

Read More

प्रतिनिधी र प्रदेश सभाका लागी एमाले अछामद्वारा ३५ जनाको नाम सिफारिस (नामावलीसहीत)

Posted on October 05, 2017 | views : 2615 |

कमल रावल/असोज १९, अछाम । नेकपा एमाले जिल्ला कमिटी अछामले प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेद्धारको नामावलि सिफारिस गरेको छ ।  जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुवरको अध्यक्षतामा बसेको १९ औँ बैठकले आँकाक्षी ३५ जना उम्मेद्धारको नामावलि सिफारिस गरेर पठाएको हो ।

Read More

दार्चुलाबाट काँग्रेस केन्द्रीय सदस्य बडु प्रतिनिधि सभाको लागी सर्वसम्मत किन भएनन् ?

Posted on October 05, 2017 | views : 3115 |

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं पूर्व राज्य मन्त्री दिलेन्द्र प्रसाद बडु दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार हुन सकेका छैनन् ।  नेपाली काग्रेस दार्चुलाको दुइ दिनसम्म चलेको जिल्ला कार्यसमिति बैठकमा उहाँको नाम सर्वसम्मत हुन नसक

Read More

यस्तो छ वाम एकताका मध्यस्थता वामदेव गौतमको बयान

Posted on October 05, 2017 | views : 1822 |

असोज १९, काठमाडौँ । तीन पार्टीबीचको एकता घोषणा निकै ठूलो प्रयासबाट सम्भव भएको हो ।  त्यसो त ०६३ सालमै मैले प्रचण्डजीलाई एमाले र माओवादीबीच एकताको प्रस्ताव राखेको थिएँ । त्यसवेला उहाँले भन्नुभो, ‘त्यसो भए तपाईंले आफ्नो पार्टीमा कुरा राख्नुस् र आउनुस् ।’ मैले प्रचण्डजीको प्रस्ताव तत्कालीन महासचिव

Read More

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन: १ करोड ५४ लाख २७ हजार मतदाता

Posted on October 04, 2017 | views : 1485 |

असोज १८, काठमाडौँ । आगामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् ।  मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारवाही अघि बढाईरहेको छ ।  प्रमुख निर्वाचन

Read More

संगठित अपराधमा १९ वर्ष सजाय भोगेको व्यक्ति राष्ट्रपतिको उम्मेदवार बन्न पाउने

Posted on September 23, 2017 | views : 1561 |

असोज ७, काठमाडौँ । संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा सजाय भोगेका व्यक्ति पनि देशको सर्वोच्च पदमा पुग्ने गरी कानुन बनाउने तयारी हुँदै छ ।  सरकारले संसद्मा ल्याएको विधेयकमा घुमाउरो भाषामा यस्तो व्यवस्था गरिएको छ । विधेयकमा प्रमुख दलहरूले पनि मौन सहमति जनाएका छन् । राष्ट्रपति, उपराष्ट्रप

Read More

दीर्घरोगी कृष्णगोपालको दम्पतीमा किन छायोे खुशीयाली ?

Posted on September 22, 2017 | views : 2379 |

सास । असौज ६, बर्दिया । आज म अत्यन्तै खुशी छु । म मुटुको दीर्घ रोगी हुँ । जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियामा कार्यरत छु । मेरो मुटुको भल्वमा अचानक समस्या देखिएका कारण हाल दैनिक १५ रूपैंयाको औषधि सेवन गर्दछु । उमेरले म ४५ वर्षको भएँ । तर आज म यसरी खुशी हुनुको एउटै कारण हो हामी दम्पतीले आज गरेको ‘

Read More

चुनाव जित्नेहरु आफ्नै सुविधा तोक्नेबाहेक केहि गर्न सक्दैनन्ः धर्मेन्द्र वास्तोला

Posted on September 19, 2017 | views : 2258 |

असोज ३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आप्mनै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् ।  तेस्रो चरणको स्थानीय चरणको परिणाम आउने क्रम शुरु हुँदै गर्दा नेता व

Read More

नेकपाले रामेछापका स्थानीय विकास अधिकारीमाथि कार्यकक्षमै मोविल खन्यायो

Posted on September 18, 2017 | views : 3691 |

प्रज्वल पौडेल/असोज २, रामेछाप । रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेकपाका कार्यकर्ताले मोविल खन्याएर फरार भएका छन् । सोमबार दिउँसो विप्लप समुहका कार्यकर्ताले स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै पुगेर कालो मोविल खन्याएर भागेका हुन् । आफु कार्यकक्षमा एक्लै बसिरहेको बेलामा एउटा फाइ

Read More

नेपाल राष्ट्रिय शिक्षक संगठन मार्मामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन

Posted on September 18, 2017 | views : 2042 |

लोकेन्द्र प्रशाद जोशी/भदौ २, दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन मार्मा गाउँपालिकाको आज सभा सम्पन्न भएको छ ।  दशैतिहारको शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको नेपाल राष्ट्रिय शिक्षक संगठनको सभाले विरेन्द्र महराको अध्यक्षतामा १७ सदस्यीय नयाँ गाउँ कार्यसमिति समेत चयन गरेको छ । संगठनको उपा

Read More

पुलैपुलकै सहर कुश्माबजार

Posted on September 17, 2017 | views : 1739 |

पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ। यसका लागि यहाँको प्राकृतिक सुन्दरता मात्रै होइन, मानव निर्मित संरचनाको पनि उत्तिकै हात छ। छ ओटा अग्ला र लामा पुलका कारण पुलैपुलको सहरको रुपमा कुश्माबजारले अहिले आफ्नो परिचय बनाएको छ। टाढाबाट हेर्दा,

Read More

आङ छिरिङको जग्गा नकिन्दा उड्डयनका महानिर्देशकलाई हटाउने चलखेल

Posted on September 16, 2017 | views : 1753 |

भदौ ३१, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महमानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधिएको खुलेको छ। प्राधिकरणको चालू आर्थिक बर्षको बजेटमा यती इनकर्पोरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हट

Read More

एनसेल लाभकर छली प्रकरण: पहिलेको बिक्रीमा पनि कर छली !

Posted on September 15, 2017 | views : 2481 |

भदौ ३०, काठमाडौं । ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारणको प्रक्रिया अघि बढाएको छ ।  पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो।  पछिल्लो प्रक्ररणसँगै हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि

Read More

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

Posted on September 14, 2017 | views : 1940 |

नारायण ढुंगाना/भदौ २९, बर्दिया । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो ।  सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए ।  दिउँसो २ बजे निकुञ

Read More

बाल दिवसकै दिनमा किन यी बालक यस्तो अवस्थामा ? को हुन् जिल्ला प्रशासन कार्यालयका अध्यक्ष अानन्द ?

Posted on September 14, 2017 | views : 1974 |

सास । भदौ २९, बर्दिया ।  ‘सम्बद्र्धन बालअधिकारको कार्यान्वयन संविधानको’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइरहँदा यसैको पूर्व सन्ध्यामा अर्थात बुधबार अचानक शिवराज पाण्डे नाम गरेका एक बालक सदरमुकाम गुलरियाको एक विद्यालयको कक्षामा पढाइ भैरहेको अवस्थामा देखा परेका छन् । मुलुकभर र विभिन्न कार्

Read More

विद्यार्थीमैत्री सेवा, बोर्डलाई टेवा

Posted on September 13, 2017 | views : 1917 |

सास । भदौ २८, बर्दिया ।  विद्यार्थीहरुका लागि सम्पादन गरिने हरेक कार्यहरु विद्यार्थीमैत्री हुन नसकेको र यसका लागि विशेष ध्यान दिनुपर्नेमा आज जिल्लाकै जेठो क्याम्पस बबई बहुमुखी क्याम्पस गुलरियामा आयोजित एक कार्यक्रममा औंल्याइएको छ ।  राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुर बाँकेको आय

Read More

पूर्वसांसदलाई पनि पेन्सन्: भूपूलाई विलासी सुविधा दिने विधेयक पारित गर्न चलखेल

Posted on September 13, 2017 | views : 1486 |

भदौ २८, काठमाडौं । संविधानसभाबाट रुपान्तरित संसद्को कार्यकाल सकिनै लाग्दा पूर्वपदाधिकारीलाई विलासी सुविधा दिने विधेयक पारित गराउन चलखेल सुरु भएको छ ।  महिनौंदेखि संसद्को राज्यब्यवस्था समितिमा रहेको पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसद्लाई पेन्सन सुविधा घुसाएर पारित गर्ने

Read More

निर्वाचन आयोगले भन्यो– मन्त्रिपरिषद् विस्तारले आचारसंहिता उल्लंघन हुन्छ

Posted on September 11, 2017 | views : 1652 |

भदौ २६, काठमाडौं । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै आपत्ति जनाएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका लागू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको उल्लंघन हुने बताए । ‘मन्त्रिपरिषद् विस्तारलाई निर्वाचन आचारसंहिता पालना भएक

Read More

पुतकलि बनिन पहिलो तीमल्याहा छोरीकी आमा

Posted on September 09, 2017 | views : 2745 |

टेक शाही/भदौ २४, डोल्पा । जिल्ला अस्पताल डोल्पामा २५ बर्षे एक महिलाले एकै पटक ३ वटा छोरी जन्माएकी छिन ।  शुक्रबार साँझ जिल्ला अस्पतालमा चिकित्सकको सामान्य परामर्शबाट पुतकला धरालाले ३ वटा छोरीलाइ जन्म दिएकी जिल्ला अस्पताल डोल्पाले जानकारि दिएको छ ।  त्रिपूरा सुन्दरी नगरपालिका वडा नँ ३ सूँ ग

Read More

क्यान्सर पीडित नेपालीको उपचारमा आर्थिक समस्या

Posted on September 08, 2017 | views : 1579 |

पर्वत । तीन छोराछोरीकी आमा हुन् गीता नेपाली । काखमा ५ बर्षिया छोरी छिन् । जेठी छोरीको घरजम भैसकेको छ भने छोरा भर्खर आफ्नो भविश्यको खोजी गर्दै एसइइ परीक्षाको तयारीमा जुटेका छन् । उमेरले २८ बर्ष लागेकी नेपाली काखमा भएकी सानी ६ बर्षिया छोरीलाई छोडेर श्रीमान्सँगै ठूलो सपना देखेर विदेश गइन । काखको बच्चा

Read More

आजीवन सेवा–सुविधा खोज्दै सांसदहरू, यस्ता थपिँदैछन सेवा–सुविधा

Posted on September 08, 2017 | views : 1768 |

भदौ २२, काठमाडौं । पूर्वविशिष्ट व्यक्तित्वहरूलाई मासिक लाखौँको सेवा–सुविधा दिने कानुन निर्माणको अन्तिम चरणमा छ ।  सरकारले ल्याएको विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ । त्यसमै पूर्वसांसदलाई समेत समावेश गरेर आजीवन सेवा–सुविधा दिने व्यवस्था गर्न सांसदहरूले लबिङ सुरु गरेका छन्

Read More

आफ्नै मापदण्ड कुल्चेर गृहले गर्यो राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय

Posted on September 07, 2017 | views : 1707 |

भदौ २२, काठमाडौं । गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ ।  राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो । तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आय

Read More