बिशेष खबर |


प्युठान रुमारानी गाउँपालिकाको बजेट २५ करोड ९३ लाख: कृषि, सडक र खानेपानी प्राथमिक्ता

Posted on August 15, 2017 | views : 3267 |

साउन ३१, प्युठान । जिल्लाको सरुमारानि  गाउँपालिकाको पहिलो गाउँ परिषदले आर्थिक बर्ष ०७४/०७५ का लागि २५  करोड ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँको बजेट  सार्वजनिक गरेको छ ।  पुनर्सरचना पछिको पहिलो गाउँसभामा गाउँपालिका प्रमुख झग बहादुर बिश्वकर्माले बजेट प्रस्तुत गरेका हुन । गाउँपालिकाक

Read More

हराएकी प्युठानकि बालिकालाई दुई सातापछि परिवारको जिम्मा लगाईयो

Posted on August 15, 2017 | views : 3481 |

सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा रहेकी १३ वर्षीया सुमित्रा घर्तिमगरलाई मंगलबार महिला तथा बालबालिका कार्यालय प्यूठानले सरोकारवालाको रोहवरमा बुवा धन बहादुर घर्तिमगरलाई जिम्मा लग

Read More

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुग्यो, ३८ अझै बेपत्ता

Posted on August 15, 2017 | views : 1446 |

साउन ३१, काठमाडौं । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ९१ पुगेको छ । ३८ जना बेपत्ता छन् भने २५ घाइते भएका छन् ।  बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट २ हजार ८ सय ४७ वटा घर पूर्ण रूपमा नष्

Read More

गृहमन्त्री आए, हेरेर फर्किए, उद्धार भएन

Posted on August 14, 2017 | views : 1988 |

साउन ३०, काठमाडौं । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् ।  डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन । आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे । नेपाली सेनाका हेलिकोप्टर पनि दिनभर परिचाल

Read More

मकवानपुरमा पहिरामा परी सातको मृत्यु, गाउँ–टोल डुबानमा

Posted on August 13, 2017 | views : 2384 |

अञ्जली थापा/साउन २९, हेटौँडा । तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु भएको ।  बकैया गाउँपालिका वडा नं १० अम्बासबँेसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानीयवासी बुद्ध लामाले जानकारी दिनुभयो । पहिरामा परी न्यासुरकी श्रीम

Read More

डा. केसीको अनसनलाई समर्थन जनाउँदै बेलौरीमा प्रदर्सन

Posted on August 12, 2017 | views : 1518 |

साउन २८, कञ्चनपुर । तिन हप्ता यता आमरण अनसनरत डा. गोविन्द केसीको अनसन र मागलाई समर्थन जनाउने उद्देश्यले शनिबार पनि बेलौरीमा जुलुस निकालिएको छ ।  ए, झर्ला र खाउँला भन्नेहरु हो मर्ला र खाउँला भन्नेहरु हो केसी गल्ने छैनन्, केसी ढल्ने हैनन्, तिम्रो कालो धनको महल, जरुर जल्ने छ, केसीका सपना जल्ने छैन

Read More

दलित, जनजाति र महिला आरक्षणमा मात्र सिमित हुनुहुँदैन: नगरप्रमुख थापा मगर

Posted on August 12, 2017 | views : 1934 |

साउन २८, रामेछाप । नगर दलित एकता सञ्जाल रामेछापको प्रथम साधारण सभा शनिवार रामेछापको गौरीशकर क्याम्पस सभाहलमा सम्पन्न भएको छ । सञ्जालका अध्यक्ष ज्ञानबहादुर विकको सभाध्यक्षमा भएको उक्त कार्यक्रमको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापाले मैन बत्ति बालेर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नगरपालिका

Read More

पानी गोदाममा पस्दा मिर्चैयामा करोडौको क्षति, प्रहरी कार्यालयको पर्खाल भत्कियो

Posted on August 12, 2017 | views : 2805 |

राम नारायण पंडित/साउन २८, सिरहा । अविरल बर्षाले सिरहाको जनजिबन अस्तब्यस्त भएको छ ।  गएराति बर्षाको पानी व्यापारीहरुको पसल र गोदाममा पस्दा मिर्चैयामा करीब एक करोड भन्दा बढीको क्षति भएको छ । मिर्चैया नगरपालिकाको बजार एरिया, कटारी चौक र थाना चौकमा रहेका ठुल–ठुला पसल र गोदामहरुमा पानी पस्दा ब्यापा

Read More

महोत्तरीका ४१ वटा सडक बाढीले अवरुद्ध, वर्षाका कारण १७ घर विस्थापित

Posted on August 12, 2017 | views : 5497 |

साउन २८, गौशाला । अबिरल वर्षाका कारण महोत्तरी जिल्लाका दुई मुख्य पक्की र ४० वटा ग्रामीण सडकसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएका छन् ।  तीन/चार दिनदेखि लगातार भइरहेको वर्र्षाका कारण सडक बिग्रिएपछि जिल्लामा रहेका ४० ग्रामीण सडक र दुई मुख्य पक्कीसहित ४२ वटा सडकमध्ये ४१ वटा सडक अवरुद्ध भएक

Read More

अविरल वर्षापछि आएको बाढीका कारण चितवनमा दुई सय घर डुबानमा

Posted on August 12, 2017 | views : 4487 |

साउन २८, चितवन । दुई दिनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको माडी नगरपालिकास्थित रिउ खोलामा आएको बाढीले स्थानीय २०० घर डुबानमा परेका छन् ।  बाढीकै कारण इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, बघौडा अस्पताललगायत सरकारी कार्यालयसमेत डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प

Read More

लगातारको वर्षाले मिर्चैया जलमग्न (फोटोफिचर)

Posted on August 11, 2017 | views : 5074 |

राम नारायण पंडित/साउन २७, सिरहा । लगातारको बर्षाले मिर्चैयाको बिभिन्न चौकमा पानी जमेकोले जनजीवन प्रभावित भएको छ ।  सामान्य बर्षासंगै मिर्चैयाको केन्दुबिन्दु मानिने थाना चौक, बजार एरिया र कटारी चौक लगायतका स्थानहरुमा पानी जमेकोले आवतजावतमा समस्या भईरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा मिर्

Read More

बैतडीका हरिराम दम्पतीलाई सहयोग जुट्दै

Posted on August 11, 2017 | views : 2555 |

साउन २७, बैतडी । जन्मजात नै अपांगता तथा बोल्न नसक्ने बैतडी दशरथचन्द नगरपालिका– ८ त्रिपुरा ¥यासीका ५८ वर्षीय हरिराम दमार्इंको दम्पतीलाई सहयोग जुट्दै गएको छ ।  साउन २४ गते हरिराम दम्पतीको हृदयविदारक कथा: न सन्तान, न ओत, नत गाँसबास नै भन्ने शिर्षकको समाचार र साउन २५ गते पुनःहरिराम दम्पतीको सहयोग

Read More

ताल्च विमानस्थल मुनिका बस्ती पहिरोको उच्च जोखिममा (फोटोफिचर)

Posted on August 11, 2017 | views : 2981 |

नन्द बहादुर रोकाया/साउन २७, मुगु । मगुको एकमात्र विमानस्थल ताल्च विमान स्थल मुनिका बस्ती परिोको उच्च जोखिमामा छन ।  ताल्च विमान स्थलले सेवा सुविधा संगै विपत्तिपनी निम्त्याएको छ । ताल्च विमान स्थल पिच भएसंगै पानीका नहर बुका खोलामा मिसाईएकाले एरर्पोटको पानीले ताल्च विमानस्थल मुनिमा बस्ती पहिरोको

Read More

गुल्मीको असारे बिकासः आशको-निराश, तस्बिरमा हेर्नुहोस

Posted on August 09, 2017 | views : 2133 |

प्रेम सुनार/साउन २५, गुल्मी । गुल्मीका अधिकांस सडकमा हिउँदभरी गरिएको विकास  वर्षायाम सुरु भए लगत्तै विनासमा परिणत भएको छ ।  सदरमुकाम तम्घास देखि पश्चिम र उत्तर मुसिकोट तर्फका सडकहरुमा हिउँदसदरमुकाम देखि पश्चिम तर्फ हिउँदभरी ठेकेदारले स्तरबृद्धिका नामा करोडौं खर्चिएको सडकको काम यति वेला वा

Read More

संक्षम गैर सरकारी संस्थाले बैंक र अभिकर्ताहरुलाई संक्षम बनाउदै (फोटोफिचर)

Posted on August 08, 2017 | views : 1647 |

ललित बोहरा/साउन २४, डडेल्धुरा । व्यावसायिक अभिकर्ता र साझेदार बैंकहरुको लागी शाखा रहित बैंकिङ्ग सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  मंगलबार डडेल्धुरामा सक्षम गैर सरकारी संस्थाको आयोजनामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो । शाखा रहित बैंकिङ्गको उद्देश्य, महत्व, नेपालमा शाखा

Read More

दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना एघार बर्षपछि निर्माण सम्पन्न हुँदै

Posted on August 08, 2017 | views : 9820 |

लोकेन्द्र प्रशाद जोशी/साउन २४, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधिन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना राजनीतिक खिचातानी, भ्रष्टाचार, ठेकेदारको लापरबाही लगायत कारणले काम रोकिँदै र सुरु हुँदै आएपनि अब भने बिजुली बल्ने निश्चित भएको आयोजनाले जनाएको छ ।  नेपाल व

Read More

'इन्काउन्टर'मा मारिएका युवकका बाबु भन्छन्- ‘प्रहरीले अत्याचार गर्‍यो’

Posted on August 08, 2017 | views : 4955 |

साउन २४, काठमाडौं । प्रहरी ‘इन्काउन्टर’मा ललितपुरका २६ वर्षीय प्रवीण खत्रीको मृत्यु भएको छ ।  उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ। आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेस्र्याउँदै उनी भाग्ने प्रयासमा थिए। पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको

Read More

बाजुरामा शव ल्याउन गएको हेलिकप्टर मौसम खराबीले अवतरण भएन

Posted on August 07, 2017 | views : 4318 |

साउन २३, बाजुरा । बाजुराको बडिमालिका जाने क्रममा मृत्यु भएका तीर्थयात्री रामबहादुर बोहराको शव ल्याउनका सुर्खेतबाट आएको हेलिकप्टर त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेन ।  शनिबार राति ८.३० बजे लेक लागेर अछाम जिल्ला मल्लेख गाउँपालिका– ५ का वडा अध्यक्ष बोहराको मृत्यु भएको थियो ।  मृत

Read More

सिफलबाट ट्रकमा चढेर 'सचेत युवा' पुगे ललितपुर बंगलामुखी मन्दिर सरसफाइमा

Posted on August 06, 2017 | views : 3971 |

प्रज्वल पाैडेल/साउन २२, काठमाण्डौ । 'सचेत युवा नेपाल' लेखिएको टिसर्ट र व्यानरसहित मिनी ट्रकमा चढेर सिफल-गाैश्वाला-नयाँ बानेश्वर चाेक हुँदै शनिवार एक हुल मानिस ललितपुरतिर लागे । शंखमुलकाे पुल नजिकै ट्रकबाट अाेर्लिएर हिडेपछि उनीहरू ललितपुरकाे बंगलामुखी मन्दीरपरिसर वरिपरि हातमा पञ्जा लगा

Read More

नवलपरासीमा नहरमा डुबेर एक बालिकासहित दुई बेपत्ता, सदरमुकासहित केहीगाउँ डुबानमा (फोटोफिचर)

Posted on August 04, 2017 | views : 8559 |

साउन २०, नवलपरासी । नहरमा डुबेर आज नवलपरासीमा एक बालिकासहित दुईजना बेपत्ता भएका छन् । जिल्लाको प्रसौनीस्थित नेपाली नहरमा डुबेर दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  स्थानीय ११ वर्षीया बालिका कृष्ण गुप्ता नहरमा डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्

Read More

भरतपुर–१९ मा आज मतदान: कांग्रेसको भरमा माओबादी कि एमाले ?

Posted on August 04, 2017 | views : 2279 |

साउन २०, काठमाडौँ । भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ ।  पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको

Read More

पहाडी क्षेत्र साँच्चीकै वस्नयोग्य र हराभरा हुँदै, आम्दानी दिने विरुवा रोप्दै वन समूह र निजि किसान

Posted on August 03, 2017 | views : 2580 |

शंकर के सी/साउन १९, सल्यान । पछिल्लो समय सल्यानमा रुख रोप्नु पर्छ भन्ने धारणा विकास हुंदै गएको छ ।  पहाडी क्षेत्रलाइ साँच्चीकै वस्न योग्य, रमणिय र हराभरा बनाउनका लागी खालि, नांगा पाखा तथा डाँडोहरुमा वृक्षरोपण गर्नुपर्छ भन्ने सोँचाइ यहाँका वासिन्दामा बढ्दै गएको हो । वातावरण पनि शुन्दर र हराभरा

Read More

दार्चुलाको सबैभन्दा ठुलो सूर्मा भवानीको सुर्मासरोवर जात्रा शुरु

Posted on August 03, 2017 | views : 3493 |

लोकेन्द्र प्रशाद जोशी/नरेन्द्र कार्की/साउन १९, दार्चुला । दार्चुलाकै सबै भन्दा ठूलो जात्राको रुपमा मनाइने सुर्मा भवानीको जात्रा शुरु भएको छ ।  स्थानीय भाषामा क्षत्ति जात्रा भनेर चिनिने जात्रा बुधबार रतेडीबाट ७ दिनसम्म मनाइन्छ । औँसीदेखि १७ दिन र रतेडिदेखि सातदिन सम्म मनाइने जात्रा जिल्लाको सबै

Read More

पच्चीस वर्षसम्म अवरुद्ध रोल्पाको सिरक्याङ भिर सेनाले खोल्यो

Posted on August 03, 2017 | views : 5415 |

साउन १९, रोल्पा । तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने । पञ्चायती व्यवस्थाको अन्त्यतिर राजा वीरेन्द्रले जिल्ला भ्रमण गरी जनताको समस्या जनताकै मुखबाट सुन्ने क्रममा थवाङबासीले त्यही माग दोहो¥याएका थिए तत्का

Read More