पत्रपत्रिकाबाट |


अब यी २१ वन्यजन्तुलाई घरमै पाल्न, बेचबिखन गर्न पाइने

Posted on November 01, 2023 | views : 604 |

कार्तिक १५, काठमाडौं | सरकारले २१ थरी वन्यजन्तु घरमै पालन गर्न खुला गर्दै कानुन लागु गरेको दुई महिना भइसकेको छ। तर अहिलेसम्म यस विषयमा चासो राख्दै घरमै वन्यजन्तु पालन गर्न सरोकारवाला निकायमा एक जनाले पनि निवेदन दिएका छैनन्। व्यावसायिक रूपमा वन्यजन्तुको पालन, प्रजनन् र उपयोग गर्दै वन्यजन्तुको दिगो सं

Read More

द्रुत बस सेवा महिना दिनमै बन्द, दुई करोड रुपैयाँ त्यसै खेर

Posted on November 01, 2023 | views : 341 |

कार्तिक १५, काठमाडौँ । सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अबसर पारेर भव्य रूपमा उद्घाटन गरी असोज ३ मा उद्घाटन गरिएको बस सेवा महिना दिनमै ठप्प बनेको हो । द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे थियो । भौतिक पूर्वाधार तथा

Read More

यस्तो छ प्रस्तावित मर्यादाक्रम

Posted on October 31, 2023 | views : 383 |

कार्तिक १४, काठमाडौँ | राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयकको प्रतिवेदन पारित गरेको छ । संसद्को चालु अधिवेशनमै विधेयकको प्रतिवेदन सभामा पेस गर्ने तयारी अनुसार समितिले पारित गरेको हो ।  दर्ताको आठ महिनापछि विधेयकको दफाबार छलफल टुङ्गो लागेको हो । परिमार्ज

Read More

आयात वृद्धि भएसँगै अर्थतन्त्रमा सुधारको संकेत

Posted on October 30, 2023 | views : 326 |

कार्तिक १३, काठमाडौं | बाह्य अर्थतन्त्रका सूचकमा सुधार भएसँगै आन्तरिक अर्थतन्त्रको सूचकमा पनि क्रमशः सुधारको संकेत देखिएको छ। चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि खुम्चिरहेको आयात तेस्रो महिना अर्थात् असोज महिनामा आएर आयातमा वृद्धि भएसँगै सुधारको संकेत देखिएको हो।   भन्सार विभागले सार्व

Read More

असोजमा मात्रै करिब ५६ हजार युवा बिदेसिए

Posted on October 30, 2023 | views : 533 |

कार्तिक १३, काठमाडौँ | दसैँकै मुखमा असोजमा मात्रै करिब ५६ हजार युवा घर छाडेर बिदेसिएका छन् । स्वदेशमा रोजगारीको अवसर नहुँदा नेपाली युवाहरू धमाधम विदेश जाने क्रम रोकिएको छैन । मुलुकमा बेरोजगारी बढ्दै गएपछि वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ सुरु भएयता असोज महिनामा मात्रै ५६ हजार द

Read More

दुई तिहाइ सजाय भोगेका कैदी जेलबाहिर बस्न पाउने

Posted on October 20, 2023 | views : 472 |

कार्तिक ३, काठमाडौँ | दुई तिहाइ कैद भुक्तान गरिसकेका कैदीलाई कारागारबाहिर राख्ने मिल्ने गरी फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको प्यारोलसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएको छ। सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो।  कात्तिक १ गतेदेखि उक्त व्यवस

Read More

विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै

Posted on October 19, 2023 | views : 472 |

कार्तिक २, काठमाडौँ | नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ ।  केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो । सङ्घका अनुसार वीरग

Read More

त्रिभुवन विमानस्थलभित्र रहेका पसलहरु कारबाहीमा

Posted on October 18, 2023 | views : 525 |

कार्तिक १, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने पसलहरू कारबाहीमा परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको केन्द्रीय संयुक्त बजार अनुगमन टोलीले

Read More

'हिँडें कुवेत, पुगें नर्क’

Posted on October 17, 2023 | views : 765 |

असोज ३०, काठमाडौँ | धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन र मनमा चौटैचोट लागेपछि २७ वर्षीया ती महिलाको अवस्था चिन्ताजनक बनेको छ। विदेशमा भोग्नुपरेको यातनाका कारण उनी हातै नचल्ने अवस

Read More

दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती

Posted on October 17, 2023 | views : 323 |

असोज ३०, काठमाडौँ | दुग्ध विकास संस्थानबाट उत्पादित दुग्ध पदार्थमा दुई रुपियाँदेखि दुई सय रुपियाँसम्मको छुट दिने भएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानबाट उत्पादन भएको दुग्धजन्य पदार्थको मूल्यमा भारी कटौती गरिएको जनाएको छ ।  सोमबार कृषि तथा पशु

Read More

बुहारीले गरिन् सासूलाई कलेजो दान

Posted on October 17, 2023 | views : 506 |

असोज ३०, काठमाडौँ | सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उनलाई  ३७ वर्षीया बुहारीले कलेजो दान गरेकी थिइन् ।  प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले शुक्रबार

Read More

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

Posted on October 16, 2023 | views : 438 |

असोज २९, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनाको मुहान ( हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ । समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले एसियाली विकास बै

Read More

साउदी अरबमा ड्युटी गर्दागर्दै ढले कर्णबहादुर

Posted on October 16, 2023 | views : 1012 |

असोज २९, दोहा | झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए । एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथीहरू तथा कम्पनीको मालिकले अलकासिमस्थि

Read More

विदेशबाट मतदाता बन्न विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने

Posted on October 15, 2023 | views : 384 |

असोज २८, काठमाडौँ | विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो ।  आयोगका प्रवक्ता श

Read More

स्थानीयको अवरोधका कारण बन्द रहेको सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु

Posted on October 15, 2023 | views : 358 |

असोज २८, काठमाडौं | स्थानीयको विभिन्न माग र अवरोधका कारण केही समय बन्द रहेको नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य पुनः सुरु गरिएको छ । सुरुङ मार्गको पूर्वी पोर्टल क्षेत्रका स्थानीयहरू र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबिच सहमतिपछि निर्माण कार्य पुनः सुरु भएको हो । भौतिक पूर्व

Read More

इजरायलबाट उद्धार गर्नेमा नेपाल अग्रपंक्तिमा

Posted on October 14, 2023 | views : 395 |

असोज २७, काठमाडौँ | विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्न अलमलिइरहेका बेला नेपालले भने जनताको मन जित्ने गरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार

Read More

नाम मात्रको फ्री भिसा र फ्री टिकट, हाताहाती पैसा उठाउँछन् म्यानपावर

Posted on October 14, 2023 | views : 379 |

असोज २७, काठमाडौँ | सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्यसकारण बिदेसिन लागेकाहरू म्यानपावर व्यवसायीलाई हाताहाती पैसा बुझाउनुपर्ने बाध्यताको सिकार बनेका

Read More

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

Posted on October 13, 2023 | views : 419 |

असोज २६, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भनेको सात वर्ष बितिसक्दा पनि आलटाल हुँदै आएको छ । नागरिक उड्डयन प्राधिकरणलाई दक्षिण कोरियाको सिभिल एभिएसन अथोरिटीले सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्न पटकपटक ताकेता गरे पनि बेवास्ता ग

Read More

दसैँको छुट बजारको नाममा यसरी मच्चाइन्छ लुट

Posted on October 13, 2023 | views : 344 |

असोज २६, काठमाडौँ | दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ताचप्पललगायतका सामानको कारोबार धेरै हुन्छ ।  सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दसैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ता

Read More

दुई महिनामा ३९ अर्बको इन्धन आयात

Posted on October 12, 2023 | views : 268 |

असोज २५, काठमाडौं | दुई महिनाको अवधिमा चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन, भदौ) मा इन्धन (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, ग्यास) को आयात १९ प्रतिशतले बढेर ३९ अर्ब १२ करोड रुपियाँ बराबरको चार लाख १९० किलोलिटर इन्धन आय

Read More

अब लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

Posted on October 11, 2023 | views : 469 |

असोज २४, काठमाडौं | विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कारोबार गर्नका लागि लाइसेन्स अनिवार्य गर्न लागेको हो । केही नेपाल ऐन संशोधन विधेयकलाई संसद्को कानु

Read More

कक्षा १० को एसइई खारेजीले विश्वविद्यालय प्रवेश आधार कमजोर

Posted on October 11, 2023 | views : 594 |

असोज २४, काठमाडौं | हालको विद्यालय शिक्षा विधेयकमा गरिएको माध्यमिक शिक्षा परीक्षा एसइई खारेजीको व्यवस्थाले समग्र विद्यालय शिक्षालाई नै गुणस्तरहीन बनाई विश्वविद्यालयको प्रवेश आधार कमजोर बनाउने भएकाले विधेयक विवादित बनेको छ। एसइई खारेजीको सरकारी विद्यालयका शिक्षकले नै विरोध जनाएका छन्। सार्वजनिक विद्य

Read More

अवैधानिक रूपमा अमेरिका छिर्न खोज्ने ४९ नेपाली टर्कीबाट फिर्ता

Posted on October 10, 2023 | views : 618 |

असोज २३, काठमाडौँ | अवैधानिक रूपले विभिन्न देश हुँदै अमेरिका जाँदै गरेका ४९ जना नेपालीलाई स्वदेश फर्काइएको छ । मेक्सिको हुँदै अमेरिका जाँदै गरेका उनीहरूलाई शनिबार टर्कीबाट फिर्ता पठाइएको थियो । उनीहरू भारत, मेक्सिकोलगायत विभिन्न देश हुँदै अमेरिका छिर्न खोजेका थिए । स्वदेश फिर्ता आएका ती नेपालीहरू भा

Read More

न्युरोडलाई सवारी साधनमुक्त क्षेत्र बनाउने तयारी

Posted on October 10, 2023 | views : 563 |

असोज २३, काठमाडौं | काठमाडौं महानगरपालिकाले चाडवाडलाई लक्षित गर्दै धरहराको भूमिगत तलासहित तीन तलामा निःशुल्क पार्किङ शुरू गरेको छ । काठमाडौं महानगरपालिका–२२ को व्यवस्थापनमा दशैं तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै धरहरामा सोमबारदेखि पार्किङ शुरू गरिएको हो । सोमबार कामपा प्रहरीसहितको टोलीसँगै पार्किङक

Read More