बिशेष खबर |


जिसस डोल्पाका सबै पदाधिकारी सर्वसम्मत भएको औपचारिक घोषणा (फोटोफिचर)

Posted on August 02, 2017 | views : 2678 |

टेक शाही/साउन १८, डोल्पा । डोल्पा जिल्ला समन्वय समिति सर्वसम्मत भएको औपचारिक रुपमा घोषणा गरिएको छ ।  सायोजक १, उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वय समिति निर्विरोध चयन भइ नियम पूर्वक औपचारिक रुपमा घोषणा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ । समन्वय स

Read More

वडा नम्बर १९ मा शुक्रबार मतदान, कति छन् मतदाता ? ज्ञवाली कति मतले अगाडी ?

Posted on August 02, 2017 | views : 6381 |

साउन १८, काठमाडौँ । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ ।  निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक

Read More

दार्चुलामा मदिरा कारोबार ब्यबस्थीत गर्न नगरपालिकाले गरेको निर्णय बिरुद्ध ब्यबसायि आन्दोलित

Posted on August 01, 2017 | views : 4507 |

लोकेन्द्र प्रशाद जोशी/साउन १७, दार्चुला । महाकाली नगरपालिकाले दार्चुलामा मदिरा व्यवस्थित गर्नको लागि समय तोक्नुका साथै मापदण्ड हेरफेर गरेपछि दार्चुलाका मदिरा व्यवसायिहरु बिरोधमा उत्रिएका छन् ।  मंगलबार ब्यबसायिहरुले दार्चुला उद्योग बाणिज्य संघको नेतृत्वमा नगरपालिकाको मदिरा ब्यबस्थापन सम्वन्धी

Read More

स्वास्थ्य मन्त्रीसँग औषधी माग्दै स्थानीयले भने, ‘गरिबलाई बचाउनोस् हजुर’

Posted on August 01, 2017 | views : 1419 |

साउन १७, बर्दिवास । “हजुर, अस्पतालमा त कुनै औषधि निःशुल्क पाइँदैन, डाड सा’बहरुले पर्चीमा लेखिदिनुहुन्छ, हामी बाहिर गएर किन्छौँ ।”  महोत्तरीको बर्दिवास अस्पतालमा सोमबार साँझ आयोजित स्वास्थ्यसम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सेवाबारे चर्चा गर्दै स्वास्थ्य संस्

Read More

समन्वय समितिको मनोनयन दर्ता, सबै पद निर्बिरोध, घोषणा गर्न बाँकी

Posted on July 31, 2017 | views : 2050 |

टेक शाही/साउन १६, डोल्पा । जिल्ला समनवय समितिको सबै पदामा मनोनयन दर्ता भएको छ ।  सायोजक १,उपसँयोजक एक र सदस्य ७ जना गरि ९ सदस्यि जिल्ला समन्वउ समितिको चयनका लागि सोमबार ९जनाको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जानकारि दिएको छ । मनोनयन दर्ता गर्नेहरुमा शेर बहादुर

Read More

छोरा साउदीको जेलमा, ७० बर्षीय पिताको उच्च शिक्षा पढने रहर

Posted on July 31, 2017 | views : 2628 |

साउन १६, काठमाडौं । सत्तरी वर्षमा एसईई परीक्षा उत्तीर्ण दुर्गे कामीलाई उच्च शिक्षा अध्ययन गर्न समस्या भएपछि उनले सरकारसँग गुहार मागेका छन्। स्याङ्जा जिल्लाको फेदिखोला–३ का उहाँले गत २०७३ मा एसईई परीक्षा दिएका थिए। उनले सोही विद्यालयबाट कक्षा तीनदेखि नियमित कक्षा लिई अध्ययन गर्दै आएका थिए।  काल

Read More

२६औँ मनोज झपेन्द्र स्मृति दिवस: दार्चुलामा फलफुल बितरण र रक्तदान गरि मनाइयो

Posted on July 30, 2017 | views : 2424 |

लोकेन्द्र प्रशाद जोशी/साउन १५, दार्चुला । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा जिल्ला अस्पताल दार्चुलाका बिरामीहरुलाइ फलफुल बितरण तथा रक्तदान गरेको छ ।  कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्यपक्षबाट नै सहा

Read More

एउटा विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि कक्षा ५ पास गरेको छैन

Posted on July 30, 2017 | views : 2199 |

साउन १५, हुम्ला । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन। शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा ५ पास गरेर कोही पनि बाहिर गएको छैन ।  हिमाली जिल्ला हुम

Read More

नुवाकोटका भूकम्प पिडित भन्छन- ‘भूकम्पको कुरा नसम्झाउनु, रुन मात्र आउँछ’

Posted on July 29, 2017 | views : 3208 |

साउन १४, नुवाकोट । “आम्नै नि त्यो भूकम्पको कुरा नसम्झनाउनु नानी, रुन मात्र आउँछ ।”  दुई वर्षअघिको विनाशकारी भूकम्प गएको सम्झँदा अहिले पनि मेघाङ गाउँपालिका–२ बुङताङकी टीकामाया तामाङको शरीर काम्न थाल्छ । चौथो पटकको सन्तान जन्मदै गर्दाको प्रसव पीडाले थिचिरहेका बेला भरोसा भएको एक मात्र स्वास्थ्य च

Read More

सर्लाहीमा अबैध कपडासहित दुई जना प्रहरी फन्दामा

Posted on July 28, 2017 | views : 3040 |

सरोज यादव/साउन १३, सर्लाही । सर्लाहिको त्रिभुवननगर नाका बाट भन्सार छली गरि  ल्याउदै गरेको ३ लाख ५० हजार बराबरको लताकपडा  शुक्रबार सर्लाही प्रहरीले विशेष सुराकीको अधारमा पक्राउ गरेको छ ।  प्रहरीले कपडा संगै शुक्रवार बिहान ३ बजे  सर्लाही ब्रहम्पुरी गाउँपालिका १ बस्ने  बिजय या

Read More

वहिनीको अभावमा म रोएको त्यो दिन...

Posted on July 28, 2017 | views : 2345 |

प्रेम सुनार/साउन १३, गुल्मी । छोराको अभावमा एक आमाले १५ सन्तान सम्म  जन्माएको  रिर्पोटिङ्ग केहि दिन अघि म आफैले गरे तर छोरीका अभावमा मेरो आमाले सात वटा छोरा पाउनु भयो । २ वटा खेर गए ५ भाई रह्यौं । सात सन्तान जन्मिदा पनि हामीले वहिनी पाउन सकेनौं । अघि पछि भन्दा पनि रक्षा बन्धन , तिज र तिहा

Read More

जुफाल बिमानस्थल कालो पत्रेमा ढिलाइ, महंगी आकाशीदै

Posted on July 27, 2017 | views : 2351 |

टेक शाही/साउन १२, डोल्पा । डोल्पाको जुफाल बिमानस्थल कालो पत्रे गर्न ढिलाइ भए पछि डोल्पाली जनताहरु मर्कामा परेका छन ।  गएको असार १ गते देखि कालो पत्रे गर्ने भन्दै नियमित रुपमा सञ्चालनमा रहेको जुफला बिमानस्थल बन्द गरिए पछि डोल्पाली जनतालाइ समस्यामा परेका हुन ।  कुल ५ सय ६० मिटर धावन मार्ग र

Read More

धुर्कोट गाउँपालिका जनप्रतिनिधीसंग बाँदर नियन्त्रणको माग

Posted on July 27, 2017 | views : 1842 |

साउन १२, धुर्कोट । अव मकै खेति धन्काउने बेला आईरहेकाबेला गुल्मीको धुर्कोट गाउँपालिका भित्र बाँदर आतंकले कृषकहरु हैरान भएकाछन् ।  यसपालिकाको  जैसीथोक, नयाँगाउँ, पिपलधारा हाडहाडे, धुर्कोटरजस्थल, वस्तु र वाग्लाका कृषकहरु बाँदरले मकै खेती खाई दिए पछि हैरान भएका हुन् । प्राय प्रत्येक घरका एक ज

Read More

यसरी प्रकट हुन्छ तम्घास वजारभित्रै रातमा भुत-प्रेत (तस्बिरसहित)

Posted on July 27, 2017 | views : 5320 |

प्रेम सुनार/साउन १२, गुल्मी । बुढा पुरानाले भन्ने गरेको र कतिपय अहिलेका पिढिहरुले पनि रातको समयमा देख्ने गरेको भुत–प्रेतको दृश्य गए राती सदरमुकाम तम्घास बजार भित्रै क्यामरामा कैद गरिएको छ ।  रातको सवा एक वजेको थियो । तम्घसको पुतली वजारमा अर्घाखाँची जिपपार्कबाट सोही स्थानका व्यवसायी नेत्र पाण्ड

Read More

दार्चुलामा होटल भत्किँदा तीन घाइते, दुईको अबस्था गम्भीर

Posted on July 27, 2017 | views : 6651 |

लोकेन्द्र प्रशाद जोशी/साउन १२, दार्चुला । दार्चुलाको महाकाली नगरपालिका ४ बंगाबगडमा ढुंगा आएर होटल भत्किदा २ जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन ।  बंगाबगडमा बिहिबार बिहान ९ बजेतिर ठुलो ढुंगा आएर होटल भत्किएको हो । होटल भित्र बसेका ५ जना मध्ये दुइ जना गम्भीर घाइते भएका छन् । होटल भि

Read More

प्राइम लाइफ अर्घाखाँचीद्धारा बीमाको रकम भुक्तानी

Posted on July 26, 2017 | views : 1764 |

साउन ११, अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका साविकको ढिकुरा गाविस ५ निवासी विष्णु प्रसाद भट्टराईले १ वर्ष ६ महिना पहिले प्राइमलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आफ्नो बीमा गरी बैदेशीक रोजगारका लागी साउदी अरब गएका थिए । करीब २ महिना अगाडी बैदेशीक रोजगारकै शिलसिलामा बिदेशमै निजको मूत्यु भए पश

Read More

चितुवा मृत अवस्थामा

Posted on July 26, 2017 | views : 2649 |

सास । साउन ११, बदिया । गुलरिया नगरपालिका वडा नं. ५ वालपुरमा एक वयस्क चितुवा मृत अवस्थामा भेटिएको छ । तस्वीर : विदिशा याेगीको फेसबुक वालबाट साभार । आज विहान चितुवा मृत अवस्थामा फेला परेको स्थानीय विदिशा योगीले जानकारी दिनुभएको छ । राधाकृष्ण सामुदायिक वनमा चितुवा मरेको अवस्थामा भेटिएपछि स्थानीयहरु हे

Read More

७७ कि ७५ जिल्ला ? आयोग नै अन्योलमा

Posted on July 26, 2017 | views : 1386 |

साउन ११, काठमाडौं । सरकारले २१ दिनको समय दिएर गठन भएको निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरेको छ । तर, सुरुमै आयोग देशमा ७७ जिल्ला हुने कि ७५ जिल्ला हुने भन्नेमा द्विविधामा परेको छ।  क्षेत्र निर्धारणका लागि सुझाब लिन छलफलका लागि बोलाएका विज्ञहरूले नै चारथरी सुझाब दिएपछि कसरी अगाडि बढ्न

Read More

गीता नेपाली हत्या प्रकरण: यौन मस्तीमा जात खोजेनन प्रेमीले, विवाह गरौं भन्दा ज्यानै लिए

Posted on July 25, 2017 | views : 7297 |

प्रेम सुनार/साउन १०, गुल्मी ।   प्रेमको  ढोंग रच्दै लामो समय देखि एक दलित महिला संग यौन मस्ती लिदै आएका ग्रैह दलित समुदायका प्रेमीले  प्रेमीकाबाट  विवाहको दववा आए पछि तिनै यौन मस्ती दिदै आएकी  प्रेमीकाको हत्या गरी खोलामा फालेको खुलासा भएको छ ।  अनमेल उमेर र समाजमा अमिल

Read More

९३ केजी यार्सागुम्बा निर्यात, राजश्वमा पनि गिरावट

Posted on July 24, 2017 | views : 4437 |

टेक शाही/साउन ९, डोल्पा । गत आर्थिक बर्ष ०७३/०७४ मा जडिबुटिबाट उठ्ने राजस्वमा गिरावट आएको छ ।  जिल्ला बन कार्यालय डोल्पाका अनुसार यार्सागुम्बा र अन्य जडिबटी गरेर जम्मा ९९ लाख ४७ हजार ३ सय ३६ रुपैया सँकलन भएको छ ।  असार मसान्त सम्म डोल्पाबाट जम्मा ९३ किलोग्राम निर्यात भएको र गत बर्ष आर्थिक

Read More

प्रत्येक नेपालीलाई २४ हजार राष्ट्रिय ऋण

Posted on July 24, 2017 | views : 3446 |

साउन ९, काठमाडौं । प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा सरकारका नाममा ६४ अर्ब २२ करोड ऋण थपिएको छ । अघिल्लो आव ०७२/७३ सम्म सरकारको कुल (वैदेशिक/आन्तरिक) ऋण ६ खर्ब २७ अर्ब ८० करोड थियो । यसमा ६४ अर्ब २२ करोड थपिएसँगै स

Read More

भिरबाट लड्दै गरेको घोरलको पाठो स्थानियद्धारा जिवितै उद्धार

Posted on July 23, 2017 | views : 4695 |

टेक शाही/साउन ८, डोल्पा । त्रिपूरा सुन्दरी नगरपालिकाका एक स्थानिय ब्यक्तिले सारक्षित बन्यजन्तु घोरलको जिवितै उद्धार गरेका छन ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ति क्षेत्र भित्रको त्रिपूरा सुनदरी नगरपालिका वडा नँ २ मा पर्ने रातो भिरबाट घाइते घोरललाइ जिवितै उद्धार गरिएको छ । 

Read More

भारत–चीनबीच भिडन्त भए नतिजा कति खतरनाक ? यस्तो छ बिबिसीको टिप्पणी

Posted on July 20, 2017 | views : 7692 |

साउन ५, काठमाडौँ । भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको सामना गर्न भारतको तयारी कस्तो छ ? यसैबीच लोकसभामा मुलायमसिंहले भने कि चीनले भारतमाथि आक्रमणको तयारी गरेको छ । बिबिसी हिन्दीको समाचार टिप्पणी आजको नयाँ पत्रिकामा छ । यदि चीन र भारतबीच यु

Read More

दाङमा जीप र मोटरसाईकल ठोक्किँदा ८ बर्षीय बालिकाको मृत्यु

Posted on July 18, 2017 | views : 10297 |

साउन ३, दाङ । दाङमा जीप र मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक वालिकाको ज्यान गएको छ । दाङको पश्चिमवाट तुलसीपुर आउँदै गरेको भे १ च ५२६४ नं. को जीप र तुलसीपुरवाट पश्चिम तर्फ जाँदै गरेको बा ३६ प १८६० नं मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाकी ८ वर्षिय वाल

Read More