यसरी भर्ना गर्दैछ निगमले पाँच दर्जन पाइलट

Posted on: 19 Jun, 2018

असार ५, काठमाडौं | नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्ने सार्वजनि प्रस्ताव गरेको छ । 

जसमा ४६ जना क्याप्टेन र १६ जना कोपाइलट (फस्र्ट अफिसर) छन् । 

यसरी लिइने पाइलटले निगमसँग रहेका आन्तरिक तथा अन्तराष्ट्रिय उडान गरिरहेका ६ किसिमका जहाज उडाउन लगाइने छ । 

पटक पटक पाइलछ भर्ना गर्न सार्वजनिक सूचना जारी गर्दा पनि सफल हुन नसकेपछि निगमले भाडामा पाइलट उपलब्ध गराउने रिक्रुटिङ कम्पनीमर्फत ठूलो परिमाणमा पाइलट दिन लागेको हो ।

- आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!