विश्वकै अग्लो स्थानमा रोपियो 'धान'

Posted on: 27 May, 2018

जेठ १३, काठमाडौँ | विश्वकै अग्लो स्थानमा धान फल्ने स्थान जुम्लामा कालीमार्सी धान रोपिएको छ । 

हिमाली जिल्ला जुम्लाको पातारासी गाउँपालिकाका छुमचौर ज्युलोमा धान रोप्न सुरु गरिएको हो ।

दुई हजार आठ सय मिटर अग्लो स्थानमा धान फलेको रेकर्ड गिनिजबुक अफ द वल्र्ड रेकर्डमा कायम छ । 

यससँगै छुमचौर ज्युलोमा कालाीमार्सी धान रोप्न सुरु गरिैपछि सर्वत्र चासो बढेको हो । 

- आजको गोरखापत्रमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!