पेट्रोल पम्पले तपाईलाई पनि यसरी ठग्यो कि !

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौं | काठमाडौंको सानो भर्याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपझोक्ता ठग्ने गरेको फेला परेको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भर्याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो । 

बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको अनुगमनका क्रममा भेटिएको विभागले जानकारी दिएको छ । 

- यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!