सीमानजिक आईपुग्यो रेल

Posted on: 30 Apr, 2018

वैशाख १७, काठमाडौँ | नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक रेल आईतबार नेपाली सीनजिक आईपुगेको छ । 

जोगबनी नाकाभन्दा करिव ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आईपुगेको हो । 

त्यसमा ढुवानी गरिएको सामान अबव कम समयमै नेपाली आयातकर्ताको उधोग र प्रतिष्ठानसम्म पुर्याउन सहज हुनेछ । यसअघि भारतीइ साना ढुवानीका साधनमार्फत औधोगिक कच्चा पदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अव सीधै रेलबाटै ल्याउने बाटो खुलेको हो 

- आजको कान्तिपुरमा यो खबर छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!