दुई करोड राजस्व हिनामिनापछि लेखा अधिकृत सम्पर्कविहीन

Posted on: 10 Jan, 2019

पुस २६, काठमाडौँ | मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

मातपोत कार्यालयले संकलन गरेको एक करोड ७३ लाख रुपैयाँ लिएर दर्जी २५ मंसिरदेखि सम्पर्कविहीन भएको मालपोत कार्यालय भरतपुरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!