पत्रपत्रिकाबाट |


भूकम्पबाट जोगिएका ११ जनाको चिसोको कारण मृत्यु

Posted on November 20, 2023 | views : 508 |

मङ्सिर ४, जाजरकोट । जाजरकोट भूकम्पमा ज्यान जोगाएका ११ जनाले चिसोलाई भने परास्त गर्न सकेनन्। कात्तिक १७ गते राति आएको भूकम्पबाट त जसोतसो जोगिए, तर यसपालिको हिउँद उनीहरूका लागि ‘काल’ बनेर आयो। बितेको १० दिनमा जाजरकोटमै ११ दीर्घरोगी र वृद्धवृद्धाको ज्यान गयो। कारण हो, चिसोको बास। भूकम्पका कारण घरमा क्ष

Read More

किन चाहियो फेरि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ?

Posted on November 19, 2023 | views : 421 |

मङ्सिर ३, काठमाडौं | सरकारले ऋण लिएर निर्माण गरेका गौतम बुद्ध (भैरहवा) र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेको अवस्थामा सरकारले फेरि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गरेसँगै यसको पक्ष विपक्षमा बहस सुरु भएको छ। सरकारले नभई नहुने पूर्वाधारका योजना बनाउन नसकेका बेला करिब

Read More

श्रम गन्तव्यमा नेपालीको पहिलो रोजाइ युएई

Posted on November 17, 2023 | views : 1322 |

मङ्सिर १, काठमाडौँ | चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४ सय ९२ युवा श्रमका लागि युएई पुगेका छन्। यसमा ७ हजार १५ महिला र ३० हजा

Read More

‘गैरकानुनी एपबाट टिकटक चलाए कारबाही’

Posted on November 17, 2023 | views : 413 |

मङ्सिर १, काठमाडौँ | सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकबाट ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय भएको थियो। टिकटकको माध्यमबाट देशभर सामाजिक सद्भाव एव

Read More

गुफामा बास बसेर चीनको ताक्लाकोटमा मजदुरी गर्दै नेपाली श्रमिक

Posted on November 13, 2023 | views : 795 |

कार्तिक २७, हुम्ला | चीनको ताक्लाकोटमा नेपाली मजदुरहरू गुफामा बास बसेर महलको काम गर्दै आएका छन्। हिउँदको चिसो मौसममा उनीहरू गुफामा रात कटाउँछन्। दिनभर ताक्लाकोटमा श्रम गर्छन्। महँगो कोठाभाडा तिरेर बस्न समस्या भएपछि उनीहरू गुफाभित्र बास बसेर मजदुरी गर्दै आएका हुन्। बजारमा कोठाभाडा महँगो भएकाले गुफाम

Read More

स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जन गरिने

Posted on November 12, 2023 | views : 298 |

कार्तिक २६, काठमाडौँ | स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ। तीन वटै तहको भौतिक पूर्वाधार निर्माण गर्ने भूगोल स्थानीय तहै भएकाले स्थानीय तहको भौतिक पूर्वाधार निर्माणमा थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले कार्य विस्

Read More

यसरी भयो न्यायाधीशमा भागबन्डा, आज नाम टुंग्याउने तयारी

Posted on November 10, 2023 | views : 389 |

कार्तिक २४, काठमाडौं | सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीश नियुक्तिको प्रक्रिया टुंगो लगाउने तयारी भएको छ । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश इश्वरप्रसाद खतिवडासहित न्याय परिषद् सदस्यहरू कानुनमन्त्री धनराज गुरुङ, रामप्रसाद भण्डारी र रामपसाद श्रेष्ठ छलफलमा जुटेका थ

Read More

इरेजरमा मापदण्डभन्दा २५६ गुणा बढी हानिकारक रसायन

Posted on November 09, 2023 | views : 356 |

कार्तिक २३, काठमाडौँ । बालबालिकाले प्रयोग गर्ने इरेजरमा हानिकारक रसायन फ्यालेटको मात्रा अत्यधिक रहेको देखिएको छ। जनस्वास्थ्य तथा वातावरण केन्द्रले वैशाखमा गरेको ‘इरेजरमा फ्यालेट’ विषयक अध्ययनले विभिन्न पुस्तक पसल, स्टेसनरी तथा डिपार्टमेन्टल स्टोरमा बिक्रीका लागि राखिएका इरेजर परीक्षण गर्दा हानिकारक

Read More

साउदीमा नेपाली किन पर्छन् जेलमा ?

Posted on November 09, 2023 | views : 740 |

कार्तिक २३, काठमाडौं | पछिल्लो समय साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल परेका छन् । हाल थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ परेको दूतावासले जनाएको छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिब ५

Read More

इपिसेन्टरमा राखियो भूकम्प मापनयन्त्र(सिस्मोमिटर)

Posted on November 09, 2023 | views : 365 |

कार्तिक २३, काठमाडौँ | जाजरकोट भूकम्पको केन्द्रबिन्दु आसपास बारेकोट गाउँपालिका–२, रोकाया गाउँमा बुधबार भूकम्प मापनयन्त्र (सिस्मोमिटर) जडान गरिएको छ। गत शुक्रबार रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प गएपछि केन्द्रबिन्दुकै आसपास भएर निरन्तर पराकम्पन जाने क्रम जारी छ। हालसम्म ४६६ भन्दा

Read More

इजरायललाई श्रम गन्तव्य बनाउने कि ?

Posted on November 08, 2023 | views : 631 |

कार्तिक २२, काठमाडौँ | इजरायल–हमास युद्धले एक महिना पार गरेको छ । गत ७ अक्टोबरका दिन विद्रोही हमास समूहले आफ् नो नियन्त्रणमा रहेको गाजा क्षेत्रबाट इजरायलतर्फ अनायासै हजारौं रकेट प्रहार गरेको मात्र नभई बुलडोजरलगायत यन्त्र प्रयोग गरेर सीमा तार भत्काउँदै जमिनबाट र ग्लाइडरमार्फत आकाशबाट समेत आक्रमण गरेर

Read More

रोग होइन औषधि हो प्रेम, मधुमेह, मोटोपना र क्यान्सरको खतरा कम गर्छ: अनुसन्धान

Posted on November 08, 2023 | views : 365 |

एजेन्सी | माया प्रेमलाई कसै कसैले पनि रोग भन्छन् । तर हालै भएको एउटा अनुसन्धानले चाँहि माया प्रेममा रहँदा वा प्रेमीको साथमा समय बिताउँदा ठुला ठुला रोग पनि भाग्ने देखाएको छ ।  रोमान्टिक पार्टनरसँग समय बिताउँदा कयौँ गम्भीर रोगका खतरा कम हुन सक्छ । दुवैले एक अर्कासँग कुराकानी नगरेपनि यसको असर व्यक

Read More

इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलमको फैसला हुँदै

Posted on November 08, 2023 | views : 786 |

कार्तिक २२, काठमाडौँ | इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद आफ्ताब आलमसँग सम्बन्धित मुद्दाको अन्तिम फैसला बिहीबारसम्ममा हुने भएको छ। बुधबारसम्म बहस सकेर फैसला हुने जिल्ला अदालत रौतहटको तयारी छ।  जिल्ला अदालत रौतहटका अनुसार आलमविरुद्धको मुद्दामा

Read More

एउटै व्यक्तिलाई १७ लघुवित्तको ५२ लाख कर्जा!

Posted on November 08, 2023 | views : 307 |

कार्तिक २२, काठमाडौं | नेपाल राष्ट्र बैंकद्वारा गठित लघुवित्त–वित्तीय संस्थाहरूको समस्या र समाधान गर्न गठित समितिले चार लाख १८ हजार सात सय २२ जना ऋणीले दुई वा दुईभन्दा धेरै लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिने गरेको देखाएको छ। राष्ट्र बैंकको सञ्चालक समितिको २०७९ फागुन १० गतेको बैठकले राष्ट्र बैंकका

Read More

अलपत्र द्रुत बसका लागि थप २० लाख खर्च गर्ने तयारी

Posted on November 07, 2023 | views : 344 |

कार्तिक २१, काठमाडौँ | तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ । द्रुत बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सड

Read More

११ करोड १० लाख राजस्व रकम पाँचजना मालपोत कर्मचारीको खल्तीमा

Posted on November 07, 2023 | views : 335 |

कार्तिक २१, काठमाडौं | मालपोत कार्यालय पर्सामा जग्गाको लिखत पास गरेको ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपियाँ राजस्व सरकारी खातामा दाखिला नगरी पाँच जना मालपोत अधिकृतहरुले आफै हिनामिना गरेको पाइएको छ । पाँचजना मालपोत अधिकृतहरुले एकै किसिमबाट रकम हिनामिना गरेको हो। आर्थिक वर्ष २०७१(०७२ मा मालपोत कार्या

Read More

पुसदेखि काठमाडौंका ७१ विद्यालयमा नयाँ प्रधानाध्यापक

Posted on November 06, 2023 | views : 450 |

कार्तिक २०, काठमाडौं | काठमाडौंका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान गरेको छ। जसमा १ प्रधानाध्यापक र ११ जना स्रोत शिक्षक माग गरिएको छ । कामपा शिक्षा विभागका अध

Read More

नेपालमै पहिलो पटक 'हाइड्रोजन कार', कति पर्यो मूल्य ?

Posted on November 06, 2023 | views : 1260 |

कात्तिक २०, काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक 'हाइड्रोजन कार' भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको उक्त कार नेपाल भित्र्याएको हो ।  काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा

Read More

अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’

Posted on November 06, 2023 | views : 1344 |

कात्तिक २०, काठमाडौं । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउ

Read More

आवाज हरायो, साहसले बाँच्यौँ

Posted on November 05, 2023 | views : 341 |

कार्तिक १९, जाजरकोट | भेरी नगरपालिका–३, स्याला जाजरकोटका २३ वर्षीय रूपक विश्वकर्माका भाइ शुक्रबार रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको घेत्मामा लाग्ने मेला हेर्न जानुभएको थियो। भाइ नआएपछि रूपक अबेलासम्म बुवाआमासँगै कुरा गरेर बसे।  रुकुमको जिल्ला अस्पताल सल्लेमा उपचार गराउन आएका रूपकले भने, “भाइ न

Read More

विद्युतमा अहिलेसम्मकै ठूलो लगानी

Posted on November 03, 2023 | views : 378 |

कार्तिक १७, काठमाडौं | एसियाली विकास बैंक (एडीबी)ले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’ र सार्क क्षेत्रको अहिलेसम्मको सबैभन्दा ठुलो बाँध आयोजनाका रूपमा रहेको छ । सो आयोजनामा लगानी गर्न एडीबीका महानिर्दे

Read More

खाना पकाउने एलपी ग्यास आयात आठ अर्बले घट्यो

Posted on November 02, 2023 | views : 372 |

कार्तिक १६, काठमाडौं | बजारमा खाना  पकाउने  एलपी  ग्यासको  खपत घटेको छ । ग्यासको  आयात  घटेसँगै  खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्

Read More

अख्तियारले २१ सचिव र महानिर्देशकलाई सचेत गरायो

Posted on November 02, 2023 | views : 288 |

कात्तिक १६, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको कार्यमा बेवास्ता गरेको भन्दै आफ्नो जिम्मेवारीअनुसारका काम कारबाही गर्न आवश्यक

Read More

बोल्न नदिएको भन्दै बालेनद्वारा मेयर फोरमको बैठक बहिस्कार

Posted on November 01, 2023 | views : 458 |

कार्तिक १५, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बोल्न नदिएको भन्दै उपत्यका मेयर फोरमको बैठक बहिस्कार गरेका छन्।   मङ्गलवार ललितपुर महानगरपालिकामा बसेको फोरमको बैठकमा काठमाडौँ महानगरका मेयर बालेनले पटकपटक बोल्न दिनुस् भनेर आग्रह गर्दा पनि बोल्न नपाएपछि उनी बैठक छाडेर बाहिरिए

Read More