विश्वकपमा मेसीलाई फेरि अर्को अवसर

Posted on: 21 Jun, 2018

असार ७, काठमाडौँ | आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा । 

विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने । 

क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी पनि हुने छैन । 

आफ्नो पहिलो खेलमा नाईजेरियालाई २—० ले हराएर उत्साही क्रोएसियाको उदेश्य हुनेछ, मेसीलाई निराश पार्ने । 

मेसीले भने वार्सिलोनाका लागि क्लव फुटबलमा जत्तिकै राम्रो खेले पनि त्यस्तै प्रदर्शन अन्तर्राष्ट्रिय फुटबलमा अजेन्टिाका लागि गर्न सकेका छैनन्  ।

- आजको कान्तिपुरमा यो खबर छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!