बिशेष खबर |


आफ्नै मापदण्ड कुल्चेर गृहले गर्यो राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय

Posted on September 07, 2017 | views : 1720 |

भदौ २२, काठमाडौं । गृह मन्त्रालय आफैंले बनाएको मापदण्डविपरीत राष्ट्रिय परिचयपत्र छाप्ने निर्णय गरेको छ ।  राष्ट्रिय परिचयपत्रमा तीनपुस्ते विवरण, अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको फोटो र शैक्षिक–आर्थिक विवरणसमेत समेटिने मापदण्ड गृहले बनाएको थियो । तर, बुधबार गृहसचिव लोकदर्शन रेग्मीले निर्वाचन आय

Read More

मकै बारीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलालाई ६ जनाले बलात्कार गरेको खुलासा

Posted on September 06, 2017 | views : 3015 |

भदौ २१, बनेपा । सामूहिक बलात्कारका कारण एक हप्ताअघि एक महिलाको ज्यान गएकोसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ ।  फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न बुधबार जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भ

Read More

काठमाडौँका मेयरको १०१ औं दिन ! काठमाडौँ विश्वकै उत्कृष्ट सहर बन्न सुरु भयो ?

Posted on September 05, 2017 | views : 2923 |

अनिल अधिकारी (काठमाडौँ) | आश्वासन दिने नेता जस्ता छन् भोट दिने जनता पनि उस्तै भईदिँदा देशमा समृद्धि हराउछ, यसै बिषयलाई प्रमाणित गरेका छन् काठमाडौँका मेयर विद्या सुन्दर साक्यले । उनि काठमाडौँको मेयर बनेको आज १०१ दिन पुगेको छ तर महानगरमा ठुला समृद्धिको त कुरा छाडौं बर्षाको समयमा समेत मुखमा मोला (माक्स

Read More

प्रदेशमा सात मन्त्रालयको प्रस्ताव, प्रदेश प्रमुख हुन मापदण्ड के छ ?

Posted on September 05, 2017 | views : 2399 |

भदौ २०, काठमाडौं । सरकारले तयार पारेको प्रदेशमा रहने मन्त्रालयको प्रारम्भिक खाकाअनुसार प्रदेशमा ७ मन्त्रालय प्रस्ताव गरेको छ। प्रदेशमा नियुक्त हुने प्रदेश प्रमुखको मापदण्डसमेत तयार पारिएको छ।  सामान्य प्रशासनमन्त्रीको अध्यक्षतामा गठित अधिकारसम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेशमा र

Read More

अर्घाखाँचीमा ४०० वर्ष पुरानो शिलालेख भेटियो

Posted on September 04, 2017 | views : 2088 |

भदौ १९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ  शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख फेला परेको हो । शिलालेखमा मिति १६८५ चैत १३ गते रहेको छ ।&n

Read More

महानगरलाई ९ करोड कर नतिर्ने व्यक्ति नै महानगर प्रमुखको उम्मेद्वार

Posted on September 04, 2017 | views : 2059 |

भदौ १९, काठमाडौं । वीरगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगर प्रमुखको उम्मेदवार बनाएको छ ।  अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन्। उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन्। बक्यौता कर असुलीका लागि ताकेता गर्न गएका महानगरपालिक

Read More

मेलम्ची नगरद्वारा संचालित नगरबस दुई महिनामा नै बन्द, स्थानीयलाई कठिनाई

Posted on September 03, 2017 | views : 4159 |

आदित्य दाहाल/भदौ १८, मेलम्ची । मेलम्ची नगरपालिकाले सञ्चालन गरेको नगरबस दुई महिनामा नै बन्द भएको छ ।  नगरपालिका प्रमुखसहितको टोलीले नगरको चार केन्द्रमा चारवटानगरबस चलाउन असार ७ गते नगरबस शुरु गरेको भए पनि अहिले नगरबस सञ्चालन हुन सकेको छैन ।  सिन्धुपाल्चोक जिल्लाको पश्चिम क्षेत्रमा रहेको एक

Read More

छुट्टाछुट्टै सवारी दूर्घटनामा परी तीन जना घाइते

Posted on September 02, 2017 | views : 1954 |

सास ।  भदौ १७, बर्दिया ।  आज साँझ बर्दियाको राजापुर स्थित कोठियाघाट र मधुवन बजारमा भएका दुई छुट्टाछुट्टै सवारी दूर्घटनामा परी ३ जना घाईते भएका छन् । तीब्र गतिका कारण बर्दियाको राजापुर भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएको खैरीचन्दनपुर प्रहरीले जनाएको छ । भे १ प ७६०३ नम्मरको मोटरस

Read More

गौरादेवी मन्दिर जमिन विवाद: सार्वजनिक मन्दिरको जमिन हड्प्नेलाई कार्बाहीको माग

Posted on September 02, 2017 | views : 1785 |

भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीको गौरादेवी मन्दिर जमिनको विषयमा विवाद् बढ्दै गएको छ ।  गौरादेवी मन्दिर समिति र कालापनीका स्थानीयले मन्दिरको जमिन मेरो भन्दै स्थानीय विशन सिहले अनाधिकृत रुपमा खनखोत गरेको बताएका छन् । भने सिह परिवारले आफ्नो भएको दावि गरेको छ । तर सि

Read More

भ्रष्टाचारीलाई उम्मेदवार बनाउन कांग्रेसको अड्डी, निर्वाचन कानुन अलपत्र

Posted on September 02, 2017 | views : 1716 |

भदौ १७, काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएकालाई निर्वाचनमा सहभागी गराउनुपर्ने सत्तारुढ कांग्रेसका सांसदहरूको अडानले संसदमा विचाराधीन निर्वाचनसम्बन्धी कानुन अलपत्र परेको छ ।  सजाय कटाएको तीन वर्षपछि निर्वाचनमा उठ्न पाउनुपर्ने कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावले प्रदेश तथा प्रतिनिधिसभा

Read More

राजधानीकै विद्यालय बाढीले डुब्यो

Posted on September 01, 2017 | views : 1245 |

भदौ १६, काठमाडौँ | बाढीका कारण राजधानी काठमाडौँकै एक सामुदायिक विद्यालय डुबानमा परेपछि अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ ।  राम्रो नतिजा ल्याउनेमध्येको एक सामुदायिक विद्यालय ज्ञानोदय माध्यमिक विद्यालय (बाफल) यही भदौ १४ गते रातिको वर्षासँगै नजिकैको मनमति खोलाको बाढी पसेर पाँच फिटसम्म डुबानम

Read More

जनसंख्यालाई मात्र आधार मान्नु ‘नेता जिताउने उद्देश्यको प्रतिवेदन’

Posted on September 01, 2017 | views : 1337 |

भदौ १६, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई मुख्य आधार मानेर तयार पारेको प्रतिवेदनप्रति सत्तापक्ष तथा प्रतिपक्षी दलबाट मिश्रित प्रतिक्रिया आएको छ ।  विपक्षी दलले आयोग सत्ताको प्रभावबाट मुक्त नरहेको आरोप लगाएका छन् भने सत्तारुढले प्रतिवेदन संविधान कार्यान्वयनका लागि एक कदम अग

Read More

खुल्यो रहस्य ! भत्किनुको कारण यस्तो पो रहेछ !

Posted on August 31, 2017 | views : 3619 |

प्रभात सुवेदी । भदौ १५, बर्दिया । दुई वर्ष अघि पनि साउन २९ गतेकै दिन आएको बाढीले क्षतविक्षत बनाएका भौतिक संरचनाहरु पुनर्निमाण सम्पन्न नुहँदै यसपाली आएको बाढीका कारण पनि जिल्लामा अधिक भौतिक संरचनाहरु यसरी अस्तव्यस्त बनेका छन् । खासगरी जिल्ला सदरमुकाम जोड्ने नेपालगञ्ज गुलरिया हुलाकी सडकको अवस्था निकै

Read More

हुम्लाको भर्जिन सुन्दरतालाई २४ तस्विरमा हेर्नुहोस

Posted on August 31, 2017 | views : 5721 |

रेशम राज रोकाया/भदौ १५, हुम्ला  । नेपालको उत्तरी भेगको अन्तिम चिन सिमा पर्ने जिल्ला हो । केरा, सुन्तला, अंगुर फल्ने ठाउँ देखी सुन्दर हिमालको काखमा फल्ने नाफल (उच्च हिमालमा फल्ने गहुँ), त्यसै गरी अन्य जिल्लामा फल्ने गहुँ, धानलगायतको खेती गर्न सकिने एकमात्र अर्गानिक जिल्ला हो ।  यहाँ आउनको

Read More

अकुत सम्पत्ति छानबिनः २ सय जना अख्तियारको उच्च निगरानीमा

Posted on August 31, 2017 | views : 1343 |

भदौ १५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अक

Read More

बिहिबार प्रधानमन्त्री देउवा पुलको शिलान्यास गर्न महेन्द्रनगर आउँदै

Posted on August 30, 2017 | views : 1989 |

भदौ १४, कञ्चनपुर | भदौ १५ गते महाकाली नदीमा बन्ने पुलको शिलान्यास गर्न प्रधानमन्त्री शेर बहादुर देउवा आउनु हुने भएको छ ।  महाकाली नदीमा झोलुङ्गे पुलको हालको स्थान भन्दा २.५ किलो मिटर माथि र शारदा व्यारेज भन्दा ५.५ किलोमिटर भन्दा तल भिमदत्त नगरपालिकाको वडा नं. १२ ओदालीमा निर्माण गर्न लागेको पुल

Read More

आयल निगममा डेढ अर्ब घोटाला: खड्कासँगै तानिए पूर्वमन्त्री बोहोरा

Posted on August 30, 2017 | views : 1600 |

भदौ १४, काठमाडौं । नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोरासम्म तानिएका छन्। जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ । निगमले खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांसदले मंगलबार पूर्

Read More

अख्तियार लगाएर कुलमान हटाउने यस्तो खेल !

Posted on August 29, 2017 | views : 1431 |

भदौ १३, काठमाडौं । दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।  गत वर्ष भदौ २९ गते चार वर्षका लागि नियुक्त घसिङलाई अख्तियार दुरुपयोग अनुसन्

Read More

दिल्लीको कोसेली-नेपाल हिन्दु राष्ट्र: एमाले सिध्याउने ग्राण्ड डिजाईन तयार

Posted on August 28, 2017 | views : 1761 |

भदौ १२, काठमाडौँ । निरन्तर भारतीय राजनीतिक हस्तक्षेपको चेपुवामा पर्दै आएको नेपाल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिसम्म भारतीय एजेण्डाकै वरिपरि घुम्ने अवस्था सिर्जना हुँदैछ । भारतले चाहेको मुख्य एजेण्डामा एमाले सहमत हुन संकेत नदेखिएपछि भारतले नै पहिला निर्माण गरेको  नेपाली कांग्रेस, माओवाद

Read More

काठमाडौं नेसनल मेडिकल कलेज सम्बन्धनः काउन्सिलको प्रतिवेदन नै फर्जी

Posted on August 28, 2017 | views : 1246 |

भदौ १२, काठमाडौं । विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ । समितिले करिब २४ किलोमिटर टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटर भित्रै रहेको प्रतिवेदन बनाएर स्वीकृत दिन सिफारिस गरेको छ । सम्बन्धनका लागि पूर्वाधार

Read More

वाग्मती–थापाथली पुलमुनिको सडक दह

Posted on August 27, 2017 | views : 1263 |

वाग्मती–थापाथली पुलमुनि कुपण्डोलतर्फ पानी जमेर दह बनेको सडकमा पौडेर आवतजावत गर्दै सवारी साधन । तस्बिर: पूर्णप्रसाद मिश्र, रासस

Read More

आठ सय वर्ष पुरानो ईतिहास बोकेको अजयमेरुकोटका लागी जनप्रतिनीधी बरदान बन्दै (तस्बिरसहित )

Posted on August 27, 2017 | views : 2662 |

ललित बोहरा/भदौ ११, डडेल्धुरा । डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका स्थित ८ सय वर्ष पुरानो ईतिहासी  जयमेरुकोटका लागी त्यस क्षेत्रका जनप्रतिनीधी बरदान नै हुने भएका छन् ।  अतिक्रमणको चपेटामा परेको अजमेरुकोट क्षेत्रमा देवल, दरवार रहेको क्षेत्रमा स्थानीय बासिन्दा खेतीगर्न थालेपछि ऐतिहासिक क्

Read More

हतियारको साढे २ अर्ब मिनाहा गर्न भारत मानेन

Posted on August 27, 2017 | views : 1690 |

भदौ ११, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे ।  भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबाप

Read More

दार्चुला लगायत सुदुरपश्चिमका जिल्लामा गौरा पर्बको माहोल, शनिबार घरघरमा पञ्चबिरोडी राखीयो

Posted on August 26, 2017 | views : 2989 |

लोकेन्द्र प्रशाद जोशी/भदौ १०, दार्चुला । सुदूरपश्चिमको महान चाड गौरा विधिवत रुपमा सनिबारबाट सुरु भएको छ ।  भाद्र कृष्ण पञ्चमीदेखी आरम्भ हुने गौरा पर्वको पहिलो दिन महिला हरुले घर–घरमा तामाका भाडामा विरुडा (पञ्चअन्न) भिजाएर पर्वको थालनी गरेका छन् । भाद्र पञ्चमीका दिन महिलाहरुले व्रत वसी गहु, केर

Read More