बिशेष खबर |


प्यूठानमा फेरि यसरी खाता खोल्यो राष्ट्रिय जनमोर्चाले !

Posted on June 30, 2017 | views : 4186 |

सलिम अन्सारी/असार १४, प्यूठान । मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात परेकी छिन् ।  उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका इमानसिहं भारतीको १६७२ र सरिता पोख्रेलले १७७० मत ल्याइ व्यहोर्नु परेको छ । ५ वटा वड

Read More

पर्वतका ग्रामिण सडक जोखिमपूर्ण

Posted on June 29, 2017 | views : 3006 |

असार १५ पर्वत । हिउँदको समयमा धूलाम्य हुने जिल्लाका अधिकांश ग्रामिण सडकखण्ड बर्षायाम शुरु भएसँगै हिलाम्य र जोखिमपूर्ण बन्दै गएका छन् । जिल्लाका सातैवटा स्थानीय तहमा सडक संजालको विस्तार भएता पनि सोही अनुसारको व्यवस्थापन र निर्माण कार्य नभएका कारण बर्षायाममा अबरोधका साथै जोखिमपूर्ण हुनेगर्छ । बर्

Read More

ज्वालामुखी गाउँपालिकाको सुख्खा डाँडामा पानी आएपछि खुसियाली

Posted on June 27, 2017 | views : 11266 |

असार १३, धादिङ । ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँबासीमा खुसियाली छाएको छ ।  पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि हर्ष छाएको खरी गाविसका पूर्वाध्यक्ष रामहरि पोखरेलले बताउनुभयो । लामो समयदेखि

Read More

दार्जीलिङ दमनको बिरोधमा नेकपाद्वारा भारतीय दूतावासमा प्रदर्शन (फोटोफिचर)

Posted on June 26, 2017 | views : 3155 |

असार १२, काठमाडौं । दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी सदस्य बास्तोल

Read More

कोदो रोप्दै वृद्धा

Posted on June 24, 2017 | views : 3432 |

बारीमा कोदो रोप्दै गोरखा बारपाककी वृद्धा । युवायुवती वैदेशिक रोजगारीमा गएपछि कृषि पेशा वृद्धवृद्धाले धान्नु परेको छ । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

पशु कार्यालय रामेछापमा सरकारी अनुदान दुरुपयोग गरेको खुलासा

Posted on June 24, 2017 | views : 2413 |

असार १०, रामेछाप । जिल्ला पशु सेवा कार्यालयले सरकारी अनुदानको रकम फेरि दुरुपयोग गरेको छ ।  सरकारी अनुदान रकमको दुरुपयोग गर्न पशु विकास कार्यालयका कर्मचारीहरुले नै कमिसनको प्रस्तावसहित कृषकहरुलाई उकास्ने गरेको जानकारी कृषकहरुले नै दिएका छन्  । सरकारी नियमअनुसार व्यावसायिक बाख्रापालक कृषकहरु

Read More

सहासका अभियान्ता, बिपन्नका दानी

Posted on June 24, 2017 | views : 2768 |

दलसिंह गिरी/असार १०, कालिकोट । देशमा बढ्दो आर्थिक महंगी संगै सामाजिक क्षेत्रमा काम गर्ने अभियान्ताहरुलाई आफ्नो दैनिक आवश्यकता परिपूर्ति गर्न हम्मेहम्मे भैरहेका बेला सहास नेपालका अभियान्ताहरुले आफ्नो दैनिक सेवासुविधाको केही अंश रकम सहयोग कोषकारुपमा छुट्याई विपन्न बालबालिकाहरुको आर्थिक सहजतामा प्रदान

Read More

दार्चुला पुगेर गगन थापाले भने- ५ वर्ष सम्म सरकार चलाउने जिम्मा दिनुस

Posted on June 24, 2017 | views : 3477 |

असार १०, दार्चुला ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवमं पुर्व स्वास्थ्य मन्त्रि गगन कुमार थापाले यहि असार १४ गते हुन गइरहेको स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसलाइ बिजयी गराएर लगातार पाच वर्ष सम्म सरकार चलाउने जिम्मा दिन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।  नेपाली कांग्र

Read More

हिलोमै त फूल्छ कमल : ३.९० जिपिए ल्याउने इन्द्रको सपना यस्तो छ (भिडीयो सहित)

Posted on June 21, 2017 | views : 5083 |

प्रभात सुवेदी । असार ७, बर्दिया ।  थारु परिवारमा जन्मेको गरिब किसानको छोरो । आमाबाबाले आफूले पढ्न नपाएपनि सन्तानलाई पढाउने रहर र धोका पूरा गर्नका लागि खाइनखाइ गरेर छोरालाई पढाउन बर्दिया जिल्लाको राम्रो सामुदायिक विद्यालय मध्येको एक मानिएको विद्यालय बगलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालयमा आज

Read More

नवग्रह शान्ति गर्न नौ दिनदेखि नौ ओटा बत्ती

Posted on June 21, 2017 | views : 1657 |

सास । असार ७, बर्दिया ।  स्थानीय चुनावी माहोल तात्तिँदै गएको छ । प्रचार प्रसार तीब्र रुपमा चलिरहेको छ । यसैबीच स्थानीय निकायहरुको ध्यान सानातिना कुरामा जान नसकेकोमा स्थानीयहरुको गुनासो रहको छ । विगत नौ दिनदेखि गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषीटोलका नौ ओटा सडक बत्तीहरु विगत नौ दिनदेखि निरन

Read More

मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि कांग्रेसको विकल्प छैन: गुरुङ

Posted on June 20, 2017 | views : 3501 |

प्रकाश धौलाकोटी/असार ६, तेह्रथुम । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसको विकल्प नरहेको बताउनुभएको छ ।  मुलुकमा विभिन्न समयमा भएका परिवर्तनहरु नेपाली कांग्रेसकै नेतृत्व, अगुवाई र त्यागले मात्रै सफल भएका स्म

Read More

हत्यामा संलग्न दोषीलाई कारबाही माग गर्दै मार्तडी बन्द

Posted on June 20, 2017 | views : 1852 |

असार ६, बाजुरा । स्थानीय तहको निर्वाचनको मनोनयन दर्ताका लागि छेडेदह गाउँपालिकामा नारा जुलुसमा भएको नेपाली काँग्रेस र नेकपा (एमाले) कार्यकर्ताबीच भएको दोहोरो झडपमा परी मृत्यु भएका हंसबहादुर रावतको दोषीलाई कारबाही माग गर्दै एमालेले आज सदरमुकाम मार्तडी बन्द गराएको छ ।  मङ्गलबार जिल्ला प्रशासन कार्

Read More

मंगलसैन नगरपालिकामा एमालेक ३ उम्मेद्धार निर्विरोध निर्वाचित

Posted on June 19, 2017 | views : 3002 |

कमल रावल/असार ५, अछाम । मंगलसैन नगरपालिकामा नेकपा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् ।  जसमा एक जना पुरुष वडा सदस्य र २ जना महिला वडा सदस्य रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरपालिकाको वडा नम्बर २ मिस्तुरुमा पुरुष वडा सदस्य बमबहादुर बोगटी निर्विरोध नि

Read More

खुला दिशामुक्त घोषणा रोकिएपनि गैर-ससहरू सरसफाइ अभियानमा सक्रिय

Posted on June 19, 2017 | views : 1957 |

टेक शाही/असार ५, डोल्पा । डोल्पा जिल्लामा रहेका साबिकका २३ वटा गाविस २०७३ मंसिर महिना सम्ममा खुला दिसामक्त भैसकेका छन । जिल्ला खुला दिसामुक्त घोषणाकोलागि  पनि क्षेत्रीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितीबाट अनुगमण भैसकेके अवस्था छ । तर पनि जिल्ला खुला दिशा मुक्त घोषणाकोलागि कुनै अत्तोपत

Read More

तिव्वतको मानासरोवर र भारतको बद्रि केदार भन्दा कम छैन खप्तड

Posted on June 19, 2017 | views : 5106 |

मकरराज धामी/असार ५, बझाङ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण खप्तड क्षेत्र जहाँ पुगेपछि नौलो संसारमा पुगेको महसुस हुन्छ ।  सायद त्यसैले होला खप्तड क्षेत्रलाई अर्को स्वर्गको नाम दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सिमानामा रहेको खप्तडमा २२ वटा पाटन रहेका छन् । बझाङको तमैल र डोटीको झिंग्

Read More

दार्जीलिङ आन्दोलनमा दूई जनाको मृत्यु, आन्दोलन हिंसात्मक बन्दै (फोटोफिचर)

Posted on June 17, 2017 | views : 6361 |

असार ३, काठमाडौं । दार्जीलिङमा भइरहेको आन्दोलनमा प्रहरीको गोली लागि दुई भएको भारतीय संचार माध्यमहरुले जनाएका छन ।  केही दिनदेखि विद्यालय तहको पाठ्यक्रममा बंगाली भाषा अनिवार्य गरेपछि चर्किएको आन्दोलन हिंसात्मक बन्दै गएको छ ।   भाषाको विवादबाट सुरु भएको आन्दोलनमा छुट्टै गोर्खाल्याण्ड राज्य

Read More

अर्घाखाँचीमा काँग्रेस र माओबादी केन्द्रबीच चुनावी तालमेल

Posted on June 17, 2017 | views : 5961 |

असार ३, अर्घाखाँची । नेपाली काग्रेसको तर्फबाट केही दिन पहिला पत्रकार सम्मेलन गरेर सन्धिखर्क नगरपालिकाको मेयरमा कमलप्रसाद भुसाल र उममेयरमा कमला आचार्यको उम्मेद्धवारी दिने भनेर उनिहरुले आफना चुनाबि ऐजेण्डा समेत साबर्ज्निक गरे ।  लामो समय मेयर घोष्णा गरेपनि उपमेयर घोषणा गर्न सन्धिखर्क नगरपालिकामा

Read More

डडेल्धुरामा बिगक्याट ईन्टरनेशनलले ल्यायो केस कन्ट्रक्सनको एस्काभेटर र लोडर

Posted on June 17, 2017 | views : 1592 |

असार ३, डडेल्धुरा । डडेल्धुरामा केस कन्ट्रक्सनले उत्पादन गरेका एस्काभेटर र लोडर उपलब्ध हुने भएको छ ।  बिग क्याट ईन्टरनेशनल प्रालि डडेल्धुराले  जिल्लामा अब उक्त उत्पादन गरेका हेभि इक्युपमेन्टहरु उपलब्ध गराउने भएको हो । बिहिबार केस कन्ट्रक्सनले उत्पादन गरेका हेभि इक्युपमेन्टका वारेमा जिल्ला

Read More

आज प्रकाशित एसइइ परिक्षा २०७३ को नतिजा यसरी हेर्न सक्नुहुन्छ

Posted on June 16, 2017 | views : 2328 |

  ताराबहादुर महत। असार २, दोलखा । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।  यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । ग्रेडिङ प्रणाल

Read More

बागलुङको मनमोहक गाउँ

Posted on June 14, 2017 | views : 4160 |

बागलुङको जैमिनी नगरपालिका–९ पैंयुथन्थापस्थित रमणीय गाउँ । तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस

Read More

१५ वर्षमा विहे, १६ वर्षमा सन्तान, १८ वर्षमा अर्को विहे, श्रीमान खाडीमा

Posted on June 13, 2017 | views : 30412 |

 शंकर के सी/जेठ ३०, सल्यान । सल्यानमा आमा पोइल हिडेपछि ढाइ वर्षिय नावालकको विचल्ली भएको छ ।  ‘एकछिन् निदाए पनि राती ब्युझीएर आमा खोज्दै धुरु धुरु रुन्छ,’ सल्यान किमुचौरकी शान्ति रोकाले भनिन्– ‘ढाइ वर्षको मेरो नाती उमेशलाइ छाडेर आमा पोइल गएपछि अहिले नातीको विचल्ली भएको छ ।’ छोरा छोडेर अर्

Read More

प्रगतिलाई ईन्जिनियर बनाउने सपना

Posted on June 12, 2017 | views : 4570 |

प्रभात सुवेदी । जेठ २९, बर्दिया ।  हेलो ! तपाईं कहाँ हुनुहुन्छ ? यता आउनुस् न म अफिसबाट भर्खर आएको छु । यहाँ कोही सरहरु आउनुभएको छ, नानीलाई पनि लिएर आउनुस् ।  यो कुनै दम्पत्तीबीचको फोन वार्ता हो । बेबारिसे रुपमा भेटिएकी बालिकाको सेवामा अहोरात्र जुटेकी आफ्नी श्रीमतीलाई जिल्ला अस्पताल परिसरब

Read More

तुलसीपुरमा ३९ करोड लागतमा सुविधासम्पन्न बसपार्क निर्माण आजदेखि सुरु

Posted on June 12, 2017 | views : 10446 |

जेठ २९, दाङ । तुलसीपुर उपमहानगरपालिका –५मा रु ३९ करोडको लागतमा सुविधासम्पन्न बसपार्क निर्माण गरिने भएको छ ।  उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले आज यहाँ आयोजित कार्यक्रममा निर्माणाधिन बसपार्क तथा सपिङ कक्ष शिलान्यास गर्नुभएको हो ।  पुरानो बसपार्कलाई सुविधासम्पन्न बनाउने उद्

Read More

नुवाकोटमा आँप टिप्ने क्रममा लडेर एकको ज्यान गयो

Posted on June 12, 2017 | views : 8751 |

जेठ २९, नुवाकोट । लिखु गाउँपालिका– ३ सूर्यमतीमा आज आपँको रुखबाट लडेर गुणबहादुर राईको मृत्यु भएको छ ।  घर अगाडि रहेको रुखमा आँप टिप्न गएका ४४ वर्षीय राईको लडेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्रकुमार वस्नेतले जानकारी दिनुभयो ।  अचार बनाउन काँचो आँप ट

Read More