पोखरामा जग्गाको कारोबार चौपट

Posted on: 21 Jul, 2017


साउन ६, पोखरा । बैङ्क तथा वित्तीय संस्थाले जग्गा खरिद विक्रीका लागि रियल स्टेट कर्जामा कडाई गरेपछि पोखरामा जग्गाको कारोबार घटेको छ । 

राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाई गरेपछि बैंकहरुले रिय स्टेट लगानीमा कडार्य गरेका थिए । 

एकातर्फ रियल स्टेट कर्जा वितरणमा कडाई भाये भने ब्याज पनि बृद्धि भएपछि जग्गाको कारोबार खस्केको हो । जग्गाको करोबार खस्किएसंगै मालपोतले उठाउँदै आउको राजस्व पनि घटेको छ । -गोरखापत्र दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!